साहित्यमा सामाजिकता विश्लेषणको अवधारणात्मक ढाँचा

रामहरि लम्साल
{"title":"साहित्यमा सामाजिकता विश्लेषणको अवधारणात्मक ढाँचा","authors":"रामहरि लम्साल","doi":"10.3126/ijmss.v3i1.50256","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेख साहित्यिक कृतिको सामाजिकता विश्लेषण गर्ने अवधारणतमक ढा“चा निर्माणमा केन्द्रित रहेको छ । साहित्य सर्जकको भाषिक उत्पादन हो । सर्जक सामाजको एक सचेत व्यक्ति पनि हो । उसको सिर्जनामा कुनै न कुनै रूपमा समाजको प्रतिबिम्ब उतारिएको हुन्छ । साहित्यकारले कुनै साहित्यिक कृतिमा कस्तो समाजको प्रतिबिम्ब कसरी उतारेको छ भन्ने विषयको चिरफार गर्ने भाषिक कर्मलाई सामासकिता विश्लेषण भनिन्छ । यो कुनै कृतिमा रहेको सामाजिकता विश्लेषण गर्ने विधि र प्रव्रिmयाको अवधारणात्मक आधार हो । यस अध्ययनमा मूलतः अगमनात्मक विधिको प्रयोग गरिएको छ ।यसमा विभिन्न अध्ययनबाट प्राप्त सामाजिकताका उपकरणलाई सूत्रबद्ध गरी सामाजिकता अध्ययन गर्ने स्पष्ट ढाँचा निर्माण गरिएको छ । साहित्यमा सामाजिकता अध्ययन गर्ने विधिलाई समस्याका रुपमा ग्रहण गर्दै साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने सामाजिक विषयको पहिचान र तिनको विश्लेषणका निम्ति उपयोगी हुने अवधारणत्मक ढाँचा प्रस्तुत गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन साहित्यमा सामाजिकता विश्लेषण निम्ति प्रयोग गर्न सकिनेसामान्य अवधारणात्मक आधारहरूको प्रस्तुत हो । कुनै पनि साहित्यिक कृतिको सामाजिकता अध्ययनका निम्ति समाजशास्त्रीय आलोचनाका साथै समाजपरक समालोचना समेतको उपयोग गर्न सकिन्छ । यस अध्ययनमा समाजशास्त्रीय आलोचनाका विभिन्न उपकरणहरूको उपयोग गरी साहित्यको सामाजिकता अध्ययन गर्न सकिने अवधारणात्मक ढा“चा प्रस्तुत गरिएको छ । यस अवधारणामा साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने अनेकौं सामाजिक श्रेणी, संस्था, संस्कृति र समस्याका विषयहरूलाई कुन कुन कोणबाट विश्लेषण गर्न सकिन्छ र केकस्ता उपकरणहरूको प्रयोग गर्न सिकन्छ भन्ने विषयमा विहङ्गम अध्ययन गरिएको छ । प्रस्तुत अवधारणा साहित्यको सामाजिकता अध्ययनको एउटा ढा“चा हो । यो अवधारणत्मक ढा““चा साहित्यमा अभिव्यक्त सामाजिक वस्तुपक्षको विश्लेषणका निम्ति उपयोगी हुने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50256","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत आलेख साहित्यिक कृतिको सामाजिकता विश्लेषण गर्ने अवधारणतमक ढा“चा निर्माणमा केन्द्रित रहेको छ । साहित्य सर्जकको भाषिक उत्पादन हो । सर्जक सामाजको एक सचेत व्यक्ति पनि हो । उसको सिर्जनामा कुनै न कुनै रूपमा समाजको प्रतिबिम्ब उतारिएको हुन्छ । साहित्यकारले कुनै साहित्यिक कृतिमा कस्तो समाजको प्रतिबिम्ब कसरी उतारेको छ भन्ने विषयको चिरफार गर्ने भाषिक कर्मलाई सामासकिता विश्लेषण भनिन्छ । यो कुनै कृतिमा रहेको सामाजिकता विश्लेषण गर्ने विधि र प्रव्रिmयाको अवधारणात्मक आधार हो । यस अध्ययनमा मूलतः अगमनात्मक विधिको प्रयोग गरिएको छ ।