{"title":"प्राचीन शास्त्रहरूको दोहोरो नीतिमा हिन्दू नारीहरू {Hindu women in the double policy of ancient scriptures}","authors":"कविता Kabita श्रेष्ठ Shrestha","doi":"10.3126/voc.v9i1.49845","DOIUrl":null,"url":null,"abstract":"प्राचीन हिन्दू समाजमा विद्यमान नारीहरुको अवस्थाका बारेमा प्राचीन हिन्दू बीचारकहरुले समय समयमा व्यक्त गरेका बीचारहरुको आधारमा हेर्दा वैदिक कालतिर समाजमा नारी र पुरुषबीच खासै भेदभाव थिएन भन्ने बुझिन्छ । समाजमा नारीहरुको स्थान, उनीहरुको अधिकार र दायिङ्खव आदिका साथै शिक्षा–दीक्षा तथा अन्य विषयमा समेत समानताको भावना भएको विश्वास गरिन्छ । वैदिक साहित्यहरुको अध्ययन गर्दा त्यसबेला नारीहरु स्वतन्त्ररुपले शिक्षा लिन सक्ने तथा आनो स्वेच्छाले जीवन साथी छान्न सक्ने अवस्थामा थिए । तर पछिल्लो चरणमा आएर स्मृतिकारहरुले नारीहरुका सम्बन्धमा अनेक वन्देजहरु कायम गरेपछि भने नारीहरु क्रमशः सामाजिक नियम र कानूनको परिधिभित्र बाँद्धिै जान थाले । हिन्दू धर्मशास्त्रहरुको सूक्ष्म अध्ययनबाट हिन्दूहरुमा नारीको अवस्था र उनीप्रतिको दृष्टिकोण अलगअलग रुपमा तथा दोहोरोमापदण्डका रहेको पाइन्छ । हिन्दूहरुमा समयको अन्तरालमा नारीहरुलाई हेर्ने दृष्टिकोणमा युगैपिच्छे अन्तर आउँदै गयो । तर यति भए पनि उनलाई शुद्ध, देवतासमान र सत्यको पक्षपाती चरित्रवालाका रुपमा प्रस्तुत गर्ने परिपाटीलेपनि निरन्तरता पाइनै रह्यो । उनलाई चरित्रमा र निर्णय शक्तिमा सामान्यरुपमा कमजोर भएको मान्यता राखिएको भए पनि घरकी रानीका रुपमा लिने गरेको पाइन्छ । पारिवारिक कार्यमा पुरुषका तुलनामा कम स्वतन्त्रता दिइएको भए पनि उनलाई परिवारका सदस्यहरुले सम्मान गर्नुपर्ने मान्यता पनि रहेको छ । स्मृतिकारहरुले नारीको अवस्थासम्बन्धी विवरण दोहोरो मापदण्डमा दिएका भए पनि हिन्दूहरुमा नारीको अवस्था र नारीप्रतिको समाजको दृष्टिकोण सधैँ एकैप्रकारको भने रहेको देखिँदैन । \n{The ancient and medieval Hindu texts and epics discuss a woman's position and role in society over a spectrum. According to the Hindu texts, Hindu women enjoyed a very good status in ancient society without any discrimination by their male counterparts. There was no instances of child marriage, sati, or restrictions on female education. Women were participants in the philosophical debates of the Upanishads; they were scholars, teachers and priests during the Vedic age. But the later Hindu texts such as the Smritis present diverse and conflicting views on the position of Hindu women. On one side the texts address woman as a powerful goddess but side by side it is learnt from the texts that social rules were formuled to put restrictions on the activities of Hindu women. Women were considered inferior to men. The status of women seems to be deteriorated over time.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"42 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49845","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्राचीन हिन्दू समाजमा विद्यमान नारीहरुको अवस्थाका बारेमा प्राचीन हिन्दू बीचारकहरुले समय समयमा व्यक्त गरेका बीचारहरुको आधारमा हेर्दा वैदिक कालतिर समाजमा नारी र पुरुषबीच खासै भेदभाव थिएन भन्ने बुझिन्छ । समाजमा नारीहरुको स्थान, उनीहरुको अधिकार र दायिङ्खव आदिका साथै शिक्षा–दीक्षा तथा अन्य विषयमा समेत समानताको भावना भएको विश्वास गरिन्छ । वैदिक साहित्यहरुको अध्ययन गर्दा त्यसबेला नारीहरु स्वतन्त्ररुपले शिक्षा लिन सक्ने तथा आनो स्वेच्छाले जीवन साथी छान्न सक्ने अवस्थामा थिए । तर पछिल्लो चरणमा आएर स्मृतिकारहरुले नारीहरुका सम्बन्धमा अनेक वन्देजहरु कायम गरेपछि भने नारीहरु क्रमशः सामाजिक नियम र कानूनको परिधिभित्र बाँद्धिै