{"title":"मध्यकालीनलमजुङराज्यकोअस्तित्वभित्रगृष्मकालीनदरबार:पुरानकोटगढी{颐和园在中世纪Lamjung王国的存在:Purankotgarhi}","authors":"बमबहादुर Bambahadur अधिकारी Adhikari","doi":"10.3126/hisan.v8i1.53088","DOIUrl":null,"url":null,"abstract":"लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"24 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}\",\"authors\":\"बमबहादुर Bambahadur अधिकारी Adhikari\",\"doi\":\"10.3126/hisan.v8i1.53088\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।\",\"PeriodicalId\":383967,\"journal\":{\"name\":\"HISAN: Journal of History Association of Nepal\",\"volume\":\"24 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-12-31\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"HISAN: Journal of History Association of Nepal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hisan.v8i1.53088\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53088","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}
लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।