{"title":"भरतपुरमहानगरपालिकाकोप्रशासनिकसंरचनाकोऐतिहासिकअध्ययन{巴拉普尔的行政结构的历史研究都市直辖市}","authors":"राजेन्द्रप्रसाद Rajendraprasad रेग्मी Regmi","doi":"10.3126/bpjms.v1i1.55698","DOIUrl":null,"url":null,"abstract":"वि.सं. २०१७ सालमा राजनीतिक व्यवस्थामा भएको परिवर्तनका साथसाथै नेपालको प्रशासनिक संरचना र स्वरूपमा पनि परिवर्तन भयो । यसैक्रममा २०१८ साल वैशाखमा १४ अञ्चल ७५ जिल्ला कायम हुने भन्ने घोषणा भयो । हरेक जिल्लालाई विभिन्न गाउँ/नगर पञ्चायतमा विभाजन गरी नामकरण गरियो । नवगठित गाउँ÷नगर पञ्चायत, जिल्ला पञ्चायत, अञ्चल पञ्चायत र राष्ट्रिय पञ्चायतको निर्वाचनको व्यवस्था भयो । समय समयमा भएको राजनीतिक, भौगोलिक तथा जनसांख्यिक फेरबदलको अवस्थालाई ख्याल गरी समय समयमा स्थानीय स्वरूप र संरचनामा फेरबदल भयो । ती प्रशासनिक निकायहरूमा समय समयमा नयाँ नयाँ जनप्रतिनिधिहरू निर्वाचित तथा मनोनित भए । २०६२-६३को लोकतान्त्रिक आन्दोलन र २०७२ सालको नेपालको संविधान परिकल्पना गरे अनुसार नेपालका ६ महानगरपालिका ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा ८३० स्थानीय निकायको गठन भयो । जसमध्येको हालको भरतपुर महानगरपालिकाले ओगटेको क्षेत्रस्थीत विभिन्न गाउँ-नगर पञ्चायत, गा.वि.स., नगरपालिकासहित हालको भरतपुर महानगरपालिकाको प्रशासनिक संरचना, स्वरूप र निर्वाचनको प्रस्ट चित्र उतार्न यो खोज–अध्ययनको प्रयास गरिएको हो । यस खोज–अध्ययनमा प्राथमिक तथा सहायक दुवै स्रोतहरूको प्रयोग गरिएको छ । प्राथमिक स्रोतहरूमा कार्यालयहरूमा रहेका अभिलेखहरू, सरकारी दस्तावेजहरू, समय समयमा प्रशासनिक दायित्वमा रहेका महानुभाव, विभिन्न तह र निकायमा निर्वाचित पदाधिकारीहरूसंगको भेटवार्ताहरू रहेका छन् भने सहायक स्रोतहरूमा विभिन्न समयमा प्रकाशित साहित्यिक प्रकाशनहरू, संबन्धित समयका पत्रपत्रिकाहरू प्रयोग गरिएको छ । प्रस्तुत खोज–अध्ययनमा भरतपुर महानगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिकता र नामकरणको साथै भरतपुर गाउँपञ्चायत हुँदै भरतपुर नगरपालिका भरतपुर उपमहानगरपालिका र महानगरपालिकासम्मको पुनःसंरचना, वि.सं.२०१८ वि.सं.२०२३, वि.सं.२०२६, वि.सं.२०२९, वि.सं.२०३५. वि.सं.२०३९ वि.सं.२०४३-४४, वि.सं.२०४९ वि.सं.२०५४, २०६२-६३ को जनआन्दोलन, वि.सं.२०७३ पछिको स्थानीय निकाय पुनरसंरचना पछिको प्रशासनिक संरचना, स्वरूप तथा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको विवरण उल्लेख गरिनुका साथै भरतपुर महानगरपालिकाका निर्वाचित मनोनित जनप्रतिनिधिहरूको सम्बन्धमा उल्लेख गरिएको छ । आवश्यकता अनुसार विभिन्न शीर्षक उपशीर्षकहरू राखेर प्रस्ट पार्ने प्रयास गरिएको छ । अध्ययनको दायरा सीमित रहेका कारण यसको विवेचनाको पाटो पुरै बाँकी रहेको छ ।","PeriodicalId":434469,"journal":{"name":"Bharatpur Pragya: Journal of Multidisciplinary Studies","volume":"66 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-12","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"भरतपुर महानगरपालिकाको प्रशासनिक संरचनाको ऐतिहासिक अध्ययन {A Historical study of the Administrative Structure of Bharatpur Metropolitan Municipality}\",\"authors\":\"राजेन्द्रप्रसाद Rajendraprasad रेग्मी Regmi\",\"doi\":\"10.3126/bpjms.v1i1.55698\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"वि.