शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारता

श्रीधर Shreedhar न्यौपाने Neupane
{"title":"शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारता","authors":"श्रीधर Shreedhar न्यौपाने Neupane","doi":"10.3126/tuj.v38i01.56218","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख पारिजातद्वारा लिखित शिरीषको फूल र ध्रुवचन्द्र गौतमद्वारा लिखित डापी उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता निस्सारताका कोणबाट गरिने तुलनात्मक अध्ययनमा केन्द्रित रहेको छ । शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारताको अभिव्यक्ति किन गरिएको हो भन्ने शोध्यप्रश्नको समाधानका लागि यी दुई उपन्यासको तुलनात्मक अध्ययन गरिने उद्देश्य यस अध्ययनमा राखिएको छ । स्वतन्त्र निर्णय गर्दै अस्तित्वका लागि प्रयत्नशील मानिसले भोग्नु परेका अनपेक्षित परिणाम, अभावजस्ता समस्याका कारण उसमा जीवनप्रति निरर्थकताको अनुभूति हुन्छ भन्ने मान्यता अस्तित्ववादी निस्सारताको रहेको छ । विवेच्य यी दुई उपन्यासका प्रमुख पात्रहरू सकमबरी, सुयोगवीर र विक्रमले अस्तित्वका लागि प्रयत्न गरिरहँदा भोग्नुपरेका अनपेक्षित परिणामका कारण निस्सारताको अनुभूति गरेको कुरालाई विषयबद्ध गरिएको छ । बहुसत्यमा विश्वास गरिएको यो गुणात्मक अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बीचमा समन्वय कायम गरिएको छ । पाठ विश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनमा उपन्यासका साक्ष्यका आधारमा निस्सारताको विश्लेषण गरिएकाले निगमनात्मक शोधविधि अवलम्बन गरिएको छ । अस्तित्वकालागि प्रयत्नशील मानिसले भोग्नुपर्ने समस्याका कारण उसमा जीवनप्रति निस्सारताको अनुभूति हुन्छ भन्ने लोकका लागि उपयोगी ज्ञानको सञ्चार यी दुई उपन्यासले गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । अस्तित्ववादी निस्सारताको मर्म अनुकूल निर्मित उपकरणका आधारमायी दुई उपन्यासका बीचमा गरिएको तुलना नवीन, मौलिक र प्राज्ञिक दृष्टिले महत्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु यस अध्ययनको उपलब्धि रहेको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56218","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख पारिजातद्वारा लिखित शिरीषको फूल र ध्रुवचन्द्र गौतमद्वारा लिखित डापी उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता निस्सारताका कोणबाट गरिने तुलनात्मक अध्ययनमा केन्द्रित रहेको छ । शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारताको अभिव्यक्ति किन गरिएको हो भन्ने शोध्यप्रश्नको समाधानका लागि यी दुई उपन्यासको तुलनात्मक अध्ययन गरिने उद्देश्य यस अध्ययनमा राखिएको छ । स्वतन्त्र निर्णय गर्दै अस्तित्वका लागि प्रयत्नशील मानिसले भोग्नु परेका अनपेक्षित परिणाम, अभावजस्ता समस्याका कारण उसमा जीवनप्रति निरर्थकताको अनुभूति हुन्छ भन्ने मान्यता अस्तित्ववादी निस्सारताको रहेको छ । विवेच्य यी दुई उपन्यासका प्रमुख पात्रहरू सकमबरी, सुयोगवीर र विक्रमले अस्तित्वका लागि प्रयत्न गरिरहँदा भोग्नुपरेका अनपेक्षित परिणामका कारण निस्सारताको अनुभूति गरेको कुरालाई विषयबद्ध गरिएको छ । बहुसत्यमा विश्वास गरिएको यो गुणात्मक अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बीचमा समन्वय कायम गरिएको छ । पाठ विश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनमा उपन्यासका साक्ष्यका आधारमा निस्सारताको विश्लेषण गरिएकाले निगमनात्मक शोधविधि अवलम्बन गरिएको छ । अस्तित्वकालागि प्रयत्नशील मानिसले भोग्नुपर्ने समस्याका कारण उसमा जीवनप्रति निस्सारताको अनुभूति हुन्छ भन्ने लोकका लागि उपयोगी ज्ञानको सञ्चार यी दुई उपन्यासले गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । अस्तित्ववादी निस्सारताको मर्म अनुकूल निर्मित उपकरणका आधारमायी दुई उपन्यासका बीचमा गरिएको तुलना नवीन, मौलिक र प्राज्ञिक दृष्टिले महत्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु यस अध्ययनको उपलब्धि रहेको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信