{"title":"नेपाली उपन्यासमा पत्रप्रयोगको प्रयोजन","authors":"विष्णु न्यौपाने","doi":"10.3126/ijmss.v3i1.50251","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली उपन्यासमा पत्रप्रयोगको प्रयोजनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । विशेष कारणले आफ्ना शुभचिन्तकहरू घरठेगानाबाट टाढा भएको अवस्थामा विचारविनिमयको महत्वपूर्ण साधनकारूपमा पत्रको प्रयोग गरिन्छ । घरायसी कुराहरू, सुखदुःख, मायाप्रेम, गुनासाहरू तथा आर्थिक लेनदेनका कामकारबाहीहरू पत्रमा व्यक्त गरिन्छन् । साहित्यका विभिन्न विधामा पनि पत्रको प्रयोग गरिएको पाइन्छ । तीमध्ये कतिपय उपन्यासमातिनको अंशका रूपमा पत्रको प्रयोग गरिएकाहुन्छन् । त्यस्ता पत्रहरू मानिसको वास्तविक जीवनसँग सम्बन्धित रहेर आदानप्रदान गरिएका भन्दा पनि साहित्यकारले साहित्यिक रचनाका मूल तत्वको संवद्र्धनमा उपयोग गरेका हुन्छन् । नेपाली उपन्यासमा प्रयुक्त पत्रको स्वरूप, विषयवस्तु र अभिप्रायकोनिरूपण गर्नु यस लेखको उद्देश्य हो । प्रस्तुत उद्देश्यप्राप्तिका लागि उपन्यासमा पत्रप्रयोगको आवश्यकता र उपन्यासमा पत्रप्रयोगको प्रयोजनलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी नेपाली उपन्यासमा प्रयुक्त पत्रहरूको पाठगत साक्ष्यका आधारमा पत्रको अध्ययन, विश्लेषणद्वारा सामान्यीकरण गरी निष्कर्षीकरण गरिएको छ । उपन्यासमा पत्रप्रयोग उपन्यासकारको विशिष्ट शैली भएकाले यिनले कथावस्तुको विन्यासमा रोचक तथा सार्थक निष्कर्षउन्मुख बनाउने, पात्रको चरित्राङ्कन र परिवेश चित्रणमा यी बहुपयोगी हुने निष्कर्ष निकालिएको छ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-08","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50251","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली उपन्यासमा पत्रप्रयोगको प्रयोजनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । विशेष कारणले आफ्ना शुभचिन्तकहरू घरठेगानाबाट टाढा भएको अवस्थामा विचारविनिमयको महत्वपूर्ण साधनकारूपमा पत्रको प्रयोग गरिन्छ । घरायसी कुराहरू, सुखदुःख, मायाप्रेम, गुनासाहरू तथा आर्थिक लेनदेनका कामकारबाहीहरू पत्रमा व्यक्त गरिन्छन् । साहित्यका विभिन्न विधामा पनि पत्रको प्रयोग गरिएको पाइन्छ । तीमध्ये कतिपय उपन्यासमातिनको अंशका रूपमा पत्रको प्रयोग गरिएकाहुन्छन् । त्यस्ता पत्रहरू मानिसको वास्तविक जीवनसँग सम्बन्धित रहेर आदानप्रदान गरिएका भन्दा पनि साहित्यकारले साहित्यिक रचनाका मूल तत्वको संवद्र्धनमा उपयोग गरेका हुन्छन् । नेपाली उपन्यासमा प्रयुक्त पत्रको स्वरूप, विषयवस्तु र अभिप्रायकोनिरूपण गर्नु यस लेखको उद्देश्य हो । प्रस्तुत उद्देश्यप्राप्तिका लागि उपन्यासमा पत्रप्रयोगको आवश्यकता र उपन्यासमा पत्रप्रयोगको प्रयोजनलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी नेपाली उपन्यासमा प्रयुक्त पत्रहरूको पाठगत साक्ष्यका आधारमा पत्रको अध्ययन, विश्लेषणद्वारा सामान्यीकरण गरी निष्कर्षीकरण गरिएको छ । उपन्यासमा पत्रप्रयोग उपन्यासकारको विशिष्ट शैली भएकाले यिनले कथावस्तुको विन्यासमा रोचक तथा सार्थक निष्कर्षउन्मुख बनाउने, पात्रको चरित्राङ्कन र परिवेश चित्रणमा यी बहुपयोगी हुने निष्कर्ष निकालिएको छ।