{"title":"मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}","authors":"हिरालाल Heeralal कर्ण Karna","doi":"10.3126/hisan.v8i1.53095","DOIUrl":null,"url":null,"abstract":"प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"52 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53095","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।
प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदे, हअंग、बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छापछोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई किलहे मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्ुनपयो। यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालकोदक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरणभइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा,सािहत्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दाकहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण8र्नुपरेको छ । अतःसंस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।