{"title":"थरी थरीका पटचित्र[各类绘画]","authors":"जुनु बासुकला Junu Basukala रञ्जितकार Ranjitkar","doi":"10.3126/sirjana.v5i1.39855","DOIUrl":null,"url":null,"abstract":"कपडामा लेखिएको चित्रलाई संस्कृत र नेपाली भाषामा ‘पटचित्र’, नेपालभाषामा ‘पौभाः’ र तिब्बती भाषामा ‘थान्का’ भनिन्छ । कपडाका आकार प्रकार र चित्र लेख्ने विशेषताका आधारमा पटचित्रलाई सात प्रकारमा विभाजन गर्न सकिन्छ — पौभाः चित्र, पटमण्डल, बिलंपौ, धकिंचित्र, हलिपटचित्र, गाछिका चित्र र इलां चित्र । पौभाः चित्र भन्नाले चारपाटे कपडामाथि देवी देवता, धार्मिक अनुष्ठान, समाजमा घटित ऐतिहासिक घटना विशेषको संस्मरण, सामाजिक अवस्था र प्राकृतिक तथा मानवद्वारा निर्मित दृश्य आदि सम्बन्धी चित्रणलाई भनिन्छ । पटमण्डलमा कपडामा मुख्य देवतालाई केन्द्रमा राखेर ज्यामितीय आकारहरूमा ससाना देवताहरूको चित्रबनाउने वा ज्यामितीय आकारहरूमा रङ मात्र प्रयोग गरिन्छ । बिलंपौ प्रायः ३–४ हातदेखि ८–१० हात वा १२ हातसम्म लामो हुन्छ र यस पद्धतिमा कपडामा ऐतिहासिक घटनाव्रmम, पौराणिक कथा, अवदान तथा जातककथाहरूलाई चित्रकथाका रूपमा उतारिन्छ । धकिंचित्र भन्नाले चित्र सहितको कपडालाई आगमकाठाका ढाकामा राखिने चित्र भन्ने बुझिन्छ । धकिंचित्रमा साङ्केतिक चिह्न वा देवीदेवताका चित्र हुन्छ । हलिपट चित्र भन्नालेलिङ्गोमा झुन्ड्याइने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र भन्नाले देवीदेवताका रथमा राखेर जात्रागर्ने बेला रथको पछाडितर्पm राखिने चित्र सहितको कपडालाई भनिन्छ । इलांचित्र भन्नाले रथमा राखेर देवीदेवताकोजात्रा गर्ने बेला रथभित्र देवताको माथि राखिने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र र इलां चित्र दुवैमा जुन देवताको जात्रा गरिने हो, सो देवतालाई साङ्केतिक आकार वा मानवीय स्वरूपमा चित्रण गरिन्छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"थरी थरीका पटचित्र [Various types of paintings]\",\"authors\":\"जुनु बासुकला Junu Basukala रञ्जितकार Ranjitkar\",\"doi\":\"10.3126/sirjana.v5i1.39855\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"कपडामा लेखिएको चित्रलाई संस्कृत र नेपाली भाषामा ‘पटचित्र’, नेपालभाषामा ‘पौभाः’ र तिब्बती भाषामा ‘थान्का’ भनिन्छ । कपडाका आकार प्रकार र चित्र लेख्ने विशेषताका आधारमा पटचित्रलाई सात प्रकारमा विभाजन गर्न सकिन्छ — पौभाः चित्र, पटमण्डल, बिलंपौ, धकिंचित्र, हलिपटचित्र, गाछिका चित्र र इलां चित्र । पौभाः चित्र भन्नाले चारपाटे कपडामाथि देवी देवता, धार्मिक अनुष्ठान, समाजमा घटित ऐतिहासिक घटना विशेषको संस्मरण, सामाजिक अवस्था र प्राकृतिक तथा मानवद्वारा निर्मित दृश्य आदि सम्बन्धी चित्रणलाई भनिन्छ । पटमण्डलमा कपडामा मुख्य देवतालाई केन्द्रमा राखेर ज्यामितीय आकारहरूमा ससाना देवताहरूको चित्रबनाउने वा ज्यामितीय आकारहरूमा रङ मात्र प्रयोग गरिन्छ । बिलंपौ प्रायः ३–४ हातदेखि ८–१० हात वा १२ हातसम्म लामो हुन्छ र यस पद्धतिमा कपडामा ऐतिहासिक घटनाव्रmम, पौराणिक कथा, अवदान तथा जातककथाहरूलाई चित्रकथाका रूपमा उतारिन्छ । धकिंचित्र भन्नाले चित्र सहितको कपडालाई आगमकाठाका ढाकामा राखिने चित्र भन्ने बुझिन्छ । धकिंचित्रमा साङ्केतिक चिह्न वा देवीदेवताका चित्र हुन्छ । हलिपट चित्र भन्नालेलिङ्गोमा झुन्ड्याइने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र भन्नाले देवीदेवताका रथमा राखेर जात्रागर्ने बेला रथको पछाडितर्पm राखिने चित्र सहितको कपडालाई भनिन्छ । इलांचित्र भन्नाले रथमा राखेर देवीदेवताकोजात्रा गर्ने बेला रथभित्र देवताको माथि राखिने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र र इलां चित्र दुवैमा जुन देवताको जात्रा गरिने हो, सो देवतालाई साङ्केतिक आकार वा मानवीय स्वरूपमा चित्रण गरिन्छ ।\",\"PeriodicalId\":272442,\"journal\":{\"name\":\"SIRJANĀ – A Journal on Arts and Art Education\",\"volume\":\"1 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2021-09-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"SIRJANĀ – A Journal on Arts and Art Education\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/sirjana.v5i1.39855\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v5i1.39855","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
