{"title":"‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र","authors":"विजया बस्नेत","doi":"10.3126/prajna.v124i2.60593","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"27 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60593","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्यातालुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थाना वाकेन्द्रीय अवधारणाका रूपमार हेको विश्वदृष्टिको मान्यताका आधारमा 'बन्द ढोका रसमय' कथाकोअध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमापुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यसलेखमा तत्कालीन नेपका माओवाीद्वारासञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीीबाट प्रभावितनेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वासमुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनालेसमानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्ट गरएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हर्दा युद्धको अन्तर शान्तिको अपेक्षा गर्ने नेपालीदसमाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि,आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।