{"title":"नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}","authors":"सन्ध्या खनाल Sandhya Khanal पराजुली Parajuli","doi":"10.3126/voc.v9i1.49876","DOIUrl":null,"url":null,"abstract":"जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । जलले भरिएको कलशलाई पूर्णकलश भनिन्छ । नेपाली समाज र संस्कृतिमा पूर्णकलशको अत्यन्त ठूलोमहिमा रहेको पाइन्छ । पूर्णकलश प्राचीन कालदेखि नै हाम्रो घर घरमा पूजिएको, टोल टोलमा स्थापना गरिएको, मन्दिरमा स्थापना गरिएको, जात्रापर्वमा तिनलाईयात्रा गराइएको तथा बासस्थानका मूल द्वारमा अंकित गरिएको पाइन्छ । यसरीपूर्णकलश दैनिकी जीवन, संस्कृति, संस्कार, जात्रापर्व, परम्पराको प्रमुख अङ्गबनेको पाइन्छ । हालसम्म नेपाली संस्कृतिमा पूर्णकलशको प्राचीनता, अर्थ, महत्व तथा यसको स्थान बारेमा विस्तृत खोजी हुन सकेको छैन । यसै पृष्ठभूमिमा नेपाली संस्कृतिमा पूर्णकलशको प्रयोग कहिलेदेखि भयो? नेपाली संस्कृतिमा यसको प्रयोग के कस्तो स्वरुपमा भएको छ र कस्तो महत्व छ ? नेपाली कला तथा लोक परम्परामा पूर्णकलशको के कस्तो स्थान छ ? भन्ने प्रश्नको उत्तर खोज्ने उद्येश्यले यस अध्ययन गरिएको हो । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरु पुरतात्विक, ऐतिहासिक स्रोतहरु तथा संस्कृतिमा प्रचलित परम्परागत प्रचलनबाट संकलन गरिएको छ । नेपाली संस्कृतिमा पूर्णकलशको महत्व को अध्ययनका निम्ति पुरतात्विक स्रोत, ऐतिहासिक मठ, मन्दिर, दरबार, चोकचोकमा अवस्थित मूर्तिकला, कलाको अध्ययन, प्राचीन कालदेखि परम्परागतरुपमा चलि आएको उपासना पद्धति, संस्कारका परम्परागत विधि, जात्रापर्वआदिको अन्वेषण, अवलोकन, अन्र्तवार्ता गरी तथ्य संकलन गरिएको छ । यसबाहेक, वेद, उपनिषद्, पुराण आदि धार्मिक साहित्य, पूर्व प्रकाशित पुस्तक, लेख, आदिबाट तथ्य संकलन गरिएको छ । यी तथ्यहरुलाई आधार बनाई अध्ययन गर्दा नेपाली संस्कृतिमा पूर्णकलश श्री लक्ष्मी, पूर्णता, संवृद्धि, पवित्र अमृत तत्वको रुपमा रही प्राचीन कालनै परम्परागत नेपाली संस्कृतिमा दैनिक उपासना गरिने देवताको स्वरुपमा, विशेष अनुष्ठान पर्वमा आव्हानित देवीदेवताका रुपमा, मानिसलाई संस्कारित गराउने पवित्र तत्वको रुपमा, जात्रापर्वमा देवीदेवताका प्रतीकका रुपमा साथै शुभ, मङ्गल तत्व रुपमा नेपाली धर्म, संस्कार, संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको तथ्य प्रकाशमा आएको छ । \n{Water is an essential component of life. It is a symbol of purity. Water in any form, whether it is flowing, frozen or collected in a pot or vessel is considered as a pious object. The pot filled with water is known as Purna Kalashthe use of which has long history and significance in Nepalese society and culture in several ways. Purna Kalash is worshiped daily in houses; it is also found established in town, installed in shrines, monasteries and on occasions carried in several Jatrasor festivals. Purna Kalashis also found kept outside the main door of a house on several auspicious occasions. In this way, Purna Kalashis a part of daily life and culture and traditional practices of Nepal. But the antiquity of the usage of Purna Kalash in Nepalese culture, its meaning, its importance is not studied yet. In this context, an effort has been made in this article to look into the antiquity of the usage of Purna Kalash the pattern of its usage, its importance, symbolism, art and folk culture in Nepal. This is qualitative study based on historical facts and documents. Thus the facts are collected from archaeological findings, images, artifacts installed in shrines, town and traditional practices practiced by Nepalese through exploration, observation, interview and use of secondary sources such as literature. After the analysis of the collected data, it is revealed that Purna Kalashalso usedin symbolic form of shree Lakshmi, fulfillment, abundance, piousness, elixir. With great value they are worshiped daily in a house as god/goddess, are worshiped as specially invited diety during the festival like Dashain, as an object of purifier during performing each and every sanskara, as a representation of god during the Jatras and as an object that brings good fortune. Kalasha is kept outside the main door of a house during special occasions. Thus, Purna Kalash is an essential part of Nepalese culture.