कलामा मोडर्निज्मः केही धारणा र तर्क (Modernism in Art: Some Concepts and Logics)

Navindra Man Rajbhandari
{"title":"कलामा मोडर्निज्मः केही धारणा र तर्क (Modernism in Art: Some Concepts and Logics)","authors":"Navindra Man Rajbhandari","doi":"10.3126/sirjana.v8i1.46660","DOIUrl":null,"url":null,"abstract":"कलामा ‘मोडर्निज्म’ अर्थात् ‘आधुनिकतावाद’ को अवधारणा पाश्चात्य कलाको ऐतिहासिक क्रमकै शृङ्खला थियो । यस अवधारणाको उत्थान हुनुपछाडि उन्नाइसौ“ शताब्दीको विश्व राजनीतिक परिदृश्यका अतिरिक्त जापानी उडब्लक प्रिन्ट तथा अफ्रिकी कला जस्ता गैर पाश्चात्य कलाका प्रभावको पनि प्रत्यक्ष भूमिका रहेको थियो । सन् १९७० का दशकसम्म आइपुग्दा कलाका क्षेत्रमा हुनुसक्ने रहुनुपर्ने भएभरका नवीन प्रयोग तथा प्रवर्तनहरू भइसकेका थिए, र समकालीन कलाकारहरूले तिनको आवृत्ति गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेका हुन् । गैर पाश्चात्य मुलुक र तेस्रो विश्वका मुलुकका लागि मोडर्निज्मको अवधारणा पश्चिमा जगत्भन्दा पृथक रहेको थियो । गैर पाश्चात्य मुलुकका कलाकारहरूले मोडर्निज्मभित्र आफ्ना ‘रुट्स’ (जरा) अर्थात् जातीय, क्षेत्रीय, राष्ट्रिय तथा सांस्कृतिक पहिचानलाई समेट्ने प्रयत्न गरेका थिए, र अद्यापि गरिरहेका छन् ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"39 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"1","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v8i1.46660","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 1

Abstract

कलामा ‘मोडर्निज्म’ अर्थात् ‘आधुनिकतावाद’ को अवधारणा पाश्चात्य कलाको ऐतिहासिक क्रमकै शृङ्खला थियो । यस अवधारणाको उत्थान हुनुपछाडि उन्नाइसौ“ शताब्दीको विश्व राजनीतिक परिदृश्यका अतिरिक्त जापानी उडब्लक प्रिन्ट तथा अफ्रिकी कला जस्ता गैर पाश्चात्य कलाका प्रभावको पनि प्रत्यक्ष भूमिका रहेको थियो । सन् १९७० का दशकसम्म आइपुग्दा कलाका क्षेत्रमा हुनुसक्ने रहुनुपर्ने भएभरका नवीन प्रयोग तथा प्रवर्तनहरू भइसकेका थिए, र समकालीन कलाकारहरूले तिनको आवृत्ति गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेका हुन् । गैर पाश्चात्य मुलुक र तेस्रो विश्वका मुलुकका लागि मोडर्निज्मको अवधारणा पश्चिमा जगत्भन्दा पृथक रहेको थियो । गैर पाश्चात्य मुलुकका कलाकारहरूले मोडर्निज्मभित्र आफ्ना ‘रुट्स’ (जरा) अर्थात् जातीय, क्षेत्रीय, राष्ट्रिय तथा सांस्कृतिक पहिचानलाई समेट्ने प्रयत्न गरेका थिए, र अद्यापि गरिरहेका छन् ।
कलामामोडर्निज्मःकेहीधारणारतर्क(现代主义艺术:一些概念和逻辑)
कलामा ‘मोडर्निज्म’ अर्थात् ‘आधुनिकतावाद’ को अवधारणा पाश्चात्य कलाको ऐतिहासिक क्रमकै शृङ्खला थियो । यस अवधारणाको उत्थान हुनुपछाडि उन्नाइसौ“ शताब्दीको विश्व राजनीतिक परिदृश्यका अतिरिक्त जापानी उडब्लकप्रिन्ट तथा अफ्रिकीकला जस्ता गैर पाश्चात्य कलाका प्रभावको पनि प्रत्यक्ष भूमिका हेको थियो । सन् १९७० ाकशकसम्म आइपुग्द ाकलाका क्षेत्रमा हुनुसक्ने हरुनुपर्ने भएभरका नवीन प्रयोग तथा प्रवर्तनहरू भइसकेका थिए、र समकालीन कलाकारहरूले तिनको आवृत्तिर ग्न ेकार्यलाई मात्र निरन्तरता दिइरहेका हुन् । गैर पाश्चात्य मुलुक र तेस्रो विश्वका मुलुकका लागिमोडर्निज्मको अवधारणा पश्चिमा जगत्भन्दा पृथक रहेको थियो । गैर पाश्चात्य मुलुका कलाकाररहूले मोडर्निज्मभित्र आफ्ना 'रुट्स' (जरा) अर्थात् जातीय、क्षेत्रीय, राष्ट्रिय तथ सांस्कृतिक पहिचानलाई समेट्न प्रयत्न गेका थिए, र अद्याप गरिरहेका छन् ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信