नेवार समाजमा गुठी परम्परा: एक प्रकार्यात्मक विवेचना {Guthi Tradition in the Newar Society: A Functional Approach}

ज्योति Jyoti तण्डुकार Tandukar
{"title":"नेवार समाजमा गुठी परम्परा: एक प्रकार्यात्मक विवेचना {Guthi Tradition in the Newar Society: A Functional Approach}","authors":"ज्योति Jyoti तण्डुकार Tandukar","doi":"10.3126/voc.v9i1.49881","DOIUrl":null,"url":null,"abstract":"नेपालमा प्राचीन समयदेखि प्रचलित गुठी परम्परा नेपाली समाजलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने एउटा मौलिक संगठन हो । धार्मिक तथा सेवागत भावनाबाट प्रेरित भएर धार्मिक सामाजिक तथा सांस्कृतिक कार्यहरु सञ्चालन गर्न स्थापित गरिने गुठीको मुख्य उद्देश्य समाज कल्याण गर्नु हो । सामूहिक सहभागिता तथा सामूहिक विधि विधानमा आधारित गुठीव्यवस्थाको उद्देश्य तथा प्रकृतिअनुसार यो विभिन्न प्रकारको रहेको छ । यही गुठी परम्परा उपत्यकाका नेवार समुदायको जीवनपद्धतिको अभिन्न अंगको रुपमा रहेको छ । नेवारी गुठी अन्तरगत देवाली गुठी, सी गुठी लगायत अन्य सामुदायिक गुठीहरु छन् । जसको आ–आनै परम्परागत मूल्य मान्यता तथा सञ्चालनको प्रक्रिया रहेको हुन्छ । सबै प्रकारको गुठीको नेतृत्व  थकालीले गरेको हुन्छ भने अन्य पदअनुसार सबै सदस्यहरुले आ-आफ्नो जिम्मेवारी तथा अनुशासनको पालना गर्नु पर्दछ । गुठी परम्परामा विद्यमान यही सामाजिक नियमले सामाजिक बीचलनलाई रोक्न मद्दत गर्नुका साथै यसले पारस्परिक सहयोग तथा साझा मूल्यको धारणा विकसित गरेको हुन्छ । गुठीको माध्यमबाट नेवार समुदायले आ-आफ्नो धर्म संस्कृति कला परम्परा जात्रा, चाडपर्व, पूजासंस्कार आदि सञ्चालन गर्ने हुनाले यसबाट समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक परम्परालाई निरन्तरता दिन, सम्वद्र्धन गर्न तथा समुदायलाई व्यवस्थित गरी जीवनको सार्थकता प्रदान गर्न गुठी परम्पराको प्रकार्यगत भूमिका रहेको हुन्छ । गुठी व्यवस्थाले अंगालेका यावत सामूहिक भावनाकै कारण यसले नेवार समुदायलाई मात्र नभई तमाम नेपाली समुदायलाई नै भावनात्मक रुपमा एकबद्ध गर्न  महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । \n{The Guthi tradition which has been prevalent in Nepal since ancient times is a traditional social organization that helps Nepali society to operate in an organized manner. The main purpose of a Guthi is to conduct religious social and cultural activities inspired by the spirit of religious and service for social welfare. According to the purpose and nature of Guthi based on collective participation and collective rules it has different types. The Guthi tradition isan integral part of the Newar Community life in the Kathmandu Valley. Under the Newari Guthi there are Dewali Guthi, Si Guthi and other types of Community Guthi's which have their own traditional value recognition and operation process. All these types of Guthi are led by the thakali, while according to the other positions all the members must assume their responsibilities and follow the discipline. These social rules existing in the Guthi tradition help to prevent social deviation and develop a sense of mutual cooperation and shared values. Since the Newar community conducts its religion, culture, art, tradition, festivals, worship, ritual, etc through the Guthi, the functional role of the Guthi tradition is to promote and guarantee the continuity of the Community's religious social and cultural traditions that bind the Newar community and provide meaning to life.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"192 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49881","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपालमा प्राचीन समयदेखि प्रचलित गुठी परम्परा नेपाली समाजलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने एउटा मौलिक संगठन हो । धार्मिक तथा सेवागत भावनाबाट प्रेरित भएर धार्मिक सामाजिक तथा सांस्कृतिक कार्यहरु सञ्चालन गर्न स्थापित गरिने गुठीको मुख्य उद्देश्य समाज कल्याण गर्नु हो । सामूहिक सहभागिता तथा सामूहिक विधि विधानमा आधारित गुठीव्यवस्थाको उद्देश्य तथा प्रकृतिअनुसार यो विभिन्न प्रकारको रहेको छ । यही गुठी परम्परा उपत्यकाका नेवार समुदायको जीवनपद्धतिको अभिन्न अंगको रुपमा रहेको छ । नेवारी गुठी अन्तरगत देवाली गुठी, सी गुठी लगायत अन्य सामुदायिक गुठीहरु छन् । जसको आ–आनै परम्परागत मूल्य मान्यता तथा सञ्चालनको प्रक्रिया रहेको हुन्छ । सबै प्रकारको गुठीको