आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti}

यशोधरा Yashodhara वज्राचार्य Bajracharya
{"title":"आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti}","authors":"यशोधरा Yashodhara वज्राचार्य Bajracharya","doi":"10.3126/voc.v9i1.49882","DOIUrl":null,"url":null,"abstract":"बौद्ध दर्शनको मूलसार समाहित ‘आर्यमञ्जुश्री ज्ञानसङ्खवस्याद्वयपरमार्था नामसङ्गीति’तन्त्रको महत्व अति उच्च भएको पाइन्छ । सबै तन्त्रहरुका सार नामसङ्गीति भएकोले यसलाई ‘परमार्थ नामसङ्गीति’ वा ‘अद्वयपरमार्थ नामसङ्गीति’ पनि भनिन्छ । यसरी सबै बौद्ध तन्त्रहरुको सार समाहित भएकोले यस ग्रन्थ वागाथालाई मन्त्रयानको आधारशीला मानिन्छ । यस नामसङ्गीतिमा वज्रयानको सबै जस्तो गुह्य पारिभाषिक शब्दहरुको वर्णन उल्लेख पाइन्छ भन्ने मान्यता छ । यसै नामसङ्गीति गाथाको अन्त्यको पुष्पिका वाक्यमा उल्लेख भएअनुसार ‘आर्यमञ्जुश्रीज्ञानसत्वस्याद्वयपरमार्था नामसङ्गीति’ सोह्र हजार श्लोक भएको ‘आरुर्यमायाजालषोडशसाहस्रिकान्महायोगतन्त्रान्तपातिसमाधिजालपटल’ (पाण्डेय,२०५१) बाट उद्धृत गरिएको उल्लेख पाइन्छ । यस आर्यमञ्जुश्री नामसङ्गीति १४ पटलहरु रहेकोमा अनुशंसा (प्रशंसा) गद्यात्मक भई अन्य १३ पटलहरु पद्यात्मक श्लोकहरुमा रहेका छन् । यस नामसङ्गीति अध्येषणागाथादेखि उपसंहारगाथासम्म १६७ वटा श्लोकहरु रहेको छ । नामसङ्गीतिको मूल विषयवस्तु ‘वज्रधातुमण्डलज्ञानगाथादेखि कृत्यानुष्ठानज्ञानगाथा ६ वटा पटलमा रहेको उल्लेख पाइन्छ । जुन १३० श्लोकहरुमा ८१२ मन्त्राषरपदहरु रहेको पाइन्छ । यसरी ज्ञानसत्वमञ्जुश्रीको विभिन्न ८१२ नामका सङ्गीति वर्णन, मञ्जुश्रीको मूलमन्त्र, मालामन्त्र, द्वादशाक्षरआदि वर्णन भएको हुनाले यस नामसङ्गीतिलाई ‘आर्यमञ्जुश्रीनामसङ्गीति’ पनि भनिन्छ । पञ्चबुद्धात्मक  पञ्चज्ञान  यस  नामसङ्गीतिमा  आर्यमञ्जुश्रीज्ञानसत्वलाई परिलक्षित गरी ११६ वटा श्लोकहरुभित्र यसको स्वभाव तथा लक्षण वर्णन गरिएका छन् । यस नामसङ्गीतिको अध्येषणागाथा तथा उपसंहारगाथालाई राम्ररी अध्ययन गरेमा अध्येषणागाथामा वज्रधर गुह्येन्द्र वज्रपाणिले शाक्यमुनिबुद्धसँग ‘मायाजालअभिसंबोधि’ हामीलाई दिनुस् भनी अध्येषणा गरेपछि उपसंहारगाथामा वज्रपाणिले भगवान् बुद्धले ‘मायाजालअभिसंबोधि’ प्रदान गर्नुभएकोमा साधुवाद दिएको उल्लेख पाइन्छ । यसबाट स्पष्ट हुन आउँछ कि आर्यमञ्जुश्रनामसङ्गीति भित्र नै मायाजालअभिसंबोधिको वर्णन रहेको देखिन्छ । ‘मायाजालाभिसंबोधि’ वज्रधातुमण्डलदेखि कृत्यानुष्ठानज्ञानगाथाको १३० श्लोकहरुभित्र ८१२ मन्त्राक्षर पदहरुमा रहेका छन् भनी विभिन्न ग्रन्थहरुमा उल्लेख छ । बाह्यरुपमा ज्ञानसत्वमञ्जुश्रीका विभिन्न ८१२ नामको सङ्गीति वर्णन रहे तापनि यदि गुह्यार्थ बुझ्न सकेको खण्डमा यसभित्र उल्लेखित विशिष्ट ज्ञानदर्शन मायाजालाभिसंबोधि लाभ हुन्छ । यही ज्ञानलाई नै ‘अद्वय परमार्थ ज्ञान’ भनिन्छ । यस अद्वयज्ञान लाभ भएपछि मात्र ज्ञानकार्य अर्थात् सहजकाय हुनु भएको मञ्जुश्रीज्ञानसत्वलाई चिन्न सकिन्छ भन्ने उल्लेख पाइन्छ । नामसङ्गीतिमा उल्लेखित श्लोकहरु उच्च दर्शनज्ञानसम्बन्धी भएकाले यसमा वर्णित शब्द वा पदहरुको अर्थ साधारण रुपले मात्र स्पष्ट नहुने भएकोले यसको लागि गुरु शिष्यपरम्परा तथा टीकाकार