कि त आज घरमा कोही मानिस छैन ? कवितामा साइबर संस्कृति {Or is there no one at home today? in poetry Cyber ​​culture}

शंकरप्रसाद Shankarprasad गैरे Gaire
{"title":"कि त आज घरमा कोही मानिस छैन ? कवितामा साइबर संस्कृति {Or is there no one at home today? in poetry Cyber ​​culture}","authors":"शंकरप्रसाद Shankarprasad गैरे Gaire","doi":"10.3126/tribj.v1i1.53584","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेख गोविन्दराज भट्टराईको ‘कि त आज घरमा कोही मानिस छैन ?’ कविताको विश्लेषणमा आधारित छ । यस लेखमा वर्तमान समयमा मान्छे यन्त्रबाट परिचालित हुँदै गएको अवस्थामा गोविन्दराज भट्टराईद्वारा लेखिएको यस कविताले वर्तमान अवस्थामा मान्छे यन्त्र चालित हुँदै गैरहेको अवस्थालाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयलाई केन्द्रमा राखेर कविताको विश्लेषण गरिएको छ । पछिल्लो समयलाई उत्तर आधुनिक युग भनिन्छ । विज्ञानको चरम विकासले मान्छेको स्वभाव, संस्कारमै परिवर्तन ल्याएको छ । मान्छे आधा मान्छे र आधा यन्त्र बनेको छ । उसमा मानवीय संवेदना मर्दै गएको छ । अर्कातर्फ यन्त्रनै आधामानव भैदिएको छ । यसले गर्दा मान्छे मान्छेबाट टाढिँदै गएको छ भने यन्त्रसँग आत्मीय बन्दै गैरहेको छ भन्नेभावलाई प्रस्तुत गरिएको यस कवितामा साइबर संस्कृति र सभ्यताको नकारात्मक पक्षलाई कसरी उठाइएको छ र साइबरले मान्छेमान्छे बीचको सम्बन्धमा कसरी दुरी सिर्जना गर्दै गएको छ भन्ने समस्यामा केन्द्रित रहेर साइबर साहित्यको सैद्धान्तिक अवधारणाका आधारमा यस कविताको विश्लेषण गरी प्रस्तुत शोध्य लेखमा कवितामा प्रयुक्त साइबर संस्कृति र त्यसले सिर्जना गरेको सभ्यतालाई सैद्धान्तिक पर्याधारका दृष्टिबाट पुष्टि गरिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53584","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख गोविन्दराज भट्टराईको ‘कि त आज घरमा कोही मानिस छैन ?’ कविताको विश्लेषणमा आधारित छ । यस लेखमा वर्तमान समयमा मान्छे यन्त्रबाट परिचालित हुँदै गएको अवस्थामा गोविन्दराज भट्टराईद्वारा लेखिएको यस कविताले वर्तमान अवस्थामा मान्छे यन्त्र चालित हुँदै गैरहेको अवस्थालाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयलाई केन्द्रमा राखेर कविताको विश्लेषण गरिएको छ । पछिल्लो समयलाई उत्तर आधुनिक युग भनिन्छ । विज्ञानको चरम विकासले मान्छेको स्वभाव, संस्कारमै परिवर्तन ल्याएको छ । मान्छे आधा मान्छे र आधा यन्त्र बनेको छ । उसमा मानवीय संवेदना मर्दै गएको छ । अर्कातर्फ यन्त्रनै आधामानव भैदिएको छ । यसले गर्दा मान्छे मान्छेबाट टाढिँदै गएको छ भने यन्त्रसँग आत्मीय बन्दै गैरहेको छ भन्नेभावलाई प्रस्तुत गरिएको यस कवितामा साइबर संस्कृति र सभ्यताको नकारात्मक पक्षलाई कसरी उठाइएको छ र साइबरले मान्छेमान्छे बीचको सम्बन्धमा कसरी दुरी सिर्जना गर्दै गएको छ भन्ने समस्यामा केन्द्रित रहेर साइबर साहित्यको सैद्धान्तिक अवधारणाका आधारमा यस कविताको विश्लेषण गरी प्रस्तुत शोध्य लेखमा कवितामा प्रयुक्त साइबर संस्कृति र त्यसले सिर्जना गरेको सभ्यतालाई सैद्धान्तिक पर्याधारका दृष्टिबाट पुष्टि गरिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信