प्रशासनिक संरचनाका दृष्टिमा चितवन जिल्ला : एक ऐतिहासिक सर्वेक्षण {Chitwan District in terms of Administrative Structure: a Historical Survey

कर्णबहादुर Karnabahadur बानियाँ Baniya
{"title":"प्रशासनिक संरचनाका दृष्टिमा चितवन जिल्ला : एक ऐतिहासिक सर्वेक्षण {Chitwan District in terms of Administrative Structure: a Historical Survey","authors":"कर्णबहादुर Karnabahadur बानियाँ Baniya","doi":"10.3126/bpjms.v1i1.55693","DOIUrl":null,"url":null,"abstract":"चितवन नेपालको मध्य भागमा रहेको रमणीय ठाउँ हो । प्रागैतिहासिक कालमा यो क्षेत्र विदेह राज्य अन्तर्गत रहेको देखिन्छ । प्राचीनकालमा लिच्छवी वंशको अधिनमा रहेको यो क्षेत्र मध्यकालको पूर्वाद्र्धमा तिरहुत राज्यको प्रभावमा रहेको पाइन्छ । मध्यकालमा सेनवंशी राजाहरूको अधिनमा रहेको यस क्षेत्रलाई तनहुँका शासकहरूले हिउँदे राजधानीको रूपमा समेत प्रयोग गर्दथे । यो क्षेत्र नेपालमा गाभिएपछि केही समय मज्र्यादापुर जिल्लाको रूपमा रहन गयो । राणा शासनकालदेखि भने चिसापानीगढी अन्तर्गतको एक इलाकाको रूपमा रहेको थियो । नेपाललाई ७५ जिल्लामा विभाजन गर्दा चितवनलाई पनि अगलै जिल्लाको रूपमा स्थापित गरिएको हो । त्यसपछि मात्र यो क्षेत्र प्रशासनिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक महत्वको स्थानको रूपमा विकसित हुँदै गएको छ । पञ्चायत व्यवस्थाको प्रारम्भमा यस जिल्लामा २२ वटा गाउँ पञ्चायत मात्र भएकोमा जनसङ्ख्या बढ्दै गएपछि नयाँ संविधान लागू हुने बेलासम्ममा मैदानी इलाकामा रहेका अधिकांस बस्तीहरू नगरपालिकामा परिणत भइसकेका थिए । नयाँ संविधान लागू भएपछि यस क्षेत्रमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह गठन भएका छन् । पञ्चायतकालको प्रारम्भमा चितवनबाट राष्ट्रिय पञ्चायतमा एक जना मात्र प्रतिनिधि पठाउने व्यवस्था भएकोमा बहुदलको पुनस्र्थापना पछि प्रतिनिधिसभामा पाँच जना सांसदसम्म निर्वाचित हुने व्यवस्था भइसकेको थियो । नेपालको संविधान २०७२ ले संघीय र प्रदेश सभाको व्यवस्था गरेको हुनाले यो जिल्लालाई संघीय सभामा प्रतिनिधित्वका लागि ३ र प्रदेश सभामा प्रतिनिधित्वका लागि ६ निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ । चितवन अलगै जिल्लाको रूपमा स्थापित हुँदा जिल्ला पञ्चायतको महत्वपूर्ण स्थान थियो । त्यतिखेर पञ्चायत विकास अधिकारीको मातहतमा थोरै कार्यालय मात्र खुलेका थिए । अहिले जिल्ला समन्वय समिति नाम मात्रको बनेको छ । तापनि यस जिल्लामा विभिन्न सेवा प्रदान गर्ने, विकास निर्माणसम्बन्धी काम गर्ने र शान्तिसुरक्षाको काम गर्ने गरी विभिन्न कार्यालयहरू स्थापना भइसकेका छन् । चितवनको प्रशासनिक संरचनामा भइरहेको निरन्तरको परिवर्तनले यस क्षेत्रको महत्व दिनानुदिन वृद्धि हुँदै गएको प्रतित हुन्छ ।","PeriodicalId":434469,"journal":{"name":"Bharatpur Pragya: Journal of Multidisciplinary Studies","volume":"56 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-12","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Bharatpur Pragya: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bpjms.v1i1.55693","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

चितवन नेपालको मध्य भागमा रहेको रमणीय ठाउँ हो । प्रागैतिहासिक कालमा यो क्षेत्र विदेह राज्य अन्तर्गत रहेको देखिन्छ । प्राचीनकालमा लिच्छवी वंशको अधिनमा रहेको यो क्षेत्र मध्यकालको पूर्वाद्र्धमा तिरहुत राज्यको प्रभावमा रहेको पाइन्छ । मध्यकालमा सेनवंशी राजाहरूको अधिनमा रहेको यस क्षेत्रलाई तनहुँका शासकहरूले हिउँदे राजधानीको रूपमा समेत प्रयोग गर्दथे । यो क्षेत्र नेपालमा गाभिएपछि केही समय मज्र्यादापुर जिल्लाको रूपमा रहन गयो । राणा शासनकालदेखि भने चिसापानीगढी अन्तर्गतको एक इलाकाको रूपमा रहेको थियो । नेपाललाई ७५ जिल्लामा विभाजन गर्दा चितवनलाई पनि अगलै जिल्लाको रूपमा स्थापित गरिएको हो । त्यसपछि मात्र यो क्षेत्र प्रशासनिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक महत्वको स्थानको रूपमा विकसित हुँदै गएको छ । पञ्चायत व्यवस्थाको प्रारम्भमा यस जिल्लामा २२ वटा गाउँ पञ्चायत मात्र भएकोमा जनसङ्ख्या बढ्दै गएपछि नयाँ संविधान लागू हुने बेलासम्ममा मैदानी इलाकामा रहेका अधिकांस बस्तीहरू नगरपालिकामा परिणत भइसकेका थिए । नयाँ संविधान लागू भएपछि यस क्षेत्रमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह गठन भएका छन् । पञ्चायतकालको प्रारम्भमा चितवनबाट राष्ट्रिय पञ्चायतमा एक जना मात्र प्रतिनिधि पठाउने व्यवस्था भएकोमा बहुदलको पुनस्र्थापना पछि प्रतिनिधिसभामा पाँच जना सांसदसम्म निर्वाचित हुने व्यवस्था भइसकेको थियो । नेपालको संविधान २०७२ ले संघीय र प्रदेश सभाको व्यवस्था गरेको हुनाले यो जिल्लालाई संघीय सभामा प्रतिनिधित्वका लागि ३ र प्रदेश सभामा प्रतिनिधित्वका लागि ६ निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ । चितवन अलगै जिल्लाको रूपमा स्थापित हुँदा जिल्ला पञ्चायतको महत्वपूर्ण स्थान थियो । त्यतिखेर पञ्चायत विकास अधिकारीको मातहतमा थोरै कार्यालय मात्र खुलेका थिए । अहिले जिल्ला समन्वय समिति नाम मात्रको बनेको छ । तापनि यस जिल्लामा विभिन्न सेवा प्रदान गर्ने, विकास निर्माणसम्बन्धी काम गर्ने र शान्तिसुरक्षाको काम गर्ने गरी विभिन्न कार्यालयहरू स्थापना भइसकेका छन् । चितवनको प्रशासनिक संरचनामा भइरहेको निरन्तरको परिवर्तनले यस क्षेत्रको महत्व दिनानुदिन वृद्धि हुँदै गएको प्रतित हुन्छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信