आचार्यहरुको व्याख्या आदिको आधारमा मात्र स्पष्ट हुन आउँछ । यस महत्व लाई उजागर गर्नका लागि नै नामसङ्गीतिको टीका, उपटीका, व्याख्या, मण्डल, साधन, धारणी, अभिषेक, मन्त्र, मूर्ति आदिका रचना भएका पाइन्छन् । \n{“Aryamanjushreegyansatwasyaparamartha Namasangiti” Tantra is considered as an essenceof Buddhist philosophy. “Namasangiti” is the gist of all the Tantras and hence known as“Paramaartha Namasangiti” or “Adwayaparamartha Namasangiti”. As it consists of essences of all the Buddhist Trantras, it is considered as a foundation of “Mantrayana”.It is believed that all the most secret and mysterious facts of “Vajrayana” has been described andtranscribed in “Namasangiti”. It is also believed that “AryamanjushreegyansatwasyaparamarthaNamasangiti” is  cited  from  “AaryamahajaalshodashasaahsrikanmahayogatantrantPatismaadhijaalaptal” a collection of 16, 000 verses. It has all together 14 sections where except the preface, all of them were written in poetic form. Starting from “AdhyeshanaGatha” till the Conclusion, there were 167 verses in it. The main theme of the “Namasangiti”-“BajradhatuMandal Gyangatha”, “Krityanushthan Gyangatha” etc can be found withinthe first 6 sections of the “Grantha”. And 130 verses of the “Grantha” contains of 812“Mantrakashar pad”. As the “Grantha” consists of descriptions Gyansatwa Manushree’s 812different name’s “Namasangiti” descriptions, Manjushree’s “Mool mantra”, “Mala mantra”,“Dwaadashaakshar”, it is also known as “Aryamanjushreenamsangiti”.In this ‘Panchabuddhatmak, Panchagyan” document, there were116 verses which describedthe nature and characteristics of “Aryamanjushreegyanasatwa”. If “Adhyeshanagatha” and“Upasanhargatha” were studied in depth, one could easily find the incidents where ShakyaMuni Buddha was asked about “Mayajalabhisambodhi” by Bajradhar Guhendra Bajrapaniand at the end he thanked the Buddha for that. This indicates that ““Mayajalabhisambodhi” isobviously explained in “Namasangiti”. This fact is also supported by many other documentsand “Granthas”. If we could understand the secret meanings of the Gyanmanjushree’s 812 different descriptions, one would get benefit from specific “Gyan” of “Mayajalabhisambodhi”and this knowledge is called “Adway a Paramartha Gyan”. It is believed that only after having the knowledge of “Adwaya Paramartha Gyan”, then one could understand the Manjushree. The verses in the Namasangiti are of high philosophical and have deep rooted meanings, ingeneral, it would be hard to understand and adopt them. It should be learned in “Gurukul”and explained by the scholars of immense qualities. That is why, it is believed that “Tika”,“Upatika”, ”Wakhya”, “Mandal”, “Sadhan”, “Abhishek Mantra”, “Dharani”, “Murti” etc. of the “Namasangiti” were explained.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"49 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49882","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