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"46 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49876","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । जलले भरिएको कलशलाई पूर्णकलश भनिन्छ । नेपाली समाज र संस्कृतिमा पूर्णकलशको अत्यन्त ठूलोमहिमा रहेको पाइन्छ । पूर्णकलश प्राचीन कालदेखि नै हाम्रो घर घरमा पूजिएको, टोल टोलमा स्थापना गरिएको, मन्दिरमा स्थापना गरिएको, जात्रापर्वमा तिनलाईयात्रा गराइएको तथा बासस्थानका मूल द्वारमा अंकित गरिएको पाइन्छ । यसरीपूर्णकलश दैनिकी जीवन, संस्कृति, संस्कार, जात्रापर्व, परम्पराको प्रमुख अङ्गबनेको पाइन्छ । हालसम्म नेपाली संस्कृतिमा पूर्णकलशको प्राचीनता, अर्थ, महत्व तथा यसको स्थान बारेमा विस्तृत खोजी हुन सकेको छैन । यसै पृष्ठभूमिमा नेपाली संस्कृतिमा पूर्णकलशको प्रयोग कहिलेदेखि भयो? नेपाली संस्कृतिमा यसको प्रयोग के कस्तो स्वरुपमा भएको छ र कस्तो महत्व छ ? नेपाली कला तथा लोक परम्परामा पूर्णकलशको के कस्तो स्थान छ ? भन्ने प्रश्नको उत्तर खोज्ने उद्येश्यले यस अध्ययन गरिएको हो । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरु पुरतात्विक, ऐतिहासिक स्रोतहरु तथा संस्कृतिमा प्रचलित परम्परागत प्रचलनबाट संकलन गरिएको छ । नेपाली संस्कृतिमा पूर्णकलशको महत्व को अध्ययनका निम्ति पुरतात्विक स्रोत, ऐतिहासिक मठ, मन्दिर, दरबार, चोकचोकमा अवस्थित मूर्तिकला, कलाको अध्ययन, प्राचीन कालदेखि परम्परागतरुपमा चलि आएको उपासना पद्धति, संस्कारका परम्परागत विधि, जात्रापर्वआदिको अन्वेषण, अवलोकन, अन्र्तवार्ता गरी तथ्य संकलन गरिएको छ । यसबाहेक, वेद, उपनिषद्, पुराण आदि धार्मिक साहित्य, पूर्व प्रकाशित पुस्तक, लेख, आदिबाट तथ्य संकलन गरिएको छ । यी तथ्यहरुलाई आधार बनाई अध्ययन गर्दा नेपाली संस्कृतिमा पूर्णकलश श्री लक्ष्मी, पूर्णता, संवृद्धि, पवित्र अमृत तत्वको रुपमा रही प्राचीन कालनै परम्परागत नेपाली संस्कृतिमा दैनिक उपासना गरिने देवताको स्वरुपमा, विशेष अनुष्ठान पर्वमा आव्हानित देवीदेवताका रुपमा, मानिसलाई संस्कारित गराउने पवित्र तत्वको रुपमा, जात्रापर्वमा देवीदेवताका प्रतीकका रुपमा साथै शुभ, मङ्गल तत्व रुपमा नेपाली धर्म, संस्कार, संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको तथ्य प्रकाशमा आएको छ ।
{Water is an essential component of life. It is a symbol of purity. Water in any form, whether it is flowing, frozen or collected in a pot or vessel is considered as a pious object. The pot filled with water is known as Purna Kalashthe use of which has long history and significance in Nepalese society and culture in several ways. Purna Kalash is worshiped daily in houses; it is also found established in town, installed in shrines, monasteries and on occasions carried in several Jatrasor festivals. Purna Kalashis also found kept outside the main door of a house on several auspicious occasions. In this way, Purna Kalashis a part of daily life and culture and traditional practices of Nepal. But the antiquity of the usage of Purna Kalash in Nepalese culture, its meaning, its importance is not studied yet. In this context, an effort has been made in this article to look into the antiquity of the usage of Purna Kalash the pattern of its usage, its importance, symbolism, art and folk culture in Nepal. This is qualitative study based on historical