मैथिली मातृभाषी विद्यार्थीको नेपाली उच्चारण क्षमताको अवस्था {Of Maithili mother tongue student's Nepali pronunciation ability situation}

IF 0.9 Q3 EDUCATION, SPECIAL
रामदेव Ramdev मण्डल Mandal
{"title":"मैथिली मातृभाषी विद्यार्थीको नेपाली उच्चारण क्षमताको अवस्था {Of Maithili mother tongue student's Nepali pronunciation ability situation}","authors":"रामदेव Ramdev मण्डल Mandal","doi":"10.3126/jeqtu.v4i1.57407","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख मैथिली मातृभाषी विद्यार्थीले नेपाली उच्चारण गर्दा गर्ने त्रुटिको पहिचान गरी त्रुटि दर पत्ता लगाउनु उद्देश्य रहेको छ । सिरहा नगरपालिका भित्रका चार वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत मैथिली मातृभाषी विद्यार्थीहरूको उच्चारणसम्बन्धी त्रुटि मापनको लागि ४३ वटा शब्दहरू छनोट गरिएका छन् । छात्रछात्रा, उमेरसमूह, बसाइ क्षेत्र र अभिभावकको पेसालाई लक्षित गरिएको छ । उद्देश्यमूलक नमुना छनोट विधिलाई कक्रोनको सूत्र प्रयोग गरी प्रत्येक विद्यालयबाट चिठ्ठाद्वारा प्रत्येक विद्यार्थीको प्रतिनिधित्व हुने गरी जम्मा विद्यार्थी सङ्ख्या १३०२ मध्ये १७३ जना छनोट गरिएका छन् । शुद्ध उच्चारण गर्नेलाई १ कोड र अशुद्ध उच्चारण गर्नेलाई २ कोड राखी प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गरी क्एक्क् सफ्टवेयरमा राखेर वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । शब्दहरूको प्रकृति र बनोटका आधारमा त्रुटि पनि कम बढी हुन्छ नै । सिग्निफिकेन्ट लेभल १, पियर्सन रिलेसनको मान –.०८२, टी टेस्ट गर्दा ऋयजभल’कम . ०.९ रहेको छ । मध्यमान २७.२१५ रहेको छ । उल्लिखित मानहरूका आधारमा मैथिली मातृभाषी विद्यार्थीको नेपाली उच्चारण समग्रमा राम्रै देखिन्छ । केही मात्रामा देखिएका त्रुटिहरूलाई सुधारका लागि तल्लै कक्षादेखि त्रुटि गर्ने बेलामा नै पृष्ठपोषण दिंदै जानुपर्दछ । बोलाइ सिपमा आधारित रूपक विधा, वादविवाद, वक्तृत्वकला, सस्वरवाचनजस्ता क्रियाकलापहरूमा सहभागी गराउनुपर्दछ । विद्यालय अवधिभरि नेपाली भाषाको अनिवार्य प्रयोग र बोल्ने बेलामा भएका त्रुटिलाई त्यतिखेर नै गुरु, साथीहरूबाट पृष्ठपोषण दिंदै जानुपर्दछ । सकभर घरपरिवार लगायत साथीभाइसँग नेपाली भाषामा नै कुराकानी गर्नुपर्दछ । विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी हुन आवश्यक देखिन्छ ।","PeriodicalId":45133,"journal":{"name":"Rural Special Education Quarterly","volume":null,"pages":null},"PeriodicalIF":0.9000,"publicationDate":"2023-08-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rural Special Education Quarterly","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jeqtu.v4i1.57407","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q3","JCRName":"EDUCATION, SPECIAL","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख मैथिली मातृभाषी विद्यार्थीले नेपाली उच्चारण गर्दा गर्ने त्रुटिको पहिचान गरी त्रुटि दर पत्ता लगाउनु उद्देश्य रहेको छ । सिरहा नगरपालिका भित्रका चार वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत मैथिली मातृभाषी विद्यार्थीहरूको उच्चारणसम्बन्धी त्रुटि मापनको लागि ४३ वटा शब्दहरू छनोट गरिएका छन् । छात्रछात्रा, उमेरसमूह, बसाइ क्षेत्र र अभिभावकको पेसालाई लक्षित गरिएको छ । उद्देश्यमूलक नमुना छनोट विधिलाई कक्रोनको सूत्र प्रयोग गरी प्रत्येक विद्यालयबाट चिठ्ठाद्वारा प्रत्येक विद्यार्थीको प्रतिनिधित्व हुने गरी जम्मा विद्यार्थी सङ्ख्या १३०२ मध्ये १७३ जना छनोट गरिएका छन् । शुद्ध उच्चारण गर्नेलाई १ कोड र अशुद्ध उच्चारण गर्नेलाई २ कोड राखी प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गरी क्एक्क् सफ्टवेयरमा राखेर वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । शब्दहरूको प्रकृति र बनोटका आधारमा त्रुटि पनि कम बढी हुन्छ नै । सिग्निफिकेन्ट लेभल १, पियर्सन रिलेसनको मान –.०८२, टी टेस्ट गर्दा ऋयजभल’कम . ०.९ रहेको छ । मध्यमान २७.२१५ रहेको छ । उल्लिखित मानहरूका आधारमा मैथिली मातृभाषी विद्यार्थीको नेपाली उच्चारण समग्रमा राम्रै देखिन्छ । केही मात्रामा देखिएका त्रुटिहरूलाई सुधारका लागि तल्लै कक्षादेखि त्रुटि गर्ने बेलामा नै पृष्ठपोषण दिंदै जानुपर्दछ । बोलाइ सिपमा आधारित रूपक विधा, वादविवाद, वक्तृत्वकला, सस्वरवाचनजस्ता क्रियाकलापहरूमा सहभागी गराउनुपर्दछ । विद्यालय अवधिभरि नेपाली भाषाको अनिवार्य प्रयोग र बोल्ने बेलामा भएका त्रुटिलाई त्यतिखेर नै गुरु, साथीहरूबाट पृष्ठपोषण दिंदै जानुपर्दछ । सकभर घरपरिवार लगायत साथीभाइसँग नेपाली भाषामा नै कुराकानी गर्नुपर्दछ । विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी हुन आवश्यक देखिन्छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
Rural Special Education Quarterly
Rural Special Education Quarterly EDUCATION, SPECIAL-
CiteScore
3.00
自引率
6.70%
发文量
16
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信