{"title":"शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व","authors":"नेत्र एटम","doi":"10.3126/prajna.v124i2.60586","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"410 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60586","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
प्रस्तुतलेखमा पारिजातको 'शिरीषको फूल' उपन्यासलाई पाठकारूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूकोविश्लेषण र मूल्याङ्कन गरे उक्त उपन्यासक06वैच वैचारिकता निरूपण गरिएको छ । 'शिरीको फूल' उपन्यासमा पुरुष र महिला पात्रहूमा निह्त व्यवारह、चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परमप्ागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेकोलैङ्गिक भूमिकाको सम्पादनालई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकााक बिचको पारस्परिकता स्थापितगर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उन्यासको अध्ययनका निम्तिकोन्नेल सन् १९९४)का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विशल्ेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धीन मोभाव、अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ ।स लेखमा पात्रका कार्य、चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवाहर、क्रियाकलापर चिन्तन परम्परागत सामाजिकल ैङ्गिक भूमिकाअनुरूप रहेको तर्यस कार्यसम्पदानमा अवरोध सिर्जना भएकोअवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।