{"title":"शत्रु कथामा समाख्यानात्मक सङ्केन्द्रण् Shatru Kathama Samakhyanatmak Sangkendran","authors":"Gobinda Prasad Luitel","doi":"10.3126/cdj.v29i43.41089","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेख ‘शत्रु’ कथाको समाख्यानात्मक सङ्केन्द्रण विश्लेषणमा केन्द्रित छ । सङ्केन्द्रणले समाख्यानात्मक सूचना कसको दृष्टिकोणबाट र कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई बुझाउँदछ । यस अध्ययनमा समाख्यानात्मक सङ्केन्द्रणसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको सङ्केन्द्रणको विमर्श गरिएको छ । कथाको सङ्केन्द्रणसम्बन्धी कलागत सौन्दर्यको निरूपण गर्ने यस लेखमा पुस्तकालयीय कार्यबाट विश्लेष्य सामग्रीको सङ्कलन गरिएको छ भने ती सामग्रीलाई गुणात्मक विश्लेषण विधिका आधारमा विवेचना गरिएको छ । यस अध्ययनमा सङ्केन्द्रणअन्तर्गत विश्लेष्य कथाका समाख्याता, समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् समाख्यानात्मक चरित्रको अनुशीलन गरी तिनको अन्तरसम्बन्ध र कलापक्षको निरूपण पनि गरिएको छ । यस अध्ययनबाट समग्रमा प्रस्तुत कथामा समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध पक्षहरूको उपयुक्त संयोजन भएका कारण कथात्मक सौन्दर्यको उपस्थापन भएको छ भने समाख्याता सङ्केन्द्रक र पात्र सङ्केन्द्रकमार्पmत समाख्यानात्मक सूचनाहरूलाई प्रभावकारी ढङ्गले सम्प्रेषण गरिएका कारण सङ्केन्द्रण व्यवस्थाका दृष्टिले यो कथा कलात्मक बनेको छ भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"11 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Curriculum Development Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/cdj.v29i43.41089","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत आलेख ‘शत्रु’ कथाको समाख्यानात्मक सङ्केन्द्रण विश्लेषणमा केन्द्रित छ । सङ्केन्द्रणले समाख्यानात्मक सूचना कसको दृष्टिकोणबाट र कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई बुझाउँदछ । यस अध्ययनमा समाख्यानात्मक सङ्केन्द्रणसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको सङ्केन्द्रणको विमर्श गरिएको छ । कथाको सङ्केन्द्रणसम्बन्धी कलागत सौन्दर्यको निरूपण गर्ने यस लेखमा पुस्तकालयीय कार्यबाट विश्लेष्य सामग्रीको सङ्कलन गरिएको छ भने ती सामग्रीलाई गुणात्मक विश्लेषण विधिका आधारमा विवेचना गरिएको छ । यस अध्ययनमा सङ्केन्द्रणअन्तर्गत विश्लेष्य कथाका समाख्याता, समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् समाख्यानात्मक चरित्रको अनुशीलन गरी तिनको अन्तरसम्बन्ध र कलापक्षको निरूपण पनि गरिएको छ । यस अध्ययनबाट समग्रमा प्रस्तुत कथामा समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध पक्षहरूको उपयुक्त संयोजन भएका कारण कथात्मक सौन्दर्यको उपस्थापन भएको छ भने समाख्याता सङ्केन्द्रक र पात्र सङ्केन्द्रकमार्पmत समाख्यानात्मक सूचनाहरूलाई प्रभावकारी ढङ्गले सम्प्रेषण गरिएका कारण सङ्केन्द्रण व्यवस्थाका दृष्टिले यो कथा कलात्मक बनेको छ भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।