‘दसैँ’ र ‘सहीको सही’ कथामा वर्गीय शक्तिसम्बन्ध

गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel
{"title":"‘दसैँ’ र ‘सहीको सही’ कथामा वर्गीय शक्तिसम्बन्ध","authors":"गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel","doi":"10.3126/tuj.v38i01.56214","DOIUrl":null,"url":null,"abstract":"गाउँको सन्देश (२०१०) कथासङ्ग्रहमा सङ्गृहीत ‘दसैँ’ र ‘सहीको सही’ कथामा तत्कालीन सामन्ती संरचनायुक्त समाजमा विद्यमान उच्चवर्गीय र निम्नवर्गीय चिन्तन, सोच, चरित्र र तिनका व्यवहारको प्रतिनिधित्व गराई निम्नवर्गीय जीवनका समग्र यथार्थलाई प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठ विश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको ‘दसैँ’ र ‘सहीको सही’ कथामा सांस्कृतिक अध्ययन अन्तर्गत वर्गीय शक्तिसम्बन्धको खोजी र विश्लेषण गरिएको छ । यी कथामा उच्चवर्ग र निम्नवर्गबीचमा रहेको असमान, असन्तुलित र शत्रुतापूर्ण वर्गीय शक्तिसम्बन्धलाई देखाइएको छ । विश्लेष्य कथामा तत्कालीन समाजमा सामन्तवादी विमर्शात्मक संरचनायुक्त सञ्चेतना क्रियाशील रहेका कारण उत्पादनका साधनमाथि उच्चवर्गीय वर्चस्व कायम भएको छ र त्यसबाट निर्मित र प्रसारित ज्ञानका कारण वर्गीय शक्तिसम्बन्ध धमिलिई शत्रुतापूर्ण बनेको देखाइएको छ । तत्कालीन समाजमा उत्पादनका सबै साधनमाथि उच्चवर्गको वर्चस्व रहेको हुनाले वितरण प्रणाली र सामाजिक प्रभुत्वमा पनि उच्चवर्गकै आधिपत्य स्थापित भएको देखाइएको छ । यी कथामा वर्गीय विभेद, दमन र तत्कालीन समाज स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचनाले उच्चवर्गलाई शासक र निम्नवर्गलाई शासितको स्थान तय गरिदिएर उच्चवर्गीय दमन, उत्पीडन र शोषणका लागि आधार तयार पारेको देखाइएको छ । तत्कालीन केन्द्रीय तथा स्थानीय सत्तामा सामन्तवादी उच्चवर्गकै वर्चस्व रहेका कारण निम्नवर्ग आवाजविहीन र निमुखो बन्न पुगेको देखिन्छ । त्यसै गरी केन्द्रीय सत्तासम्मको पहुँच समेत उच्चवर्गकै भएका कारण श्रमको मूल्य निर्धारण, सामाजिक न्याय, श्रमको अतिरिक्त मूल्यको शोषणजस्ता कार्यमा उच्चवर्गले छुट पाएको तथ्य निष्कर्षका रूपमा उक्त कथामा प्रस्तुत गरिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56214","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

गाउँको सन्देश (२०१०) कथासङ्ग्रहमा सङ्गृहीत ‘दसैँ’ र ‘सहीको सही’ कथामा तत्कालीन सामन्ती संरचनायुक्त समाजमा विद्यमान उच्चवर्गीय र निम्नवर्गीय चिन्तन, सोच, चरित्र र तिनका व्यवहारको प्रतिनिधित्व गराई निम्नवर्गीय जीवनका समग्र यथार्थलाई प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठ विश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको ‘दसैँ’ र ‘सहीको सही’ कथामा सांस्कृतिक अध्ययन अन्तर्गत वर्गीय शक्तिसम्बन्धको खोजी र विश्लेषण गरिएको छ । यी कथामा उच्चवर्ग र निम्नवर्गबीचमा रहेको असमान, असन्तुलित र शत्रुतापूर्ण वर्गीय शक्तिसम्बन्धलाई देखाइएको छ । विश्लेष्य कथामा तत्कालीन समाजमा सामन्तवादी विमर्शात्मक संरचनायुक्त सञ्चेतना क्रियाशील रहेका कारण उत्पादनका साधनमाथि उच्चवर्गीय वर्चस्व कायम भएको छ र त्यसबाट निर्मित र प्रसारित ज्ञानका कारण वर्गीय शक्तिसम्बन्ध धमिलिई शत्रुतापूर्ण बनेको देखाइएको छ । तत्कालीन समाजमा उत्पादनका सबै साधनमाथि उच्चवर्गको वर्चस्व रहेको हुनाले वितरण प्रणाली र सामाजिक प्रभुत्वमा पनि उच्चवर्गकै आधिपत्य स्थापित भएको देखाइएको छ । यी कथामा वर्गीय विभेद, दमन र तत्कालीन समाज स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचनाले उच्चवर्गलाई शासक र निम्नवर्गलाई शासितको स्थान तय गरिदिएर उच्चवर्गीय दमन, उत्पीडन र शोषणका लागि आधार तयार पारेको देखाइएको छ । तत्कालीन केन्द्रीय तथा स्थानीय सत्तामा सामन्तवादी उच्चवर्गकै वर्चस्व रहेका कारण निम्नवर्ग आवाजविहीन र निमुखो बन्न पुगेको देखिन्छ । त्यसै गरी केन्द्रीय सत्तासम्मको पहुँच समेत उच्चवर्गकै भएका कारण श्रमको मूल्य निर्धारण, सामाजिक न्याय, श्रमको अतिरिक्त मूल्यको शोषणजस्ता कार्यमा उच्चवर्गले छुट पाएको तथ्य निष्कर्षका रूपमा उक्त कथामा प्रस्तुत गरिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信