{"title":"आवरण पृष्ठ डिजाइन [Cover page design]","authors":"अशोकमान Ashokman सिं Sing","doi":"10.3126/sirjana.v6i1.39787","DOIUrl":null,"url":null,"abstract":"कुनै पुस्तक हेर्दा सामान्य जस्तो प्रतीत हुन्छ, अपितु एउटा पुस्तक पाठकको हातसम्म पुग्नुअगाडि त्यसले लेखन, सम्पादन, डिजाइन, छपाइ, बाइन्डिङ आदिको लामो सिर्जनात्मक एवम् प्राविधि प्रव्रिmयाको चव्रm पूरा गर्नुपर्ने हुन्छ । पुस्तकप्रति पाठकको आकर्षण, मोह र पठन उत्सुकता जगाउने सन्दर्भमा आवरण पृष्ठको सर्वोपरि महŒवरहेको हुन्छ । ग्राफिक डिजाइनरका लागि सुन्दर र आकर्षक आवरण डिजाइन गर्ने कार्य सदा चुनौतीपूर्ण रहन्छ ।व्यावहारिक कला विधाअन्तर्गत ग्राफिक डिजाइन विषय अध्ययनरत विद्यार्थीहरूका लागि आवरण पृष्ठ डिजाइनकाबारेमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"6 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2019-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v6i1.39787","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
कुनै पुस्तक हेर्दा सामान्य जस्तो प्रतीत हुन्छ, अपितु एउटा पुस्तक पाठकको हातसम्म पुग्नुअगाडि त्यसले लेखन, सम्पादन, डिजाइन, छपाइ, बाइन्डिङ आदिको लामो सिर्जनात्मक एवम् प्राविधि प्रव्रिmयाको चव्रm पूरा गर्नुपर्ने हुन्छ । पुस्तकप्रति पाठकको आकर्षण, मोह र पठन उत्सुकता जगाउने सन्दर्भमा आवरण पृष्ठको सर्वोपरि महŒवरहेको हुन्छ । ग्राफिक डिजाइनरका लागि सुन्दर र आकर्षक आवरण डिजाइन गर्ने कार्य सदा चुनौतीपूर्ण रहन्छ ।व्यावहारिक कला विधाअन्तर्गत ग्राफिक डिजाइन विषय अध्ययनरत विद्यार्थीहरूका लागि आवरण पृष्ठ डिजाइनकाबारेमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।