नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन

राजेन्द्र Rajendra कुँवर Kunwar
{"title":"नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन","authors":"राजेन्द्र Rajendra कुँवर Kunwar","doi":"10.3126/jme.v5i1.60919","DOIUrl":null,"url":null,"abstract":"नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया, यसको विकासलाई प्रभाव पार्ने कारकहरू, सामना गर्नुपर्ने चुनौतीहरू, गणित विषय क्षेत्रको स्थान, स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशण गर्ने उद्देश्य राखिएको छ । नेपालमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकताहरू, सरकारी नीतिहरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएका विविध चुनौतीहरू र स्थानीय पाठ्यक्रमले शैक्षिक क्षेत्रमा समेट्ने महत्वपूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।","PeriodicalId":508235,"journal":{"name":"Journal of Mathematics Education","volume":"46 16","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-21","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Mathematics Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jme.v5i1.60919","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया, यसको विकासलाई प्रभाव पार्ने कारकहरू, सामना गर्नुपर्ने चुनौतीहरू, गणित विषय क्षेत्रको स्थान, स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशण गर्ने उद्देश्य राखिएको छ । नेपालमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकताहरू, सरकारी नीतिहरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएका विविध चुनौतीहरू र स्थानीय पाठ्यक्रमले शैक्षिक क्षेत्रमा समेट्ने महत्वपूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।
नेपालमा स्थानीय पाठ्यक्रमको अवधारणा, अवस्था र गणितीय विषय क्षेत्रको स्थान: एक सिंहावलोकन
नेपालमा स्थानीय पाठ्यक्रम समुदायको स्थानीय आवश्यकता, रुचि र सांस्कृतिक अभ्यासहरूमा आधारित भएर बनाइएको पाइन्छ । स्थानीय पाठ्यक्रम विकास विद्यालयका प्रधानाध्यापक,शिक्क र समुदायकासदस्यहरू सम्मिलित एक सहयोगी प्रक्रिया हो । यसलेखमास्थानीय पाठ्यक्रम विकास गर्ने प्रक्रिया 、यसको विकासलाई प्रभाव पार्ने कारकरहू, सामना गर्नुपर्ने चुनौतीरहू, गणित विषय क्षेत्रको स्थान、स्थानीय पाठ्यक्रममा प्रयोग गरिने विधिहरू स्थानीय पाठ्यक्रमा गणित र स्थानीय पाठ्यक्रम अभ्यासको विष्लेशणगर्ने उद्देश्य राखिएको छ नेपालमा स्थानीय पाठ्यक्रम विकास रकार्यान्वयन प्रक्रिया सामुदायिक आवश्यकतारू、सरकारी नतहिरू र उपलब्ध स्रोत साधनहरू जस्ता विभिन्न कारकहरूबाट प्रभावित छ। त्यसैगरी यसमा पाठ्यक्रम विकास प्रक्रियामा भएकाविविध चुनौतीरहूर स्थानीय पाठ्यक्रमले शैक्षिक्षेत्रमा समेट्ने महत्वूर्ण पक्षहरूलाई समेत समावेश गर्ने प्रयत्न गरिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信