बौद्ध दर्शनको मूलसार समाहित ‘आर्यमञ्जुश्री ज्ञानसङ्खवस्याद्वयपरमार्था नामसङ्गीति’तन्त्रको महत्व अति उच्च भएको पाइन्छ । सबै तन्त्रहरुका सार नामसङ्गीति भएकोले यसलाई ‘परमार्थ नामसङ्गीति’ वा ‘अद्वयपरमार्थ नामसङ्गीति’ पनि भनिन्छ । यसरी सबै बौद्ध तन्त्रहरुको सार समाहित भएकोले यस ग्रन्थ वागाथालाई मन्त्रयानको आधारशीला मानिन्छ । यस नामसङ्गीतिमा वज्रयानको सबै जस्तो गुह्य पारिभाषिक शब्दहरुको वर्णन उल्लेख पाइन्छ भन्ने मान्यता छ । यसै नामसङ्गीति गाथाको अन्त्यको पुष्पिका वाक्यमा उल्लेख भएअनुसार ‘आर्यमञ्जुश्रीज्ञानसत्वस्याद्वयपरमार्था नामसङ्गीति’ सोह्र हजार श्लोक भएको ‘आरुर्यमायाजालषोडशसाहस्रिकान्महायोगतन्त्रान्तपातिसमाधिजालपटल’ (पाण्डेय,२०५१) बाट उद्धृत गरिएको उल्लेख पाइन्छ । यस आर्यमञ्जुश्री नामसङ्गीति १४ पटलहरु रहेकोमा अनुशंसा (प्रशंसा) गद्यात्मक भई अन्य १३ पटलहरु पद्यात्मक श्लोकहरुमा रहेका छन् । यस नामसङ्गीति अध्येषणागाथादेखि उपसंहारगाथासम्म १६७ वटा श्लोकहरु रहेको छ । नामसङ्गीतिको मूल विषयवस्तु ‘वज्रधातुमण्डलज्ञानगाथादेखि कृत्यानुष्ठानज्ञानगाथा ६ वटा पटलमा रहेको उल्लेख पाइन्छ । जुन १३० श्लोकहरुमा ८१२ मन्त्राषरपदहरु रहेको पाइन्छ । यसरी ज्ञानसत्वमञ्जुश्रीको विभिन्न ८१२ नामका सङ्गीति वर्णन, मञ्जुश्रीको मूलमन्त्र, मालामन्त्र, द्वादशाक्षरआदि वर्णन भएको हुनाले यस नामसङ्गीतिलाई ‘आर्यमञ्जुश्रीनामसङ्गीति’ पनि भनिन्छ । पञ्चबुद्धात्मक  पञ्चज्ञान  यस  नामसङ्गीतिमा  आर्यमञ्जुश्रीज्ञानसत्वलाई परिलक्षित गरी ११६ वटा श्लोकहरुभित्र यसको स्वभाव तथा लक्षण वर्णन गरिएका छन् । यस नामसङ्गीतिको अध्येषणागाथा तथा उपसंहारगाथालाई राम्ररी अध्ययन गरेमा अध्येषणागाथामा वज्रधर गुह्येन्द्र वज्रपाणिले शाक्यमुनिबुद्धसँग ‘मायाजालअभिसंबोधि’ हामीलाई दिनुस् भनी अध्येषणा गरेपछि उपसंहारगाथामा वज्रपाणिले भगवान् बुद्धले ‘मायाजालअभिसंबोधि’ प्रदान गर्नुभएकोमा साधुवाद दिएको उल्लेख पाइन्छ । यसबाट स्पष्ट हुन आउँछ कि आर्यमञ्जुश्रनामसङ्गीति भित्र नै मायाजालअभिसंबोधिको वर्णन रहेको देखिन्छ । ‘मायाजालाभिसंबोधि’ वज्रधातुमण्डलदेखि कृत्यानुष्ठानज्ञानगाथाको १३० श्लोकहरुभित्र ८१२ मन्त्राक्षर पदहरुमा रहेका छन् भनी विभिन्न ग्रन्थहरुमा उल्लेख छ । बाह्यरुपमा ज्ञानसत्वमञ्जुश्रीका विभिन्न ८१२ नामको सङ्गीति वर्णन रहे तापनि यदि गुह्यार्थ बुझ्न सकेको खण्डमा यसभित्र उल्लेखित विशिष्ट ज्ञानदर्शन मायाजालाभिसंबोधि लाभ हुन्छ । यही ज्ञानलाई नै ‘अद्वय परमार्थ ज्ञान’ भनिन्छ । यस अद्वयज्ञान लाभ भएपछि मात्र ज्ञानकार्य अर्थात् सहजकाय हुनु भएको मञ्जुश्रीज्ञानसत्वलाई चिन्न सकिन्छ भन्ने उल्लेख पाइन्छ । नामसङ्गीतिमा उल्लेखित श्लोकहरु उच्च दर्शनज्ञानसम्बन्धी भएकाले यसमा वर्णित शब्द वा पदहरुको अर्थ साधारण रुपले मात्र स्पष्ट नहुने भएकोले यसको लागि गुरु शिष्यपरम्परा तथा टीकाकार आचार्यहरुको व्याख्या आदिको आधारमा मात्र स्पष्ट हुन आउँछ । यस महत्व लाई उजागर गर्नका लागि