{"title":"इतर कविता मा जनजातीय संस्कृति","authors":"ज्ञानु Gyanu अधिकारी Adhikari","doi":"10.3126/tuj.v38i2.60785","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्ध कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति, निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ र ‘इतर कविता’ कृतिका कवितामा जनजातीय संस्कृतिसँगै मिसिएर जनजातीय पहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै ‘इतर कविता’ को मूल विषय भएको र पहिचानको खोजी नै यस कृतिभित्रका कविताको मूल उद्देश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।","PeriodicalId":510562,"journal":{"name":"Tribhuvan University Journal","volume":"8 s4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i2.60785","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्ध कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति, निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ र ‘इतर कविता’ कृतिका कवितामा जनजातीय संस्कृतिसँगै मिसिएर जनजातीय पहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै ‘इतर कविता’ को मूल विषय भएको र पहिचानको खोजी नै यस कृतिभित्रका कविताको मूल उद्देश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।
प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्तकविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्धकविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूतमान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति,निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मकढाँचाकारूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छर 'इतरकविता' कृतिकाकवितामा जनजातीय संस्कृतिसँगै मिसएर जनजातीयपहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै 'इतर कविता'को मूल विषय भएको र पिचानको खोज नै यस कृतिभित्रका कविताको मूल उद्ेश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।