{"title":"वाक्यका आधारमा गुरुङ र नेपाली भाषाको तुलना {Comparison of Gurung and Nepali Language on the basis of Sentences}","authors":"बुद्धराज Buddharaj खनिया Khaniya","doi":"10.3126/tuj.v36i01.43631","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा गुरुङ भाषाको वाक्य संरचनालाई नेपाली भाषासँग तुलना गरेर तिनमापाइने समानता र भिन्नताहरू केलाइएको छ । यो अनुसन्धान लेख गुणात्मक अनुसन्धानकोस्थलगत एवम् पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा प्राथमिक र द्वितीयक दुबैस्रोतको उपयोग गरी तथ्य सङ्कलन गरिएको थियो जस अनुसार लमजुङ जिल्लाका गुरुङमातृभाषीहरूबाट प्राथमिक तथ्य र गुरुङ र नेपाली भाषाका व्याकरण एवम् सम्बन्धितलेख रचनाहरूबाट द्वितीयक तथ्यहरू सङ्कलन गरिएको थियो । यसरी सङ्कलन गरिएकातथ्यहरूलाई तुलनात्मक तथा व्यतिरेकी विश्लेषणको सैद्धान्तिक आधारमा वर्णनात्मक विधिअनुसार व्याख्या विश्लेषण गरिएको छ । अध्ययनबाट एउटा उद्देश्य र एउटा विधेयद्वारा बनेकागुरुङ र नेपाली भाषाका सरल वाक्यको निर्माण भएको पाइन्छ जसले एउटा मात्र धारणा दिएकोछ । त्यस्तै नेपाली र गुरुङ भाषामा एर, ई–सी, दै–दै, नु, ने–ब, न, दा–र जस्ता प्रत्यय लागेरबनेका असमापिका क्रियाहरू प्रयोग भएर जटिल बाक्य बनेको देखिन्छ । त्यसैगरी नेपाली रगुरुङ भाषामा र–दे, पनि–ए, तर–धब्ये, अन्यथा–नत्र बिस्याँ, त्यसैले–छतसी, चाहिँ–च्येँ, न–न,कि कि–उ उ जस्ता संयोकजले दुइटा स्वतन्त्र वाक्यलाई जोडेर संयुक्त वाक्य बनेको पाइन्छ ।त्यस्तै नेपाली र गुरुङ भाषामा एउटा स्वतन्त्र उपवाक्य र अर्को आश्रित उपवाक्यलाई भन्नेकुरा–बिब ताँ, भनाइमा–बिबर, भने–बिन्याँ, किनभने–तलेबिस्याँ, कि–उ, भनेर–बिसी, जसलेत्यसले–खबइ चल, जुन त्यही–ख्येब चए, जे त्यो–तो च, जस्तो त्यस्तो–खैली छैली, जसरीत्यसरी–खले छले, जहाँ जहाँ त्यहाँ त्यहाँ–खन खन चरे चरे जस्ता सापेक्ष संयोजकले जोडेरमिश्र वाक्य बनेको देखिन्छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v36i01.43631","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा गुरुङ भाषाको वाक्य संरचनालाई नेपाली भाषासँग तुलना गरेर तिनमापाइने समानता र भिन्नताहरू केलाइएको छ । यो अनुसन्धान लेख गुणात्मक अनुसन्धानकोस्थलगत एवम् पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा प्राथमिक र द्वितीयक दुबैस्रोतको उपयोग गरी तथ्य सङ्कलन गरिएको थियो जस अनुसार लमजुङ जिल्लाका गुरुङमातृभाषीहरूबाट प्राथमिक तथ्य र गुरुङ र नेपाली भाषाका व्याकरण एवम् सम्बन्धितलेख रचनाहरूबाट द्वितीयक तथ्यहरू सङ्कलन गरिएको थियो । यसरी सङ्कलन गरिएकातथ्यहरूलाई तुलनात्मक तथा व्यतिरेकी विश्लेषणको सैद्धान्तिक आधारमा वर्णनात्मक विधिअनुसार व्याख्या विश्लेषण गरिएको छ । अध्ययनबाट एउटा उद्देश्य र एउटा विधेयद्वारा बनेकागुरुङ र नेपाली भाषाका सरल वाक्यको निर्माण भएको पाइन्छ जसले एउटा मात्र धारणा दिएकोछ । त्यस्तै नेपाली र गुरुङ भाषामा एर, ई–सी, दै–दै, नु, ने–ब, न, दा–र जस्ता प्रत्यय लागेरबनेका असमापिका क्रियाहरू प्रयोग भएर जटिल बाक्य बनेको देखिन्छ । त्यसैगरी नेपाली रगुरुङ भाषामा र–दे, पनि–ए, तर–धब्ये, अन्यथा–नत्र बिस्याँ, त्यसैले–छतसी, चाहिँ–च्येँ, न–न,कि कि–उ उ जस्ता संयोकजले दुइटा स्वतन्त्र वाक्यलाई जोडेर संयुक्त वाक्य बनेको पाइन्छ ।त्यस्तै नेपाली र गुरुङ भाषामा एउटा स्वतन्त्र उपवाक्य र अर्को आश्रित उपवाक्यलाई भन्नेकुरा–बिब ताँ, भनाइमा–बिबर, भने–बिन्याँ, किनभने–तलेबिस्याँ, कि–उ, भनेर–बिसी, जसलेत्यसले–खबइ चल, जुन त्यही–ख्येब चए, जे त्यो–तो च, जस्तो त्यस्तो–खैली छैली, जसरीत्यसरी–खले छले, जहाँ जहाँ त्यहाँ त्यहाँ–खन खन चरे चरे जस्ता सापेक्ष संयोजकले जोडेरमिश्र वाक्य बनेको देखिन्छ ।