साहित्यिकसमाजशास्त्रीयअध्अययनपद्धति:सैद्धान्तिकपरिचर्चा{文学社会学的研究方法:理论讨论}

मुकुन्द Mukunda घिमिरे Ghimire
{"title":"साहित्यिकसमाजशास्त्रीयअध्अययनपद्धति:सैद्धान्तिकपरिचर्चा{文学社会学的研究方法:理论讨论}","authors":"मुकुन्द Mukunda घिमिरे Ghimire","doi":"10.3126/koshipravah.v1i1.57445","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा रचनाको समाजशास्त्रीय आयतन र समाजशास्त्रको वस्तुगत आयतन खोज्ने उद्देश्यले कृतिको वस्तुता र समाजशास्त्रको वस्तुताको समवेत र अलग सिंहावलोकन गरिएको छ । समाज र जीवनको विविधता नै साहित्यको कच्चा पदार्थ हो । व्यक्ति सामाजिक हुनको नाताले उसका स्रष्टा र द्रष्टा दुबै व्यक्तिtव पनि यसैबाट निर्माण हुन्छन् । स्रष्टाले  र्जना गरेको कृतिभित्र प्रत्यक्ष रूपमा समाजशास्त्र हुन्छ । जसरी तोरी प्रत्यक्ष हो तर तोरी तोरीमात्र होइन त्यसले आफूभरि तेल बोकेको हुन्छ जो पेलेपछिमात्र हामी पाउँछौँ यसै गरी यस लेखमा साहित्यमा सन्निहित समाजशास्त्रको खोज गर्ने विधि वा पद्धति प्रस्तुत छ । यसमा ऐतिहासिक, तुलनात्मक एवम् प्रकार्यात्मक पद्धतिको परिचय र चर्चा गरिएको छ । समाजशास्त्रीय अध्ययनका मापदण्ड र मूल्यहरूको चर्चा गर्ने सन्दर्भमा समाज, जीवन र मनोविज्ञान कृतिमा खोज्न सकिने र कृतिबाट फेरि समाजशास्त्र खोज्न सकिने सैद्धान्तिक धरातलको चर्चा गरिएको छ । रचनाकारले साहित्यका विभिन्न विधामा आफ्ना अनुभूतिको प्रकटीकरण गर्छ । यस सन्दर्भमा उसले आफू बाँचेको युग, भोगेको जीवन र उसका अनुभूति समाजका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, यथार्थ र मनोविज्ञान उसका रचनामा सुषुप्त वा प्रकट रूपमा पनि रहन्छ । कृतिबाट समाजको यही अन्तर्सम्बन्धको खोजी नै साहित्यको समाजशास्त्र हो । अझ स्पष्ट शब्दमा भन्दा साहित्यिक कृतिभित्रबाट समाजशास्त्रको खोजी गर्नु नै साहित्यको समाजशास्त्र हो । साहित्यको  समाजशास्त्र खोज्ने क्रममा साहित्यभित्र रहेको प्रजाति, युग र पर्यावरण, संस्कृति, संरचना र भाषिक शृङ्खला, विश्वदृष्टि, स्रष्टा र द्रष्टाबीचको अनुभूतिको संरचना र भाषिक अवस्थाको खोज अनुसन्धान साहित्यमा गरिन्छ । यो खोज र अनुसन्धान नै साहित्यको समाजशास्त्रीय अध्ययन हो । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ऐतिहासिक, तुलनात्मक र प्रकार्यात्मक पद्धतिको प्रयोग मूलभूत रूपमा गर्न सकिन्छ । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ‘साहित्य समाजको ऐना हो’ भन्ने दपर्ण सिद्धान्त र ‘साहित्य समाजको समीक्षा हो’ भन्ने समीक्षा सिद्धान्तका पक्षपाती दुई शाखा छन् । यसका मूल अभियन्ता मेडम डे स्टेल, इपिली तेन, रबर्ट स्कार्पिट, लियो लावेन्थल, लुसिए गोल्डम्यान र रेमन्ड विलियम्स हुन् ।","PeriodicalId":207389,"journal":{"name":"Koshi Pravah: Multidisciplinary Peer Reviewed Journal","volume":"44 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-10-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"साहित्यिक