{"title":"नेपाली रङ्गमञ्चीय परम्परा र प्रयोग","authors":"कान्छी महर्जन","doi":"10.3126/ijmss.v3i1.50247","DOIUrl":null,"url":null,"abstract":"नाटक एक प्रदर्शनकारी कला हो । नाट्यरचना हुनुले मात्र यसको औचित्यलाई स्थापत्य गर्न सक्दैन, यसको लागि त निश्चय नै नाट्यरचना प्रस्तुतिको तहमा पुग्नुपर्दछ । नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्दा त्यहाँ थुप्रै रङ्गकर्मीहरूका साथसाथै अनेक रङ्गशिल्पीय पक्षको आवश्यकता पर्दछ । यसरी नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी रङ्गकर्मीहरूले समयसँगै आएको विज्ञान र प्रविधिको नवीन–नवीन ढङ्गका साथ रङ्गशिल्पीय पक्षको प्रयोग गर्दै रङ्गमञ्चको यात्रालाई निरन्तरता दिइरहँदा रङ्गमञ्चको क्षेत्रमा विविध प्रवृत्ति र प्रयोग देखिन थाले । समयसँगै नेपाली रङ्गमञ्चमा देखा परेका यिनै विविध रङ्गमञ्चीय प्रयोगको अध्ययनमा यो लेख केन्द्रित छ । यस अध्ययनका लागि नेपाली रङ्गमञ्चसम्बन्ध लेखिएका सैद्धान्तिक पुस्तकलाई मुख्यस्रोतअन्तर्गतको सामग्रीका रूपमा सङ्कलन गरिएको छ । यसका साथै प्रतिनिधिमूलक केही मूल नाटकहरूको अध्ययन गर्दै थप सामग्री सङ्कलन गरिएको छ । यथासम्भव भएसम्म काठमाडौँभित्र र बाहिर विविध स्थानमा हुने नाट्यप्रस्तुतिलाई प्रत्यक्ष अवलोकन गरी रङ्गमञ्चीय परम्परा र प्रयोगसम्बन्धी प्राथमिक तथ्य सङ्कलन गरिएको छ । आवश्यकता हेरी नाटककार, निर्देशक, अभिनेता, व्यवस्थापक आदि रङ्गकर्मीहरूसँग छलफल गरी तथ्य सङ्कलन गरिएको छ । पूर्वीय र पाश्चात्य नाट्यजगत्मा धार्मिक आस्थाबाट सृजित भएको नेपाली रङ्गमञ्चको अवधारणा आजको समयसम्म आइपुग्दा यसले थुप्रैप्रयोगलाई आत्मसात् गर्दै नवीन–नवीन प्रयोगका साथ अगाडि बढेको छ भन्ने निचोड यस अनुसन्धानले देखाएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"95 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50247","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
नाटक एक प्रदर्शनकारी कला हो । नाट्यरचना हुनुले मात्र यसको औचित्यलाई स्थापत्य गर्न सक्दैन, यसको लागि त निश्चय नै नाट्यरचना प्रस्तुतिको तहमा पुग्नुपर्दछ । नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्दा त्यहाँ थुप्रै रङ्गकर्मीहरूका साथसाथै अनेक रङ्गशिल्पीय पक्षको आवश्यकता पर्दछ । यसरी नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी रङ्गकर्मीहरूले समयसँगै आएको विज्ञान र प्रविधिको नवीन–नवीन ढङ्गका साथ रङ्गशिल्पीय पक्षको प्रयोग गर्दै रङ्गमञ्चको यात्रालाई निरन्तरता दिइरहँदा रङ्गमञ्चको क्षेत्रमा विविध प्रवृत्ति र