सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}

जगतप्रसाद Jagatprasad पराजुली Parajuli
{"title":"सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}","authors":"जगतप्रसाद Jagatprasad पराजुली Parajuli","doi":"10.3126/hisan.v8i1.53084","DOIUrl":null,"url":null,"abstract":"ऐतिहासिक कालखण्डदेखि नै आफ्नो मौलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेको धनकुटा सुन्दरतम, आकर्षकीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ला मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाट लगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ , २ र ३ वडाहरूको करिब करिब मध्येभागमा रहेको घना जंगलभित्र ‘जाल्पादेवी’कोमन्दिर स्थापित छ; जसको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक–सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण, आर्थिक विविधीकरण जस्ता बहुआयामिक सन्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धि भइरहेको देखिन्छ । ‘छिन्ताङ–जाल्पादेवी’ को यो पावन भूमि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली, प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ–जाल्पादेवीको पुण्य–प्रताप र प्रभावशालिताले गर्दा देश–देशाटनमा सामाजिक सद्भाव, सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्धि गर्न बहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ l","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"27 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53084","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

ऐतिहासिक कालखण्डदेखि नै आफ्नो मौलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेको धनकुटा सुन्दरतम, आकर्षकीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ला मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाट लगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ , २ र ३ वडाहरूको करिब करिब मध्येभागमा रहेको घना जंगलभित्र ‘जाल्पादेवी’कोमन्दिर स्थापित छ; जसको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक–सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण, आर्थिक विविधीकरण जस्ता बहुआयामिक सन्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धि भइरहेको देखिन्छ । ‘छिन्ताङ–जाल्पादेवी’ को यो पावन भूमि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली, प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ–जाल्पादेवीको पुण्य–प्रताप र प्रभावशालिताले गर्दा देश–देशाटनमा सामाजिक सद्भाव, सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्धि गर्न बहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ l
ऐतिहासिकालखण्डदेखि नै आफ्नोलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेकोन धकुटासुन्दरतम、आकर्कीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ा मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम、पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाटलगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ ,२ र ३ वडाहरूको करिब करिब मध्येभागमा हरेको घना जंगलभित्र 'जाल्ापदेवी'कोमन्दिर स्थापित छ;जसको निकै ठूलो ऐतिहासिक महत्व रेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक-सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण、आर्थिक विविधीकरण जस्ता बहुआयामिकस्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धिर भइहेको देखिन्छ । 'छिन्ताङ-जाल्पादेवी' को यो पावन भूमि बहुजातीय、बहुधार्मिक、बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली,प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ-जाल्पादेवीको पुण्य-प्रतापर प्रभावशालिताे गर्द ादेश-देशाटनमा सामाजिकसद्भाव、सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्ध गिर्न बहहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिकान्र्वा गहरिरेहको देखिन्छ l
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信