समाजशास्त्रीय अध्अययन पद्धति: सैद्धान्तिक परिचर्चा {Methodology of Literary Sociological Studies: A Theoretical Discussion}\",\"authors\":\"मुकुन्द Mukunda घिमिरे Ghimire\",\"doi\":\"10.3126/koshipravah.v1i1.57445\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"यस लेखमा रचनाको समाजशास्त्रीय आयतन र समाजशास्त्रको वस्तुगत आयतन खोज्ने उद्देश्यले कृतिको वस्तुता र समाजशास्त्रको वस्तुताको समवेत र अलग सिंहावलोकन गरिएको छ । समाज र जीवनको विविधता नै साहित्यको कच्चा पदार्थ हो । व्यक्ति सामाजिक हुनको नाताले उसका स्रष्टा र द्रष्टा दुबै व्यक्तिtव पनि यसैबाट निर्माण हुन्छन् । स्रष्टाले  र्जना गरेको कृतिभित्र प्रत्यक्ष रूपमा समाजशास्त्र हुन्छ । जसरी तोरी प्रत्यक्ष हो तर तोरी तोरीमात्र होइन त्यसले आफूभरि तेल बोकेको हुन्छ जो पेलेपछिमात्र हामी पाउँछौँ यसै गरी यस लेखमा साहित्यमा सन्निहित समाजशास्त्रको खोज गर्ने विधि वा पद्धति प्रस्तुत छ । यसमा ऐतिहासिक, तुलनात्मक एवम् प्रकार्यात्मक पद्धतिको परिचय र चर्चा गरिएको छ । समाजशास्त्रीय अध्ययनका मापदण्ड र मूल्यहरूको चर्चा गर्ने सन्दर्भमा समाज, जीवन र मनोविज्ञान कृतिमा खोज्न सकिने र कृतिबाट फेरि समाजशास्त्र खोज्न सकिने सैद्धान्तिक धरातलको चर्चा गरिएको छ । रचनाकारले साहित्यका विभिन्न विधामा आफ्ना अनुभूतिको प्रकटीकरण गर्छ । यस सन्दर्भमा उसले आफू बाँचेको युग, भोगेको जीवन र उसका अनुभूति समाजका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, यथार्थ र मनोविज्ञान उसका रचनामा सुषुप्त वा प्रकट रूपमा पनि रहन्छ । कृतिबाट समाजको यही अन्तर्सम्बन्धको खोजी नै साहित्यको समाजशास्त्र हो । अझ स्पष्ट शब्दमा भन्दा साहित्यिक कृतिभित्रबाट समाजशास्त्रको खोजी गर्नु नै साहित्यको समाजशास्त्र हो । साहित्यको  समाजशास्त्र खोज्ने क्रममा साहित्यभित्र रहेको प्रजाति, युग र पर्यावरण, संस्कृति, संरचना र भाषिक शृङ्खला, विश्वदृष्टि, स्रष्टा र द्रष्टाबीचको अनुभूतिको संरचना र भाषिक अवस्थाको खोज अनुसन्धान साहित्यमा गरिन्छ । यो खोज र अनुसन्धान नै साहित्यको समाजशास्त्रीय अध्ययन हो । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ऐतिहासिक, तुलनात्मक र प्रकार्यात्मक पद्धतिको प्रयोग मूलभूत रूपमा गर्न सकिन्छ । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ‘साहित्य समाजको ऐना हो’ भन्ने दपर्ण सिद्धान्त र ‘साहित्य समाजको समीक्षा हो’ भन्ने समीक्षा सिद्धान्तका पक्षपाती दुई शाखा छन् । यसका मूल अभियन्ता मेडम डे स्टेल, इपिली तेन, रबर्ट स्कार्पिट, लियो लावेन्थल, लुसिए गोल्डम्यान र रेमन्ड विलियम्स हुन् ।\",\"PeriodicalId\":207389,\"journal\":{\"name\":\"Koshi Pravah: Multidisciplinary Peer Reviewed Journal\",\"volume\":\"44 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-10-01\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Koshi Pravah: Multidisciplinary Peer Reviewed Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/koshipravah.v1i1.57445\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Koshi Pravah: Multidisciplinary Peer Reviewed Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/koshipravah.v1i1.57445","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