प्रयोग देखिन थाले । समयसँगै नेपाली रङ्गमञ्चमा देखा परेका यिनै विविध रङ्गमञ्चीय प्रयोगको अध्ययनमा यो लेख केन्द्रित छ । यस अध्ययनका लागि नेपाली रङ्गमञ्चसम्बन्ध लेखिएका सैद्धान्तिक पुस्तकलाई मुख्यस्रोतअन्तर्गतको सामग्रीका रूपमा सङ्कलन गरिएको छ । यसका साथै प्रतिनिधिमूलक केही मूल नाटकहरूको अध्ययन गर्दै थप सामग्री सङ्कलन गरिएको छ । यथासम्भव भएसम्म काठमाडौँभित्र र बाहिर विविध स्थानमा हुने नाट्यप्रस्तुतिलाई प्रत्यक्ष अवलोकन गरी रङ्गमञ्चीय परम्परा र प्रयोगसम्बन्धी प्राथमिक तथ्य सङ्कलन गरिएको छ । आवश्यकता हेरी नाटककार, निर्देशक, अभिनेता, व्यवस्थापक आदि रङ्गकर्मीहरूसँग छलफल गरी तथ्य सङ्कलन गरिएको छ । पूर्वीय र पाश्चात्य नाट्यजगत्मा धार्मिक आस्थाबाट सृजित भएको नेपाली रङ्गमञ्चको अवधारणा आजको समयसम्म आइपुग्दा यसले थुप्रैप्रयोगलाई आत्मसात् गर्दै नवीन–नवीन प्रयोगका साथ अगाडि बढेको छ भन्ने निचोड यस अनुसन्धानले देखाएको छ ।
नाटक एक प्रदर्शनकारीकला हो नाट्यरचना हुनुले मात्र यसको औचित्यलाई स्थाप04्य गर्न सक्दैन、यसको लागि त निश्चय नै नाट्यरचना प्रस्तुतिको तहमा पुग्नुपर्दछ । नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्दा त्याहMn_901↩ थुप्रैरङ्गकर्मीहरूका साथसाथै अनेक रङ्गशिल्पीय प्षको आवश्यकता पर्दछ । यसरी नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्ने क्रममामहत्वपूर्ण भूमिका निर्वाह गर्ने यीर रङ्गकर्मीहरूले समयसँगै आएको विज्ञान र प्रविधिको नवीन-नवीन ढङ्गका साथरङ्गशिल्पीय पक्षकोप्रयोग गर्दै रङ्गमञ्चको यात्रालाई निरन्तरता दिइरहँदारङ्गमञ्चको क्ेषत्रमा विविध प्रवृत्ति र प्रयोग देखिन थाले । समयसँगैनेपालीरङ्गमञ्चमा देखा परेका यिनै विविध रङ्गमञ्चीय प्रयोगको अध्ययनमा योलेख केन्द्रित छ । यस अध्ययनकालागि नेपालीरङ्गमञ्चसम्बन्धलेखिएका सैद्धान्तिक पुस्तकलाई मुख्यस्रोतअन्तर्गतको सामग्रीका रूपमा सङ्कलन गरिएको छ । यसाक साथै प्रतिनिधिमूलकेहीमू नलाटकहरूको अध्ययन गर्दै थ प सामग्री सङ्कलन गरिएको छ । यथासम्भव भएसम्म काठमाडौँभित्रर बाहिर विविध स्थानमा हुनेनाट्यप्रस्तुतिलाई प्रत्यक्ष अवलोकन गरी रङ्गमञ्चीय परम्रपा र प्रयोगसम्बन्धी प्राथमिक तथ्य सङ्कलन गरिएको छ । आवश्यकता ेरी नाटकार、निर्देशक, अभिनेता、व्यवस्थाकपआदिरङ्गकर्मीहरूसँग छलफल गरी तथ्य सङ्कलन गरिएको छ । पूर्वीयर पाश्चात्य नाट्यजगत्मा धार्मिक आस्थाबाट सृजित भएको नेपालीरङ्गमञ्चकोअवधारणा आजको समयसम्म आइपुग्दा यसले थुपरैप्रयोगलाई आत्मसात् गर्दै नवीन-नवीन प्रयोगका साथ अगाडि बढेको छ भन्ने निचोड यस अनुसन्धानले देखाएको । छ