सं. २०१७ सालमा राजनीतिक व्यवस्थामा भएको परिवर्तनका साथसाथै नेपालको प्रशासनिक संरचना र स्वरूपमा पनि परिवर्तन भयो । यसैक्रममा २०१८ साल वैशाखमा १४ अञ्चल ७५ जिल्ला कायम हुने भन्ने घोषणा भयो । हरेक जिल्लालाई विभिन्न गाउँ/नगर पञ्चायतमा विभाजन गरी नामकरण गरियो । नवगठित गाउँ÷नगर पञ्चायत, जिल्ला पञ्चायत, अञ्चल पञ्चायत र राष्ट्रिय पञ्चायतको निर्वाचनको व्यवस्था भयो । समय समयमा भएको राजनीतिक, भौगोलिक तथा जनसांख्यिक फेरबदलको अवस्थालाई ख्याल गरी समय समयमा स्थानीय स्वरूप र संरचनामा फेरबदल भयो । ती प्रशासनिक निकायहरूमा समय समयमा नयाँ नयाँ जनप्रतिनिधिहरू निर्वाचित तथा मनोनित भए । २०६२-६३को लोकतान्त्रिक आन्दोलन र २०७२ सालको नेपालको संविधान परिकल्पना गरे अनुसार नेपालका ६ महानगरपालिका ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा ८३० स्थानीय निकायको गठन भयो । जसमध्येको हालको भरतपुर महानगरपालिकाले ओगटेको क्षेत्रस्थीत विभिन्न गाउँ-नगर पञ्चायत, गा.वि.स., नगरपालिकासहित हालको भरतपुर महानगरपालिकाको प्रशासनिक संरचना, स्वरूप र निर्वाचनको प्रस्ट चित्र उतार्न यो खोज–अध्ययनको प्रयास गरिएको हो । यस खोज–अध्ययनमा प्राथमिक तथा सहायक दुवै स्रोतहरूको प्रयोग गरिएको छ । प्राथमिक स्रोतहरूमा कार्यालयहरूमा रहेका अभिलेखहरू, सरकारी दस्तावेजहरू, समय समयमा प्रशासनिक दायित्वमा रहेका महानुभाव, विभिन्न तह र निकायमा निर्वाचित पदाधिकारीहरूसंगको भेटवार्ताहरू रहेका छन् भने सहायक स्रोतहरूमा विभिन्न समयमा प्रकाशित साहित्यिक प्रकाशनहरू, संबन्धित समयका पत्रपत्रिकाहरू प्रयोग गरिएको छ । प्रस्तुत खोज–अध्ययनमा भरतपुर महानगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिकता र नामकरणको साथै भरतपुर गाउँपञ्चायत हुँदै भरतपुर नगरपालिका भरतपुर उपमहानगरपालिका र महानगरपालिकासम्मको पुनःसंरचना, वि.सं.२०१८ वि.सं.२०२३, वि.सं.२०२६, वि.सं.२०२९, वि.सं.२०३५. वि.सं.२०३९ वि.सं.२०४३-४४, वि.सं.२०४९ वि.सं.२०५४, २०६२-६३ को जनआन्दोलन, वि.सं.२०७३ पछिको स्थानीय निकाय पुनरसंरचना पछिको प्रशासनिक संरचना, स्वरूप तथा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको विवरण उल्लेख गरिनुका साथै भरतपुर महानगरपालिकाका निर्वाचित मनोनित जनप्रतिनिधिहरूको सम्बन्धमा उल्लेख गरिएको छ । आवश्यकता अनुसार विभिन्न शीर्षक उपशीर्षकहरू राखेर प्रस्ट पार्ने प्रयास गरिएको छ । अध्ययनको दायरा सीमित रहेका कारण यसको विवेचनाको पाटो पुरै बाँकी रहेको छ ।\",\"PeriodicalId\":434469,\"journal\":{\"name\":\"Bharatpur Pragya: Journal of Multidisciplinary Studies\",\"volume\":\"66 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-06-12\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Bharatpur Pragya: Journal of Multidisciplinary Studies\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/bpjms.v1i1.55698\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Bharatpur Pragya: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bpjms.v1i1.55698","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