facts and documents. Thus the facts are collected from archaeological findings, images, artifacts installed in shrines, town and traditional practices practiced by Nepalese through exploration, observation, interview and use of secondary sources such as literature. After the analysis of the collected data, it is revealed that Purna Kalashalso usedin symbolic form of shree Lakshmi, fulfillment, abundance, piousness, elixir. With great value they are worshiped daily in a house as god/goddess, are worshiped as specially invited diety during the festival like Dashain, as an object of purifier during performing each and every sanskara, as a representation of god during the Jatras and as an object that brings good fortune. Kalasha is kept outside the main door of a house during special occasions. Thus, Purna Kalash is an essential part of Nepalese culture.}
जल प्राण वाहिनी शक्ति हो पवित्रताको प्रतीक हो । जल बगेको、जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा हर पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । जले भरिएको कलशलाईपूर्णकलश भनिन्छ । नेपाली समाज र संस्कृतिमा पूर्णकलशको अत्यन्त ठूलोमहिमा रहेको पाइन्छ । पूर्णकलश प्राचीन कालदेखि नै हाम्रो घर घरमा पूजिएको、टोल टोलमा स्थापना गरिएको、मन्दिरमा स्थापना गरिएको, जात्रापर्वमा तिनलाईयात्रा गराइएको तथा बासस्थानका मूल द्वारमा अंकित गरिएको पाइन्छ । यसरीपूर्णकलश दैनिकी जीवन, संस्कृति, संस्कार, जात्रापर्व,परम्पराको प्रमुख अङ्गबनेको पाइन्छ । हालसम्म नेपाली संस्कृतिमा पूर्णकलशको प्राचीनता, अर्थ、म हत्व तथा यसको स्थान बारेमा विस्तृत खोजी हुन सकेो छैन । यसै पृष्ठभूमिमा नेापली संस्कृतिमा पूर्णकलशको प्रयोग किलदेखि भयो?नेपाली संस्कृतिमा यसको प्रयोग के कस्तो स्वरुपमा भएको छ र कस्तो महत्व छ ?नेपाल ीकला तथा लोक परम्परामा पूर्णकलशके कस्तो स्थान छ ?भन्ने प्रश्नको उत्तर खोज्ने उद्येश्यल यस अध्ययन गरिएको हो । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मकर ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यरु पुरतात्विक、 ऐतिहासिक स्रोतहरु तथा संस्कृतिमा प्रचलित परम्परागत प्रचलनबाट संकलन गरिएको छ । नेपाली संस्कृतिमा पूर्णकलशको महत्व को अध्ययनकानिम्ति पुरतात्विक स्रोत、ऐतिहासिक मठ, मन्दिर, दरबार, चोकचोकमा अवस्थितर्तिकला, कलाको अध्ययन, प्राचीनकालदेखि परम्रागतरुपमा चलि आएको उपासना पद्धति、संस्कारका परम्परागत विधि, जात्रापर्वआदिको अन्वेषण, अवलोकन, अन्र्तवार्ता गरी तथ्य संकलन गरिएको छ । यसबाहेक, वेद、उपनिषद्, पुराण आदि धार्मिक साहित्य, पूर्व प्रकाशित पुस्तक, लेख, आदिबाट तथ्य संकलन गरिएको छ । यी तथ्यहरुलाई आधार बनाई अध्ययन गर्दा नेपाली संस्कृतिमा पूर्णकलश श्री लक्ष्मी,पूर्णता, संवृद्धि, पवित्र अमृत तत्वको रुपमा रही प्राचीनकालनै परम्रागत नेपाली संस्कृतिमा दैनिक उपासना गरिने देवताको स्वरुपमा、विशेष अनुष्ठान पर्वमा आव्हानित देवीदेवताका रुपमा, मानिसलाई संस्कारित गराउेन पवित्र तत्वको रुपमा, जात्रापर्वमादेवीदेवताका प्रतीका रुपम साथै शुभ、मङ्गल तत्व रुपमा नेपाली धर्म, संस्कार, संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको तथ्य प्काशमा आएको छ । {水是生命的重要组成部分。它是纯洁的象征。任何形式的水,无论是流动的、冰冻的,还是收集在壶或容器中的,都被视为虔诚之物。装满水的壶被称为 Purna Kalash,它的使用在尼泊尔社会和文化中有着悠久的历史和多方面的意义。人们每天在家中供奉 Purna Kalash,还在城镇、神社和寺院中设置 Purna Kalash,并在一些 Jatrasor 节日中随身携带 Purna Kalash。在一些吉祥场合,人们还会把普尔纳-卡拉什放在房屋的大门外。因此,Purna Kalashis 已成为尼泊尔日常生活、文化和传统习俗的一部分。但是,对于 Purna Kalash 在尼泊尔文化中的古老用法、其含义和重要性还没有进行研究。在这种情况下,本文试图研究 Purna Kalash 在尼泊尔的古老用法、使用模式、重要性、象征意义、艺术和民间文化。这是一项基于历史事实和文献的定性研究。因此,通过勘探、观察、访谈和使用文献等二手资料,从考古发现、图像、神龛中的文物、城镇和尼泊尔人的传统习俗中收集事实。对收集到的数据进行分析后发现,Purna Kalashal 也被用来象征拉克希米神、美满、富足、虔诚和灵药。它们具有极高的价值,每天在家中被当作神/女神供奉,在大沙节等节日里被当作特邀神供奉,在进行每一个三昧耶时被当作净化器,在斋戒时被当作神的代表,还被当作带来好运的物品。在特殊场合,卡拉沙会被放在房屋大门外。因此,Purna Kalash 是尼泊尔文化的重要组成部分。}