परम्परागत चित्रकला र यसको रचना प्रक्रिया {Traditional painting and its composition process}

लोक Lok चित्रकार Chitrakar
{"title":"परम्परागत चित्रकला र यसको रचना प्रक्रिया {Traditional painting and its composition process}","authors":"लोक Lok चित्रकार Chitrakar","doi":"10.3126/sirjana.v4i1.44508","DOIUrl":null,"url":null,"abstract":"नेपाली मौलिक कलाका क्षेत्रमा परम्परागत चित्रकला विधा प्रमुख विधाका रूपमा रहिआएको छ । यसकोप्राचीनता, मौलिकता र महत्त्वबारे सर्वसाधारणदेखि लिएर प्रबुद्ध वर्ग भनाउदाहरू समेत कम जानकारीराख्छन् वा यसप्रति उदासीन छन् । यस विषयमा अध्ययन गर्ने र छलफल गर्ने अवसर नपाएर पनि यस्तोभएको हुन सक्छ । नेपाली परम्परागत चित्रकलाको अपेक्षित रूपमा प्रचार हुन नसक्नु पछाडि यसबारेपढ्ने, लेख्ने, हेर्ने अवसरको कमीले गर्दा पनि हो । नेपाली परम्परागत चित्रकला के हो, यसलाई कसरीबुझ्ने र यसको सिर्जनात्मक प्रक्रिया र प्राविधिक पक्ष के हुन्, यसमा प्रयोग हुने सामग्रीहरू के हुन्, यसकोसिर्जनात्मक बन्देज तथा स्वतन्त्रता आदि सम्बन्धमा थोरै भए पनि प्रकाश पार्नु यस लेखको उद्देश्य रहेकोछ । \n{In the field of Nepali original art, traditional painting has been the major genre. Its antiquity, originality, and significance have little or no effect on the general public, even the so-called enlightened class. This may have happened without the opportunity to study and discuss the subject. Lack of opportunity to read, write and watch Nepali traditional painting is also due to lack of publicity as expected. The purpose of this article is to shed some light on what is Nepali traditional painting, how to understand it and its creative process and technical aspects, what materials are used in it, its creative restrictions and freedom etc.}","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"22 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2017-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v4i1.44508","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपाली मौलिक कलाका क्षेत्रमा परम्परागत चित्रकला विधा प्रमुख विधाका रूपमा रहिआएको छ । यसकोप्राचीनता, मौलिकता र महत्त्वबारे सर्वसाधारणदेखि लिएर प्रबुद्ध वर्ग भनाउदाहरू समेत कम जानकारीराख्छन् वा यसप्रति उदासीन छन् । यस विषयमा अध्ययन गर्ने र छलफल गर्ने अवसर नपाएर पनि यस्तोभएको हुन सक्छ । नेपाली परम्परागत चित्रकलाको अपेक्षित रूपमा प्रचार हुन नसक्नु पछाडि यसबारेपढ्ने, लेख्ने, हेर्ने अवसरको कमीले गर्दा पनि हो । नेपाली परम्परागत चित्रकला के हो, यसलाई कसरीबुझ्ने र यसको सिर्जनात्मक प्रक्रिया र प्राविधिक पक्ष के हुन्, यसमा प्रयोग हुने सामग्रीहरू के हुन्, यसकोसिर्जनात्मक बन्देज तथा स्वतन्त्रता आदि सम्बन्धमा थोरै भए पनि प्रकाश पार्नु यस लेखको उद्देश्य रहेकोछ । {In the field of Nepali original art, traditional painting has been the major genre. Its antiquity, originality, and significance have little or no effect on the general public, even the so-called enlightened class. This may have happened without the opportunity to study and discuss the subject. Lack of opportunity to read, write and watch Nepali traditional painting is also due to lack of publicity as expected. The purpose of this article is to shed some light on what is Nepali traditional painting, how to understand it and its creative process and technical aspects, what materials are used in it, its creative restrictions and freedom etc.}
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信