अन्त्येष्टि संस्कार उद्भवकोे सन्दर्भमा नेवार अन्त्येष्टि संस्कार {The Origin of Death Rites in The Context of Newar Death Rites}

मञ्जु Manju श्रेष्ठ Shrestha
{"title":"अन्त्येष्टि संस्कार उद्भवकोे सन्दर्भमा नेवार अन्त्येष्टि संस्कार {The Origin of Death Rites in The Context of Newar Death Rites}","authors":"मञ्जु Manju श्रेष्ठ Shrestha","doi":"10.3126/voc.v9i1.49844","DOIUrl":null,"url":null,"abstract":"नेवार काठमाडौं उपत्यकाको प्राचीन एवम् प्रमुख निवासी हुन् । धार्मिक दृष्टिकोणले नेवार समुदाय हिन्दू र बौद्ध दुई सम्प्रदायमा आवद्ध छन् । हिन्दूमार्गीमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र चार वर्ण एवम् त्यसअन्तर्गत विभिन्न जातहरु रहेका छन् भने बौद्धमार्गीमा हिन्दूहरुको जस्तो तहयुक्त वर्ण व्यवस्था रहेको छैन तर पेशा अनुसार जाति व्यवस्था कायम भएको छ । हिन्दूमार्गीमा पुरोहितको कार्य ब्राह्मणवर्गको राजोपाध्याय र द्यःबम्र्हूद्वारा गर्दछ भने बौद्धमार्गीमा गुभाजु (वज्राचार्य) ले गर्दछ । मानव जीवनमा जन्मदेखि मरणसम्म विभिन्न संस्कारहरु सम्पन्न गरिन्छन् । जीवनको अन्त्यमा गरिने संस्कार अन्त्येष्टि संस्कार हो । नेवार समुदायमा अन्त्येष्टि संस्कार गर्नको लागि सनां गुठी, सी गुठी र बीचाः गुठीको व्यवस्था भएको छ । मृत्युको भय, मृत्युपछिको जीवनको सिद्धान्त, भय र स्नेहमिश्रित भावनाहरु र शारीरिक आवश्यकतालाई अन्त्येष्टि संस्कारको उद्भवको कारण मानिएको छ । नेवार समुदायमा अन्त्येष्टि संस्कारमा विविध मौलिकक्रियाहरु गरिन्छन् जस्तै– सिकया ब्व राख्ने, पाखाजा खाय्गु, न्हय्नुमा, जाप्वखाय्गु आदि । यी क्रियाहरु गर्नुको पछाडि अन्त्येष्टि संस्कारको उद्भवको कारणहरु रहेका छन् । \n{Newar are early and chief inhabitants of Kathmandu Valley. From the aspect of religion, Newar community consists mainly two sect, Hinduism and Buddhism. Among Hindu Newars, there are four Varna (social class), Brahman, Chetri, Vaishya and Shudra along with different castes within these Varnas while in Buddhist Newars there are no such classes of Varnas like that of Hindu Newars. There is caste system on the basis of occupation in Buddhist Newars Rajopadhyay and Dhwobarmhu are the priests among Hindu Newars where as Gubhaju are the priests in Buddhist Newars. Many sacraments are conducted throughout the birth till the death of a human life. The sacraments performed at the end of a human life is called as Death Rites. There are provisions of Sanaa Guthi, Sii Guthi and Bichaa Guthi to deal with death rites in Newar Community. The fear of death, the concept of life after death, the fear and love for the dead person and the need to manage physical remains of the dead are considered a few reasons for conductingdeath rites. Newar community have different unique activities related to death rites, for example: offering Sikayaa bwo, hanging Pakhajaa, offering Nhyenuma and Jaapwon khayegu etc. for the deceased. The reason behind conducting these kinds of unique activities is the factors that originated the culture of death rites.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"23 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49844","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेवार काठमाडौं उपत्यकाको प्राचीन एवम् प्रमुख निवासी हुन् । धार्मिक दृष्टिकोणले नेवार समुदाय हिन्दू र बौद्ध दुई सम्प्रदायमा आवद्ध छन् । हिन्दूमार्गीमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र चार वर्ण एवम् त्यसअन्तर्गत विभिन्न जातहरु रहेका छन् भने बौद्धमार्गीमा हिन्दूहरुको जस्तो तहयुक्त वर्ण व्यवस्था रहेको छैन तर पेशा अनुसार जाति व्यवस्था कायम भएको छ । हिन्दूमार्गीमा पुरोहितको कार्य ब्राह्मणवर्गको राजोपाध्याय र द्यःबम्र्हूद्वारा गर्दछ भने बौद्धमार्गीमा गुभाजु (वज्राचार्य) ले गर्दछ । मानव जीवनमा जन्मदेखि मरणसम्म