मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप

Dhanapati Koirala
{"title":"मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप","authors":"Dhanapati Koirala","doi":"10.3126/madhyabindu.v9i1.65383","DOIUrl":null,"url":null,"abstract":"कविता काव्यका पाउपाउमा वर्ण र मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राको गणना, गति, यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो । मात्रिक छन्द र यसका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय कार्य उपयोग गरिएको छ । शास्त्रीय छन्दअन्तर्गत मात्रिकछन्दका चारवटै पाउमा कम्तीमा ३२ मात्राका अष्टिका र मधुभारदेखि १२८ मात्रासम्मका लीलावती छन्दसम्मका जम्मा ४४ छन्दको चर्चा गरिएको छ । यीमध्ये अष्टिका, पज्झटिका, चौपाई, लीलावती, पादाकुलक, रोला, गीति, दोहा, चौबोला, द्विपदी, आर्या र उद्गीतिछन्दहरू उपयोग गरी उत्कृष्ट कविता काव्यसृजना गरिएका छन् । सममात्रिकका मधुभार, दीपक, आभीर, रसिका, हाकलि, सुनसान, अडिल्ला, उपचित्रा, चित्रा, मात्रासमक, वानवासिका, विश्लोक, प्लवङ्गम, सगरमाथा, घत्ता, हीर, वीर, हरिगीता, स्कन्धक, झुल्लाना, अद्र्धसममात्रिकका सोरठा, उपगीति, चुलिआला, अम्बिका र विषममात्रिकका गाहिनी र सिंहनी छन्दको लक्षणका साथै तिनको उदाहरण पनि विभिन्न लक्षणग्रन्थबाट दिइएको छ । सममात्रिकका अचलधृति, शिखाज्योति र शिखासौम्य, अद्र्धसममात्रिक छन्दको चूलिका छन्द पनि उल्लेख गरिएको छ ।","PeriodicalId":225282,"journal":{"name":"Madhyabindu Journal","volume":"122 21","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-03","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Madhyabindu Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/madhyabindu.v9i1.65383","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

कविता काव्यका पाउपाउमा वर्ण र मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राको गणना, गति, यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो । मात्रिक छन्द र यसका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय कार्य उपयोग गरिएको छ । शास्त्रीय छन्दअन्तर्गत मात्रिकछन्दका चारवटै पाउमा कम्तीमा ३२ मात्राका अष्टिका र मधुभारदेखि १२८ मात्रासम्मका लीलावती छन्दसम्मका जम्मा ४४ छन्दको चर्चा गरिएको छ । यीमध्ये अष्टिका, पज्झटिका, चौपाई, लीलावती, पादाकुलक, रोला, गीति, दोहा, चौबोला, द्विपदी, आर्या र उद्गीतिछन्दहरू उपयोग गरी उत्कृष्ट कविता काव्यसृजना गरिएका छन् । सममात्रिकका मधुभार, दीपक, आभीर, रसिका, हाकलि, सुनसान, अडिल्ला, उपचित्रा, चित्रा, मात्रासमक, वानवासिका, विश्लोक, प्लवङ्गम, सगरमाथा, घत्ता, हीर, वीर, हरिगीता, स्कन्धक, झुल्लाना, अद्र्धसममात्रिकका सोरठा, उपगीति, चुलिआला, अम्बिका र विषममात्रिकका गाहिनी र सिंहनी छन्दको लक्षणका साथै तिनको उदाहरण पनि विभिन्न लक्षणग्रन्थबाट दिइएको छ । सममात्रिकका अचलधृति, शिखाज्योति र शिखासौम्य, अद्र्धसममात्रिक छन्दको चूलिका छन्द पनि उल्लेख गरिएको छ ।
मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप
कविता काव्यका पाउपाउमा वर्णर मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राकोना, गति、यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो । मात्रिकन छ्द र यसका प्रकार उल्लेख गर्नुरतिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारितरहीउद्देश्यमूलक नमुना छनोट परक्रिया अवलम्बन गरिएकोस लेखमा पुस्तकालयीय कार्य उपयोग गरिएको छ । शास्त्रीय छन्दअन्तर्गत मात्रिकछन्दकाारयोगपाचारवटै पाउमा कम्तीमा ३२ मात्राका अष्टिका र मधुभारदेखि १२८ मात्रासम्मकालीलावती छन्दसम्मका जम्मा ४४ छन्दको चर्चा गरिएको छ । यीमध्ये अष्टिाक、पज्झटिका, चौपाई, लीलावती, पदाकुलक, रोला, गीति, दोहा, चौबोला, द्विपदी, आर्या र उद्गीतिछन्दहरू उपयोग गरी उत्कृष्ट कविता काव्यसृजना गरिएका छन् सममात्रिका मधुभार、दीपक, आभीर, रसिका, हाकलि, सुनसान, अडिल्ला, उपचित्रा, चित्रासमक, वानवासिका, विश्लोक, प्लवङ्गम, सगरमाथा, घत्ता, हीर, वरी、हरिगीता, स्कन्धक, झुल्लाना, अद्र्धसममात्रिका सोरठा, उपगीति, चुलिआला、अम्बिका र विषममात्रिका गाहिनीर सिंनही छन्दकोलक्षणका साथै तिनको उदाहरण पनि विभिन्नलक्षणग्रन्थबाट दिइएको छ । सममात्रिका अचलधृत、शिखाज्योतिर शिखासौम्य, अद्र्धसममात्रिक छन्दको चूलिका छन्द पनि ↪Lo_909ल्ेलख गरिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信