नै नामसङ्गीतिको टीका, उपटीका, व्याख्या, मण्डल, साधन, धारणी, अभिषेक, मन्त्र, मूर्ति आदिका रचना भएका पाइन्छन् । {“Aryamanjushreegyansatwasyaparamartha Namasangiti” Tantra is considered as an essenceof Buddhist philosophy. “Namasangiti” is the gist of all the Tantras and hence known as“Paramaartha Namasangiti” or “Adwayaparamartha Namasangiti”. As it consists of essences of all the Buddhist Trantras, it is considered as a foundation of “Mantrayana”.It is believed that all the most secret and mysterious facts of “Vajrayana” has been described andtranscribed in “Namasangiti”. It is also believed that “AryamanjushreegyansatwasyaparamarthaNamasangiti” is  cited  from  “AaryamahajaalshodashasaahsrikanmahayogatantrantPatismaadhijaalaptal” a collection of 16, 000 verses. It has all together 14 sections where except the preface, all of them were written in poetic form. Starting from “AdhyeshanaGatha” till the Conclusion, there were 167 verses in it. The main theme of the “Namasangiti”-“BajradhatuMandal Gyangatha”, “Krityanushthan Gyangatha” etc can be found withinthe first 6 sections of the “Grantha”. And 130 verses of the “Grantha” contains of 812“Mantrakashar pad”. As the “Grantha” consists of descriptions Gyansatwa Manushree’s 812different name’s “Namasangiti” descriptions, Manjushree’s “Mool mantra”, “Mala mantra”,“Dwaadashaakshar”, it is also known as “Aryamanjushreenamsangiti”.In this ‘Panchabuddhatmak, Panchagyan” document, there were116 verses which describedthe nature and characteristics of “Aryamanjushreegyanasatwa”. If “Adhyeshanagatha” and“Upasanhargatha” were studied in depth, one could easily find the incidents where ShakyaMuni Buddha was asked about “Mayajalabhisambodhi” by Bajradhar Guhendra Bajrapaniand at the end he thanked the Buddha for that. This indicates that ““Mayajalabhisambodhi” isobviously explained in “Namasangiti”. This fact is also supported by many other documentsand “Granthas”. If we could understand the secret meanings of the Gyanmanjushree’s 812 different descriptions, one would get benefit from specific “Gyan” of “Mayajalabhisambodhi”and this knowledge is called “Adway a Paramartha Gyan”. It is believed that only after having the knowledge of “Adwaya Paramartha Gyan”, then one could understand the Manjushree. The verses in the Namasangiti are of high philosophical and have deep rooted meanings, ingeneral, it would be hard to understand and adopt them. It should be learned in “Gurukul”and explained by the scholars of immense qualities. That is why, it is believed that “Tika”,“Upatika”, ”Wakhya”, “Mandal”, “Sadhan”, “Abhishek Mantra”, “Dharani”, “Murti” etc. of the “Namasangiti” were explained.}
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信