विभिन्न संस्कारहरु सम्पन्न गरिन्छन् । जीवनको अन्त्यमा गरिने संस्कार अन्त्येष्टि संस्कार हो । नेवार समुदायमा अन्त्येष्टि संस्कार गर्नको लागि सनां गुठी, सी गुठी र बीचाः गुठीको व्यवस्था भएको छ । मृत्युको भय, मृत्युपछिको जीवनको सिद्धान्त, भय र स्नेहमिश्रित भावनाहरु र शारीरिक आवश्यकतालाई अन्त्येष्टि संस्कारको उद्भवको कारण मानिएको छ । नेवार समुदायमा अन्त्येष्टि संस्कारमा विविध मौलिकक्रियाहरु गरिन्छन् जस्तै– सिकया ब्व राख्ने, पाखाजा खाय्गु, न्हय्नुमा, जाप्वखाय्गु आदि । यी क्रियाहरु गर्नुको पछाडि अन्त्येष्टि संस्कारको उद्भवको कारणहरु रहेका छन् । {Newar are early and chief inhabitants of Kathmandu Valley. From the aspect of religion, Newar community consists mainly two sect, Hinduism and Buddhism. Among Hindu Newars, there are four Varna (social class), Brahman, Chetri, Vaishya and Shudra along with different castes within these Varnas while in Buddhist Newars there are no such classes of Varnas like that of Hindu Newars. There is caste system on the basis of occupation in Buddhist Newars Rajopadhyay and Dhwobarmhu are the priests among Hindu Newars where as Gubhaju are the priests in Buddhist Newars. Many sacraments are conducted throughout the birth till the death of a human life. The sacraments performed at the end of a human life is called as Death Rites. There are provisions of Sanaa Guthi, Sii Guthi and Bichaa Guthi to deal with death rites in Newar Community. The fear of death, the concept of life after death, the fear and love for the dead person and the need to manage physical remains of the dead are considered a few reasons for conductingdeath rites. Newar community have different unique activities related to death rites, for example: offering Sikayaa bwo, hanging Pakhajaa, offering Nhyenuma and Jaapwon khayegu etc. for the deceased. The reason behind conducting these kinds of unique activities is the factors that originated the culture of death rites.}
अन्त्येष्टिसंस्कारउद्भवकोेसन्दर्भमानेवारअन्त्येष्टिसंस्कार{死亡仪式的起源的背景下,尼瓦尔人死亡仪式}
नेवार काठमाडौं उपत्यकाको प्राचीन एवम् प्रमुख निवासी हुन् । धार्मिक दृष्टिकोणले नेवार समुदाय हिन्दू र बौद्ध दुई सम्प्रदायमा आवद्ध छन् । हिन्दूमार्गीमा ब्राह्मण, क्षेत्री,वैश्य र शुद्र चार वर्ण एवम् त्यसअन्तर्गत विभिन्न जातहरु रेहका छन् भने बौद्धमार्गीीमा हिन्दूहरुको जस्तो तहयुक्त वर्णव्यवस्था रहेको छैन तर पेशा अनुसार जाति व्यवस्था कायम भएको छ । हिन्दूमार्गीमा पुरोहितको कार्य ब्राह्मणवर्गको राजोपाध्याय रद्यःबम्र्हूद्वारा गर्दछ भने बौद्धमार्गीमा गुभाजु (वज्राचार्य) ले गर्दछ । मानव जीवनमा जन्मदेखि मरणसम्म विभिन्न सं्कारहरु सम्पन्नगरिन्छन् । जीवनको अन्त्यमा गरिने संस्कार अन्त्येष्टि संस्कार हो । नेवार समुदायमा अन्त्येष्टि संस्कार गर्नकोलागि सना गुठी、सीगुठी र बीचाः गुठीको व्यवस्था भएको छ । मृत्युको भय, मृत्युपछिको जीवनको सिद्धान्त、भय र स्नेहमिश्रित भावनाहरु र शारीरिक आवश्यकतालाई अन्त्येष्टि संस्कारको उद्भवको कारण मानिएको छ । नेवार समुदायमा अन्त्येष्टि संस्कारमा विविध मौलिकक्रियाहरु गरिन्छन् जस्तै– सिकया ब्व राख्ने,पाखाजा खाय्गु, न्हय्नुमा, जा्पवखाय्गु आदि । यीक्रियाहरु गर्नुको पछाडि अन्त्ये्टि संस्कारको उद्भवको कारणहरु हरेका छन् । {纽瓦人是加德满都谷地早期的主要居民。从宗教信仰来看,纽瓦族人主要由印度教和佛教两个教派组成。在印度教纽瓦人中,有四个瓦尔纳(社会阶层),即婆罗门、契特里、吠舍和首陀罗,以及这些瓦尔纳中的不同种姓,而在佛教纽瓦人中,没有像印度教纽瓦人那样的瓦尔纳阶层。在佛教纽瓦人中,种姓制度以职业为基础,印度教纽瓦人中的祭司是 Rajopadhyay 和 Dhwobarmhu,而佛教纽瓦人中的祭司是 Gubhaju。人的一生从出生到死亡都要举行许多圣礼。人的生命结束时举行的圣礼称为死亡仪式。纽瓦人社区有萨纳古提(Sanaa Guthi)、西古提(Sii Guthi)和比查古提(Bichaa Guthi)来处理死亡仪式。对死亡的恐惧、死后生命的概念、对死者的恐惧和爱以及管理死者遗体的需要被认为是举行死亡仪式的几个原因。纽瓦族人有各种与死亡仪式有关的独特活动,例如:为死者献祭 Sikayaa bwo、悬挂 Pakhajaa、献祭 Nhyenuma 和 Jaapwon khayegu 等。举行这些独特活动的原因是死亡仪式文化的起源。}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信