नेतृत्व  थकालीले गरेको हुन्छ भने अन्य पदअनुसार सबै सदस्यहरुले आ-आफ्नो जिम्मेवारी तथा अनुशासनको पालना गर्नु पर्दछ । गुठी परम्परामा विद्यमान यही सामाजिक नियमले सामाजिक बीचलनलाई रोक्न मद्दत गर्नुका साथै यसले पारस्परिक सहयोग तथा साझा मूल्यको धारणा विकसित गरेको हुन्छ । गुठीको माध्यमबाट नेवार समुदायले आ-आफ्नो धर्म संस्कृति कला परम्परा जात्रा, चाडपर्व, पूजासंस्कार आदि सञ्चालन गर्ने हुनाले यसबाट समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक परम्परालाई निरन्तरता दिन, सम्वद्र्धन गर्न तथा समुदायलाई व्यवस्थित गरी जीवनको सार्थकता प्रदान गर्न गुठी परम्पराको प्रकार्यगत भूमिका रहेको हुन्छ । गुठी व्यवस्थाले अंगालेका यावत सामूहिक भावनाकै कारण यसले नेवार समुदायलाई मात्र नभई तमाम नेपाली समुदायलाई नै भावनात्मक रुपमा एकबद्ध गर्न  महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । {The Guthi tradition which has been prevalent in Nepal since ancient times is a traditional social organization that helps Nepali society to operate in an organized manner. The main purpose of a Guthi is to conduct religious social and cultural activities inspired by the spirit of religious and service for social welfare. According to the purpose and nature of Guthi based on collective participation and collective rules it has different types. The Guthi tradition isan integral part of the Newar Community life in the Kathmandu Valley. Under the Newari Guthi there are Dewali Guthi, Si Guthi and other types of Community Guthi's which have their own traditional value recognition and operation process. All these types of Guthi are led by the thakali, while according to the other positions all the members must assume their responsibilities and follow the discipline. These social rules existing in the Guthi tradition help to prevent social deviation and develop a sense of mutual cooperation and shared values. Since the Newar community conducts its religion, culture, art, tradition, festivals, worship, ritual, etc through the Guthi, the functional role of the Guthi tradition is to promote and guarantee the continuity of the Community's religious social and cultural traditions that bind the Newar community and provide meaning to life.}
नेपालमा प्राचीन समयदेखि परचलित गुठी परम्परा नेपाली समाजलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोग पुर्या↪Lo_909ने एउट मौलिक संगठन हो ।धार्मिक तथा सेवागत भावनाबाट परेित भएर धार्मिक सामाजिक तथासांस्कृतिक कार्यहरु सञ्चालन गर्न स्थापित गरिने गुठीको मुख्य उद्देश्यसमाज कल्याण गर्नु हो सामूहिक सहभागिता तथ सामूहिक विधि विधानमा आधारित गुठीव्यवस्थाको उद्देश्य तथा प्रकृतिअनुसार यो विभिन्नप्रकारको हरेको छ । यही गुठी परम्परा उपत्यकाा नेवार समुदायको जीवनपद्धतिको अभिन्न अंगको रुपमा रहेको छ । नेवारी गुठी अन्तरगतदेवाली गुठ、सी गुठीलगायत अन्य सामुदायिक गुठहरु छन् जसको आ-आनै परम्परागतल मू्य मान्यता तथा सञ्चानलको प्रक्रियारहेको हुन्छ सबै प्रकारको गुठीको नेतृत्व थकालीले गरेको हुन्छ भने अन्य पदअनुसार सबै सद्सयरुले आ-आफ्नो जिम्मेवारी तथा अनुशासनको पालना गर्नु पर्दछ । गुठीपरम्परामा विद्यमान यहीसामाजिक नियमले सामाजिक बीचलनलाईरोक्नमद्दत गर्नुका साथै यसले पास्परिकसहयोग तथ ासाझा मूल्यक07 धारणा विकसित गरेको हुन्छ । गुठीको माध्यमबाट नेवार समुदायले आ-आफ्नो धर्म संस्कृति कला परम्परा जात्रा、चाडपर्व, पूजासंस्कार आदि सञ्चालन गर्ने हुनाले यसबाट समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक परम्पारलाई निरन्तरता दिन、सम्वद्र्धन गर्न तथा समुदायलाई व्यवस्थित गरी जीवनको सार्थकता प्रदान गर्न गुठी परम्पराको प्रकार्यगत भूमिका रहेको हुन्छ । गुठी व्यवस्थाले अंगालेका यावत सामूहिक भावनाकै कारण यसलेनेवार समुदायलाई मात्र नभई तमाम नेपालीसमुदायलाई नै भावनात्मकरुपमा एकबद्ध गर्न महत्वपुर्णभूमिका निर्वाह गरेको छ । {自古以来在尼泊尔盛行的 Guthi 传统是一种传统社会组织,有助于尼泊尔社会有组织地运作。Guthi 的主要目的是在宗教和社会福利服务精神的激励下开展宗教社会和文化活动。根据基于集体参与和集体规则的 Guthi 的目的和性质,它有不同的类型。古蒂传统是加德满都谷地纽瓦族社区生活不可分割的一部分。在纽瓦里古提之下有 Dewali 古提、Si 古提和其他类型的社区古提,它们都有自己的传统价值认可和运作过程。所有这些类型的 Guthi 都由 thakali 领导,而根据其他职位,所有成员都必须承担自己的责任并遵守纪律。这些存在于 Guthi 传统中的社会规则有助于防止社会偏差,培养相互合作意识和共同价值观。由于 Newar 社区通过 Guthi 开展宗教、文化、艺术、传统、节日、崇拜、仪式等活动,Guthi 传统的功能作用是促进和保证社区宗教、社会和文化传统的连续性,这些传统将 Newar 社区联系在一起,并赋予生活以意义。}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信