{"title":"शुक्लागण्डकी महाकाव्यमा वस्तुविधान {Objections in Shuklaganda's epic}","authors":"धनेश्वर Dhaneshwor भट्टराई Bhattarai","doi":"10.3126/bpjms.v1i1.55684","DOIUrl":null,"url":null,"abstract":"शुक्लागण्डकी’ (२०१८) दोस्रो महाकाव्य हो । प्रस्तुत महाकाव्य विशेषतः सशस्त्र सङ्घर्ष, जनआन्दोलन, गणतन्त्र रसङ्घीयता सहितको समाजवादोन्मुख राज्यव्यवस्था सञ्चालन तथा त्यसको गन्तव्य र प्राप्तिसँग सम्बन्धित छ । महाकाव्यलेवर्तमान राज्यसत्ताले देश र जनताप्रति देखाएको गैरजिम्मेवारी, निम्त्याएको दुःरवस्था र बेहोर्नु परिरहेको दुर्गतिले गणतन्त्रात्मकनेपालको जनाकाङ्क्षा कुण्ठित भएकाले सशक्त प्रतिरोध गर्दै समतामूलक समाजवादी राज्यव्यवस्था प्रापत्यर्थ क्रान्ति–विद्रोहका माध्यमद्वारा अघि बढ्नुपर्ने कुरालाई सङ्केत गरेको छ । यसक्रममा महाकाव्यका वस्तुका रूपमा निहित कथानक, विचार, घटना, द्वन्द्व, कथ्य आदिका समग्र वस्तुरूपलाई महाकाव्यमा के–कस्तो कार्यकारण शृङ्खलामा विन्यस्त गरिएको छ भन्ने कुराको अध्ययन–विश्लेषणका साथ मूल्याङ्कन गरिएको छ ।","PeriodicalId":434469,"journal":{"name":"Bharatpur Pragya: Journal of Multidisciplinary Studies","volume":"39 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-12","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Bharatpur Pragya: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bpjms.v1i1.55684","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
शुक्लागण्डकी’ (२०१८) दोस्रो महाकाव्य हो । प्रस्तुत महाकाव्य विशेषतः सशस्त्र सङ्घर्ष, जनआन्दोलन, गणतन्त्र रसङ्घीयता सहितको समाजवादोन्मुख राज्यव्यवस्था सञ्चालन तथा त्यसको गन्तव्य र प्राप्तिसँग सम्बन्धित छ । महाकाव्यलेवर्तमान राज्यसत्ताले देश र जनताप्रति देखाएको गैरजिम्मेवारी, निम्त्याएको दुःरवस्था र बेहोर्नु परिरहेको दुर्गतिले गणतन्त्रात्मकनेपालको जनाकाङ्क्षा कुण्ठित भएकाले सशक्त प्रतिरोध गर्दै समतामूलक समाजवादी राज्यव्यवस्था प्रापत्यर्थ क्रान्ति–विद्रोहका माध्यमद्वारा अघि बढ्नुपर्ने कुरालाई सङ्केत गरेको छ । यसक्रममा महाकाव्यका वस्तुका रूपमा निहित कथानक, विचार, घटना, द्वन्द्व, कथ्य आदिका समग्र वस्तुरूपलाई महाकाव्यमा के–कस्तो कार्यकारण शृङ्खलामा विन्यस्त गरिएको छ भन्ने कुराको अध्ययन–विश्लेषणका साथ मूल्याङ्कन गरिएको छ ।