यसमा विभिन्न अध्ययनबाट प्राप्त सामाजिकताका उपकरणलाई सूत्रबद्ध गरी सामाजिकता अध्ययन गर्ने स्पष्ट ढाँचा निर्माण गरिएको छ । साहित्यमा सामाजिकता अध्ययन गर्ने विधिलाई समस्याका रुपमा ग्रहण गर्दै साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने सामाजिक विषयको पहिचान र तिनको विश्लेषणका निम्ति उपयोगी हुने अवधारणत्मक ढाँचा प्रस्तुत गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन साहित्यमा सामाजिकता विश्लेषण निम्ति प्रयोग गर्न सकिनेसामान्य अवधारणात्मक आधारहरूको प्रस्तुत हो । कुनै पनि साहित्यिक कृतिको सामाजिकता अध्ययनका निम्ति समाजशास्त्रीय आलोचनाका साथै समाजपरक समालोचना समेतको उपयोग गर्न सकिन्छ । यस अध्ययनमा समाजशास्त्रीय आलोचनाका विभिन्न उपकरणहरूको उपयोग गरी साहित्यको सामाजिकता अध्ययन गर्न सकिने अवधारणात्मक ढा“चा प्रस्तुत गरिएको छ । यस अवधारणामा साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने अनेकौं सामाजिक श्रेणी, संस्था, संस्कृति र समस्याका विषयहरूलाई कुन कुन कोणबाट विश्लेषण गर्न सकिन्छ र केकस्ता उपकरणहरूको प्रयोग गर्न सिकन्छ भन्ने विषयमा विहङ्गम अध्ययन गरिएको छ । प्रस्तुत अवधारणा साहित्यको सामाजिकता अध्ययनको एउटा ढा“चा हो । यो अवधारणत्मक ढा““चा साहित्यमा अभिव्यक्त सामाजिक वस्तुपक्षको विश्लेषणका निम्ति उपयोगी हुने निष्कर्ष निकालिएको छ ।
प्रस्तुत आलेख साहित्यिक कृतिको सामाजिकता विश्लेषण गर्ने अवधारणतमक ढा“चा निर्माणमा केन्द्रित रहेको छ । साहित्य सर्जकको भाषिक उत्पादन हो । सर्जक सामाजको एक सचेत व्यक्तिपनि हो । उसको सिर्जनामा कुनै न कुनै रूपमा समाजको प्रतिबिम्ब उतारिएको हुन्छ । साहित्यकारले कुनै साहित्यिक कृतिमा कस्तो समाजको प्रतिबिम्ब कसरी उतारेको छ भन्ने विषयकोचिरफार गर्ने भाषिक कर्मलाई सामासकिता विश्लेषण भनिन्छ । यो कुनै कृतिमा रहेको सामाजिकता विश्लेषण गर्ने विधि र प्रव्रिmयाको अवधारणात्मक आधार हो । यस अध्ययनमा मूलतः अगमनात्मकविधिको प्रयोग गरिएको छ ।यसमा विभिन्न अध्ययनबाट प्राप्त सामाजिकताका उपकरणलाई सूत्रबद्ध गरी सामाजिकता अध्ययन गर्ने स्पष्ट ढाँचा निर्माण गरिएको छ । साहित्यमा सामाजिकताअध्ययन गर्ने विधिलाई समस्याका रुपमा ग्रहण गर्दै साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने सामाजिक विषयको पहिचान र तिनको विश्लेषणका निम्ति उपयोगी हुने अवधारणत्मक ढाँचाप्रस्तुत गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन साहित्यमा सामाजिकता विश्लेषण निम्ति प्रयोग गर्न सकिनेसामान्य अवधारणात्मक आधारहरूको प्रस्तुत हो । कुनै पनिसाहित्यिक कृतिको सामाजिकता अध्ययनका निम्ति समाजशास्त्रीय आलोचनाका साथै समाजपरक समालोचना समेतको उपयोग गर्न सकिन्छ । यस अध्ययनमा समाजशास्त्रीय आलोचनाका विभिन्नउपकरणहरूको उपयोग गरी साहित्यको सामाजिकता अध्ययन गर्न सकिने अवधारणात्मक ढा“चा प्रस्तुत गरिएको छ । यस अवधारणामा साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने अनेकौं सामाजिक श्रेणी,संस्था、संस्कृति र समस्याका विषयहरूलाई कुन कोणबाट विश्लेषण गर्न सकिन्छ र केकस्ता उपरकणहरूको प्रयोग गर्न सिकन्छ भन्ने विषयमा विहङ्गम अध्ययन गरिएको छ । प्रस्तुत अवधारणासाहित्यको सामाजिकता अध्ययनकोा ढा"चा हो । यो अवधारणत्मक ढा""चा साहित्यमा अभिव्यक्त सामाजिक वस्तुपक्षको विश्लेषणका निम्ति उपयोगी हुने निष्कर्ष निकालिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信