जान थाले । हिन्दू धर्मशास्त्रहरुको सूक्ष्म अध्ययनबाट हिन्दूहरुमा नारीको अवस्था र उनीप्रतिको दृष्टिकोण अलगअलग रुपमा तथा दोहोरोमापदण्डका रहेको पाइन्छ । हिन्दूहरुमा समयको अन्तरालमा नारीहरुलाई हेर्ने दृष्टिकोणमा युगैपिच्छे अन्तर आउँदै गयो । तर यति भए पनि उनलाई शुद्ध, देवतासमान र सत्यको पक्षपाती चरित्रवालाका रुपमा प्रस्तुत गर्ने परिपाटीलेपनि निरन्तरता पाइनै रह्यो । उनलाई चरित्रमा र निर्णय शक्तिमा सामान्यरुपमा कमजोर भएको मान्यता राखिएको भए पनि घरकी रानीका रुपमा लिने गरेको पाइन्छ । पारिवारिक कार्यमा पुरुषका तुलनामा कम स्वतन्त्रता दिइएको भए पनि उनलाई परिवारका सदस्यहरुले सम्मान गर्नुपर्ने मान्यता पनि रहेको छ । स्मृतिकारहरुले नारीको अवस्थासम्बन्धी विवरण दोहोरो मापदण्डमा दिएका भए पनि हिन्दूहरुमा नारीको अवस्था र नारीप्रतिको समाजको दृष्टिकोण सधैँ एकैप्रकारको भने रहेको देखिँदैन ।
{The ancient and medieval Hindu texts and epics discuss a woman's position and role in society over a spectrum. According to the Hindu texts, Hindu women enjoyed a very good status in ancient society without any discrimination by their male counterparts. There was no instances of child marriage, sati, or restrictions on female education. Women were participants in the philosophical debates of the Upanishads; they were scholars, teachers and priests during the Vedic age. But the later Hindu texts such as the Smritis present diverse and conflicting views on the position of Hindu women. On one side the texts address woman as a powerful goddess but side by side it is learnt from the texts that social rules were formuled to put restrictions on the activities of Hindu women. Women were considered inferior to men. The status of women seems to be deteriorated over time.}
प्राचीन हिन्दू समाजमा विद्यमान नारीहरुकको अवस्थाका बारेमा प्राचीन हिन्दू बीचारकहरुले समय समयमा व्यक्त गरेकाबीचारहरुको आधारमा हेर्दा वैदिक कालतिर समाजमा नारी र पुरुषबीच खासै भेदभाव थिएन भन्ने बुझिन्छ । समाजमा नारीहरुको स्थान、उनीरुको अधिकार दायिङ्खव आदिका साथै शिक्षा-दीक्षा तथा अन्य वषयमा समेत समानताको भावना भएको विश्वास गरिन्छ । वैदिकसाहित्यहरुको अध्ययन गर्दा त्यसबेला नारीरुस्वतन्त्ररुपले शिक्षा लिन सक्ने तथा आनो स्वेच्छाले जीवन साथी छान्न सक्ने अवस्थामा थिए । तर पछिल्लो चरणमा आएर स्मृतिकारहरुले नारीहरुका सम्बन्धमा अनेक वन्देजहरु कायम गरेपछिभने नारीहरु क्रमशः सामाजिक नियम र कानूनको परिधिभित्र बाँद्धिै जान थाले । हिन्दू धर्मशास्त्रहरुको सूक्ष्म अध्ययनबाट हिन्दूहरुमा नारीको अवस्था र उनीप्रतिको दृष्टिकोणअगअलग रुपमा तथा दोहोरोमापदण्डका रहेको पाइन्छ । हिन्दूहरुमासमयको अन्तरालमानारीहरुलाई हेर्ने दृष्टिकोणमा युगैपिच्छे अन्तर आउँदै गयो । तर यति भए पनि ↪Lo_909नलाई शुद्ध、देवतासमान र सत्यको पक्षपाती चरित्रवालाका रुपमा प्रस्तुत गर्ने परिपाटीलेपनि निरन्तरता पाइनैरह्यो । उनलाईर चित्रमा र निर्णय शक्तिमासामान्यरुपमाकमजोर भएको मान्यता राखिएको भए पनि घरकी रानीका रुपमा लिने गरेको पाइन्छ । पारिवारिक कार्यमा पुरुषा तुलनामा कम स्वतन्त्रता दिइएको भए पनिउनलाई परिवारकासदस्यहरुले सम्मान गर्नुपर्ने मान्यता पनि हरेको छ । स्मृतिकारहरुले नारीको अवस्थासम्बन्धी विवरण दोहोरो मापदण्डमा दिएका भएनि हिन्दूरहुमा नारीको अवस्थार नारीप्रतिको समाजकोदृष्टिकोण सधैँएकैप्रकारको भनेर हेको देखिँदैन । {古代和中世纪的印度教典籍和史诗从多个方面讨论了妇女在社会中的地位和作用。根据印度教经文,印度教妇女在古代社会享有很高的地位,不受男性歧视。没有童婚、殉夫或对女性教育的限制。在吠陀时代,妇女参与了《奥义书》的哲学辩论;她们是学者、教师和祭司。但后来的印度教经文,如《斯密提斯》(Smritis),对印度教妇女的地位提出了不同且相互冲突的观点。一方面,这些经文将女性视为强大的女神,但另一方面,从经文中可以了解到,社会规则的制定对印度教妇女的活动施加了限制。妇女被认为不如男子。随着时间的推移,妇女的地位似乎每况愈下。}