साहित्यिक समाजशास्त्रीय अध्अययन पद्धति: सैद्धान्तिक परिचर्चा {Methodology of Literary Sociological Studies: A Theoretical Discussion}
यस लेखमा रचनाको समाजशास्त्रीय आयतन र समाजशास्त्रको वस्तुगत आयतन खोज्ने उद्देश्यले कृतिको वस्तुता र समाजशास्त्रको वस्तुताको समवेत र अलग सिंहावलोकन गरिएको छ । समाज र जीवनको विविधता नै साहित्यको कच्चा पदार्थ हो । व्यक्ति सामाजिक हुनको नाताले उसका स्रष्टा र द्रष्टा दुबै व्यक्तिtव पनि यसैबाट निर्माण हुन्छन् । स्रष्टाले  र्जना गरेको कृतिभित्र प्रत्यक्ष रूपमा समाजशास्त्र हुन्छ । जसरी तोरी प्रत्यक्ष हो तर तोरी तोरीमात्र होइन त्यसले आफूभरि तेल बोकेको हुन्छ जो पेलेपछिमात्र हामी पाउँछौँ यसै गरी यस लेखमा साहित्यमा सन्निहित समाजशास्त्रको खोज गर्ने विधि वा पद्धति प्रस्तुत छ । यसमा ऐतिहासिक, तुलनात्मक एवम् प्रकार्यात्मक पद्धतिको परिचय र चर्चा गरिएको छ । समाजशास्त्रीय अध्ययनका मापदण्ड र मूल्यहरूको चर्चा गर्ने सन्दर्भमा समाज, जीवन र मनोविज्ञान कृतिमा खोज्न सकिने र कृतिबाट फेरि समाजशास्त्र खोज्न सकिने सैद्धान्तिक धरातलको चर्चा गरिएको छ । रचनाकारले साहित्यका विभिन्न विधामा आफ्ना अनुभूतिको प्रकटीकरण गर्छ । यस सन्दर्भमा उसले आफू बाँचेको युग, भोगेको जीवन र उसका अनुभूति समाजका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, यथार्थ र मनोविज्ञान उसका रचनामा सुषुप्त वा प्रकट रूपमा पनि रहन्छ । कृतिबाट समाजको यही अन्तर्सम्बन्धको खोजी नै साहित्यको समाजशास्त्र हो । अझ स्पष्ट शब्दमा भन्दा साहित्यिक कृतिभित्रबाट समाजशास्त्रको खोजी गर्नु नै साहित्यको समाजशास्त्र हो । साहित्यको  समाजशास्त्र खोज्ने क्रममा साहित्यभित्र रहेको प्रजाति, युग र पर्यावरण, संस्कृति, संरचना र भाषिक शृङ्खला, विश्वदृष्टि, स्रष्टा र द्रष्टाबीचको अनुभूतिको संरचना र भाषिक अवस्थाको खोज अनुसन्धान साहित्यमा गरिन्छ । यो खोज र अनुसन्धान नै साहित्यको समाजशास्त्रीय अध्ययन हो । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ऐतिहासिक, तुलनात्मक र प्रकार्यात्मक पद्धतिको प्रयोग मूलभूत रूपमा गर्न सकिन्छ । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ‘साहित्य समाजको ऐना हो’ भन्ने दपर्ण सिद्धान्त र ‘साहित्य समाजको समीक्षा हो’ भन्ने समीक्षा सिद्धान्तका पक्षपाती दुई शाखा छन् । यसका मूल अभियन्ता मेडम डे स्टेल, इपिली तेन, रबर्ट स्कार्पिट, लियो लावेन्थल, लुसिए गोल्डम्यान र रेमन्ड विलियम्स हुन् ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信