{"title":"परालको आगो कथाको समाख्यानशास्त्रीय विश्लेषण","authors":"बालकृष्ण शर्मा","doi":"10.3126/ijmss.v3i1.50250","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचित ‘परालको आगो’ कथाको अध्ययनमा केन्द्रित छ । यसको सैद्धान्तिक आधार समाख्यानशास्त्र हो । विभिन्न विधाका माध्यमबाट प्रस्तुत हुने अन्तरकथायुक्त रचना नै समाख्यान हो । यो कथा प्रस्तुत गर्ने तरिका हो । यो कुनै कार्यकारण शृङ्खलामा आबद्ध चरित्रसहितको रूप हो । यसमा विभिन्न घटना, परिवेश र चरित्र हुन्छन् । ती चरित्रहरू घटनाका प्रेरक, भोक्ता, वहनकर्ता, द्रष्टा, सञ्चालन कर्ताका रूपमा आएका हुन्छन् । यस्ता चरित्रहरूको अध्ययन समाख्यानशास्त्रमा गरिन्छ । त्यसैले समाख्यानशास्त्र आख्यानात्मक कृतिमा प्रयुक्त पात्र र तिनका कार्यकलापहरूको अध्ययनमा केन्द्रित रहने समीक्षा पद्धति हो । कुनै पनि आख्यानमा समाख्याताको कार्य र उसको पहिचान, वाच्यता तथा कथावाचनका लागि निश्चित प्रकारको कालव्यवस्था रहेको हुन्छ । प्रस्तुत कथामा समाख्याताको कार्य र पहिचान गर्न सकिने आधारहरूको खोजी र विश्लेषण गरी समाख्यातमार्फत प्रस्तुत भएको वाच्यत्व र समाख्यानात्मक कालको अध्ययन विश्लेषण गरिएको छ । यस कथामा तृतीय पुरुष समाख्याताले वर्णनकर्ता, टिप्पणीकर्ता एवम् मूल्याङ्कनकर्ताका रूपमा समाज, संस्कृति र दाम्पत्य जीवनका यथार्थ स्थितिलाई आदर्शले परिवेष्ठित गरी वाच्यताका रुपमा प्रस्तुत गरेको छ र कथा समाख्यानात्मक भूतकालमा प्रस्तुत गरिएको छ भन्ने निष्कर्षमा पुगिएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"91 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50250","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचित ‘परालको आगो’ कथाको अध्ययनमा केन्द्रित छ । यसको सैद्धान्तिक आधार समाख्यानशास्त्र हो । विभिन्न विधाका माध्यमबाट प्रस्तुत हुने अन्तरकथायुक्त रचना नै समाख्यान हो । यो कथा प्रस्तुत गर्ने तरिका हो । यो कुनै कार्यकारण शृङ्खलामा आबद्ध चरित्रसहितको रूप हो । यसमा विभिन्न घटना, परिवेश र चरित्र हुन्छन् । ती चरित्रहरू घटनाका प्रेरक, भोक्ता, वहनकर्ता, द्रष्टा, सञ्चालन कर्ताका रूपमा आएका हुन्छन् । यस्ता चरित्रहरूको अध्ययन समाख्यानशास्त्रमा गरिन्छ । त्यसैले समाख्यानशास्त्र आख्यानात्मक कृतिमा प्रयुक्त पात्र र तिनका कार्यकलापहरूको अध्ययनमा केन्द्रित रहने समीक्षा पद्धति हो । कुनै पनि आख्यानमा समाख्याताको कार्य र उसको पहिचान, वाच्यता तथा कथावाचनका लागि निश्चित प्रकारको कालव्यवस्था रहेको हुन्छ । प्रस्तुत कथामा समाख्याताको कार्य र पहिचान गर्न सकिने आधारहरूको खोजी र विश्लेषण गरी समाख्यातमार्फत प्रस्तुत भएको वाच्यत्व र समाख्यानात्मक कालको अध्ययन विश्लेषण गरिएको छ । यस कथामा तृतीय पुरुष समाख्याताले वर्णनकर्ता, टिप्पणीकर्ता एवम् मूल्याङ्कनकर्ताका रूपमा समाज, संस्कृति र दाम्पत्य जीवनका यथार्थ स्थितिलाई आदर्शले परिवेष्ठित गरी वाच्यताका रुपमा प्रस्तुत गरेको छ र कथा समाख्यानात्मक भूतकालमा प्रस्तुत गरिएको छ भन्ने निष्कर्षमा पुगिएको छ ।
प्रस्तुतलेख गुरुप्रसाद मैनालीद्वार रचित 'परालको आगो' कथाको अध्ययनमा केन्द्रित छ । यसको सैद्धान्तिक आधार समाख्यानशास्त्र हो । विभिन्न विधाका माध्यमबाटप्रस्तुत हुने अन्तरकथायुक्त रचना नै समाख्यान हो । यो कथा प्रस्तुत गर्ने तरिका हो । यो कुनै कार्यकारण शृङ्खलामा आबद्ध चरित्रसहितको रूप हो । यसमा विभिन्न घटना,परिवेश र चरित्र हुन्छन् । ती चरित्रहहर ू घटनाका प्रेरक, भोक्ता, वहनकर्ता, द्रष्टा、सञ्चालन कर्ताका रूपमा आएका हुन्छन् । यस्ता चरित्रहरूको अध्ययन समाख्यानशास्त्रमा गरिन्छ । त्यसैले समाख्यानशास्त्र आख्यानात्मककृति01ामाप्रयुक्त पात्र र तिनका कार्यकलापहरूको अध्ययनमा केन्द्रित रनहे समीक्षा पद्धति हो ।कुनै पनि आख्यानमा समाख्याताको कार्य र उसको पहिचान、वाच्यता तथा कथावाचनकालागि निश्चित प्रकारको कालव्यवस्था रेको हुन्छ । प्रस्तुत कथामा समाख्याताको कार्य र पहिचानर्न सकिने आधारहरूको खोज ीरविश्लेषण गरी समाख्यातमार्फत प्रस्तुत भएको वाच्यत्व रसमाख्यानात्मककालो अध्ययन विश्लेषण गरिएको छ । यस कथामा तृतीय पुरुष समाख्याताले वर्णनकर्ता、टिप्पणीकर्ता एवम् मूल्याङ्नकर्ताका रूपमा समाज、संस्कृति र दाम्पत्य जीवनका यथार्थ स्थितिलाई आदर्शले परिवेष्ठित गरी वाच्यताका रुपमा प्रस्तुत गरेको छ र कथा समाख्यानात्मक भूतकालमा प्रस्तुत गरिएको छ भन्ने निष्कर्षमा पुगिएको छ ।