‘ऊहापोह’ कथासङ्ग्रहका कथामा साइबरचेतना {Cyber ​​consciousness in the story of 'Oohapoh' story collection}

दीपकप्रसाद Deepakprasad गौतम Gautam
{"title":"‘ऊहापोह’ कथासङ्ग्रहका कथामा साइबरचेतना {Cyber ​​consciousness in the story of 'Oohapoh' story collection}","authors":"दीपकप्रसाद Deepakprasad गौतम Gautam","doi":"10.3126/jobs.v1i1.49903","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत शोधलेख कथाकार लक्ष्मणप्रसाद गौतमको ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा अभिव्यञ्जित साइबर चेतनामूलक विषयमा आधारित रहेको छ । यस आलेखमा साइबर सिद्धान्तलाई विश्लेषणको मूल आधार बनाइएको छ । उक्त्त कथासङ्ग्रहका कथामा साइबरचेतना के कस्तो रूपमा आएको छ र साइबर चेतनाको प्रयोग कसरी भएको छ भन्ने कुरालाई साइबर समालोचनालाई ज्ञानमीमांसाका रूपमा मानी कथामा अभिव्यञ्जित साइबरचेतनालाई तत्त्वमीमांसार त्यसका सम्प्राप्तिलाई मूल्यमीमांसाका रूपमा आधार बनाई तथ्य र सूचकहरूबाट पुष्टि गरिएको छ । यस क्रममा ऊहापोह कथासङ्ग्रहका कथामा साइबरचेतना प्रेमको अभिव्यक्तिका रूपमा, आत्मिक असन्तुष्टिका रूपमा र प्रविधिपरक विषयका रूपमा आएको कुरालाई प्रस्तुत गरी तिनलाई साक्ष्यहरूबाट पुष्टि गरिएको छ । अध्ययनका क्रममा पुस्तकालयीय कार्यबाट साबर समालोचनाको सैद्धान्तिक पक्षमा लेखिएका पुस्तक, शोधलेख आदि आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक, वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको आवश्यकताअनुरूप उपयोगगरी विश्लेषण गरिएको छ । कथामा अभिव्यञ्जित साइबरचेतनाले आजको इन्टरनेट संस्कृति र कम्प्युटर प्रविधिकासाथै विज्ञानप्रविधिको व्याप्तिलाई पनि देखाएको छ । कथामा विज्ञानप्रविधि र साइबरचेतना अन्तर्विषय भएर आएको कुरा पनि देखाइएको छ । यसरी समग्र विश्लेषणबाट साइबरचेतनाका दृष्टिले यस सङ्ग्रहका कथा उल्लेखनीय भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":268598,"journal":{"name":"Journal of Bhuwanishankar","volume":"107 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-12","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Bhuwanishankar","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jobs.v1i1.49903","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत शोधलेख कथाकार लक्ष्मणप्रसाद गौतमको ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा अभिव्यञ्जित साइबर चेतनामूलक विषयमा आधारित रहेको छ । यस आलेखमा साइबर सिद्धान्तलाई विश्लेषणको मूल आधार बनाइएको छ । उक्त्त कथासङ्ग्रहका कथामा साइबरचेतना के कस्तो रूपमा आएको छ र साइबर चेतनाको प्रयोग कसरी भएको छ भन्ने कुरालाई साइबर समालोचनालाई ज्ञानमीमांसाका रूपमा मानी कथामा अभिव्यञ्जित साइबरचेतनालाई तत्त्वमीमांसार त्यसका सम्प्राप्तिलाई मूल्यमीमांसाका रूपमा आधार बनाई तथ्य र सूचकहरूबाट पुष्टि गरिएको छ । यस क्रममा ऊहापोह कथासङ्ग्रहका कथामा साइबरचेतना प्रेमको अभिव्यक्तिका रूपमा, आत्मिक असन्तुष्टिका रूपमा र प्रविधिपरक विषयका रूपमा आएको कुरालाई प्रस्तुत गरी तिनलाई साक्ष्यहरूबाट पुष्टि गरिएको छ । अध्ययनका क्रममा पुस्तकालयीय कार्यबाट साबर समालोचनाको सैद्धान्तिक पक्षमा लेखिएका पुस्तक, शोधलेख आदि आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक, वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको आवश्यकताअनुरूप उपयोगगरी विश्लेषण गरिएको छ । कथामा अभिव्यञ्जित साइबरचेतनाले आजको इन्टरनेट संस्कृति र कम्प्युटर प्रविधिकासाथै विज्ञानप्रविधिको व्याप्तिलाई पनि देखाएको छ । कथामा विज्ञानप्रविधि र साइबरचेतना अन्तर्विषय भएर आएको कुरा पनि देखाइएको छ । यसरी समग्र विश्लेषणबाट साइबरचेतनाका दृष्टिले यस सङ्ग्रहका कथा उल्लेखनीय भएको निष्कर्ष निकालिएको छ ।
“ऊहापोह”कथासङ्ग्रहकाकथामासाइबरचेतना{网络意识“Oohapoh”故事的故事集合}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信
小红书