कपडामा लेखिएको चित्रलाई संस्कृत र नेपाली भाषामा 'पटचित्र'、नेपालभाषामा ‘पौभाः’ र तिब्बती भाषामा ‘थान्का’ भनिन्छ । कपडाका आकार प्रकार र चित्र लेख्ने विशेषताका आधारमा पटचित्रलाई सात प्रकारमा विभाजन गर्न सकिन्छ — पौभाः चित्र,पटमण्डल, बिलंपौ, धकिंचित्र, हलिपटचित्र, गाछिका चित्र र इलां चित्र । पौभाः चित्र भन्नाले चार पाटे पकडामाथि देव ीदेवता, धार्मिक अनुष्ठान、समाजमा घटित ऐतिहासिक घटना विशेषको संस्मरण、सामाजिक अवस्था र प्राकृतिक तथा मानवद्वारा निर्मित दृश्य आदि सम्बन्धी चित्रणलाई भनिन्छ । पटमण्डलमा कपडामा मुख्य देवतालाई केन्द्रमा राखेर ज्यामितीय आकारहरूमा ससानादेवताहरूको चित्रबनाउने वा ज्यामितीय आकारहरूमा रङ मात्र प्रयोग गरिन्छ । बिलंपौ प्रायः ३–४ हातदेखि ८–१० हात वा १२ हातसम्म लामो हुन्छ र यस पद्धतिमा कपडामा ऐतिहासिक घटनाव्रmम,पौराणिक कथा、अवदान तथा जातकथाहरूलाई चित्रकथाकाारूपमा उतारिन्छ । धकिंचित्र भन्नाेल चित्र सहितको पडलााई आगमकाठाका ढाकामार ाखिने चित्र भन्ने बुझिन्छ ।धकिंचित्रमा साङ्केतिक चिह्न वा देवीदेवतका चित्र हुन्छ । हलिपट चित्र भन्नालेिङ्गोमा झुन्ड्याइने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्रभन्नाले देवीदेवताकारथमा राखेर जात्रागर्ने बेला रथको पछाडितर्पm राखिन चित्र सहितको कपडालाई भनिन्छ । इलांचित्र भन्नाले रथमारााखेर देवीदेवताकोजात्रागर्ने बेला रथभित्र देवताको माथिराखिने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र र इला चंित्र दुवैमा जुन देवताको जात्रा गरिने हो、सो देवतालाई साङ्केतिक आकार वा मानवीय स्वरूपमा चित्रण गरिन्छ ।
कपडामा लेखिएको चित्रलाई संस्कृत र नेपाली भाषामा ‘पटचित्र’, नेपालभाषामा ‘पौभाः’ र तिब्बती भाषामा ‘थान्का’ भनिन्छ । कपडाका आकार प्रकार र चित्र लेख्ने विशेषताका आधारमा पटचित्रलाई सात प्रकारमा विभाजन गर्न सकिन्छ — पौभाः चित्र, पटमण्डल, बिलंपौ, धकिंचित्र, हलिपटचित्र, गाछिका चित्र र इलां चित्र । पौभाः चित्र भन्नाले चारपाटे कपडामाथि देवी देवता, धार्मिक अनुष्ठान, समाजमा घटित ऐतिहासिक घटना विशेषको संस्मरण, सामाजिक अवस्था र प्राकृतिक तथा मानवद्वारा निर्मित दृश्य आदि सम्बन्धी चित्रणलाई भनिन्छ । पटमण्डलमा कपडामा मुख्य देवतालाई केन्द्रमा राखेर ज्यामितीय आकारहरूमा ससाना देवताहरूको चित्रबनाउने वा ज्यामितीय आकारहरूमा रङ मात्र प्रयोग गरिन्छ । बिलंपौ प्रायः ३–४ हातदेखि ८–१० हात वा १२ हातसम्म लामो हुन्छ र यस पद्धतिमा कपडामा ऐतिहासिक घटनाव्रmम, पौराणिक कथा, अवदान तथा जातककथाहरूलाई चित्रकथाका रूपमा उतारिन्छ । धकिंचित्र भन्नाले चित्र सहितको कपडालाई आगमकाठाका ढाकामा राखिने चित्र भन्ने बुझिन्छ । धकिंचित्रमा साङ्केतिक चिह्न वा देवीदेवताका चित्र हुन्छ । हलिपट चित्र भन्नालेलिङ्गोमा झुन्ड्याइने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र भन्नाले देवीदेवताका रथमा राखेर जात्रागर्ने बेला रथको पछाडितर्पm राखिने चित्र सहितको कपडालाई भनिन्छ । इलांचित्र भन्नाले रथमा राखेर देवीदेवताकोजात्रा गर्ने बेला रथभित्र देवताको माथि राखिने चित्र सहितको कपडा भन्ने बुझिन्छ । गाछिका चित्र र इलां चित्र दुवैमा जुन देवताको जात्रा गरिने हो, सो देवतालाई साङ्केतिक आकार वा मानवीय स्वरूपमा चित्रण गरिन्छ ।