भरतपुर महानगरपालिकाको प्रशासनिक संरचनाको ऐतिहासिक अध्ययन {A Historical study of the Administrative Structure of Bharatpur Metropolitan Municipality}
वि.सं. २०१७ सालमा राजनीतिक व्यवस्थामा भएको परिवर्तनका साथसाथै नेपालको प्रशासनिक संरचना र स्वरूपमा पनि परिवर्तन भयो । यसैक्रममा २०१८ साल वैशाखमा १४ अञ्चल ७५ जिल्ला कायम हुने भन्ने घोषणा भयो । हरेक जिल्लालाई विभिन्न गाउँ/नगर पञ्चायतमा विभाजन गरी नामकरण गरियो । नवगठित गाउँ÷नगर पञ्चायत, जिल्ला पञ्चायत, अञ्चल पञ्चायत र राष्ट्रिय पञ्चायतको निर्वाचनको व्यवस्था भयो । समय समयमा भएको राजनीतिक, भौगोलिक तथा जनसांख्यिक फेरबदलको अवस्थालाई ख्याल गरी समय समयमा स्थानीय स्वरूप र संरचनामा फेरबदल भयो । ती प्रशासनिक निकायहरूमा समय समयमा नयाँ नयाँ जनप्रतिनिधिहरू निर्वाचित तथा मनोनित भए । २०६२-६३को लोकतान्त्रिक आन्दोलन र २०७२ सालको नेपालको संविधान परिकल्पना गरे अनुसार नेपालका ६ महानगरपालिका ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा ८३० स्थानीय निकायको गठन भयो । जसमध्येको हालको भरतपुर महानगरपालिकाले ओगटेको क्षेत्रस्थीत विभिन्न गाउँ-नगर पञ्चायत, गा.वि.स., नगरपालिकासहित हालको भरतपुर महानगरपालिकाको प्रशासनिक संरचना, स्वरूप र निर्वाचनको प्रस्ट चित्र उतार्न यो खोज–अध्ययनको प्रयास गरिएको हो । यस खोज–अध्ययनमा प्राथमिक तथा सहायक दुवै स्रोतहरूको प्रयोग गरिएको छ । प्राथमिक स्रोतहरूमा कार्यालयहरूमा रहेका अभिलेखहरू, सरकारी दस्तावेजहरू, समय समयमा प्रशासनिक दायित्वमा रहेका महानुभाव, विभिन्न तह र निकायमा निर्वाचित पदाधिकारीहरूसंगको भेटवार्ताहरू रहेका छन् भने सहायक स्रोतहरूमा विभिन्न समयमा प्रकाशित साहित्यिक प्रकाशनहरू, संबन्धित समयका पत्रपत्रिकाहरू प्रयोग गरिएको छ । प्रस्तुत खोज–अध्ययनमा भरतपुर महानगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिकता र नामकरणको साथै भरतपुर गाउँपञ्चायत हुँदै भरतपुर नगरपालिका भरतपुर उपमहानगरपालिका र महानगरपालिकासम्मको पुनःसंरचना, वि.सं.२०१८ वि.सं.२०२३, वि.सं.२०२६, वि.सं.२०२९, वि.सं.२०३५. वि.सं.२०३९ वि.सं.२०४३-४४, वि.सं.२०४९ वि.सं.२०५४, २०६२-६३ को जनआन्दोलन, वि.सं.२०७३ पछिको स्थानीय निकाय पुनरसंरचना पछिको प्रशासनिक संरचना, स्वरूप तथा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको विवरण उल्लेख गरिनुका साथै भरतपुर महानगरपालिकाका निर्वाचित मनोनित जनप्रतिनिधिहरूको सम्बन्धमा उल्लेख गरिएको छ । आवश्यकता अनुसार विभिन्न शीर्षक उपशीर्षकहरू राखेर प्रस्ट पार्ने प्रयास गरिएको छ । अध्ययनको दायरा सीमित रहेका कारण यसको विवेचनाको पाटो पुरै बाँकी रहेको छ ।