साल्गीको बलात्कृत आँसु कथामा बाह्यसीमित दृष्टिविन्दुको प्रयोग Salgiko Balatkrit Aansu Kathama Bahyasimit Drishtibinduko Prayog

Tribhuvan Barai
{"title":"साल्गीको बलात्कृत आँसु कथामा बाह्यसीमित दृष्टिविन्दुको प्रयोग Salgiko Balatkrit Aansu Kathama Bahyasimit Drishtibinduko Prayog","authors":"Tribhuvan Barai","doi":"10.3126/cdj.v29i43.41090","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक मान्यताका आधारमा कथाकार पारिजातद्वारा लिखित ‘साल्गीको बलात्कृत आँसु’ कथाको अध्ययन गरिएको छ । उनको प्रस्तुत कथामा प्रयुक्त बाह्यसीमित दृष्टिविन्दुको वैशिष्ट्य कस्तो छ भन्ने जिज्ञासाकोे परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवम् द्वितीयक स्तरको सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यहाँ निष्कर्ष निकालिएको छ । प्रस्तुत कथामा प्रयुक्त दृष्टिविन्दुको पद्धतिसँग सम्बद्ध पक्षको अध्ययन असंलग्न समाख्याता, कथानकीय सन्दर्भ, पात्रविधानगत अवस्था, एकल पात्रको मनोविश्लेषण एवम् सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यम जस्ता उपकरणका आधारमा गरिएको छ । यसैगरी, उक्त कथामा साल्गीलाई दृष्टिविन्दुपात्रका रूपमा आबद्ध गर्नुका कारणहरूको विश्लेषणमा सीमान्तीयता, लैङ्गिकता, जातीयता, आर्थिक अवस्था र नारीवादी डिस्कोर्स जस्ता मानदण्डलाई अपनाइएको छ भने साल्गीको चरित्रनिर्माणमा प्रयुक्त मनोविश्लेषणात्मक आधारहरूको अध्ययन जीवनमूलप्रवृत्ति, मृत्युमूलप्रवृत्ति, आत्मरतिग्रन्थि, अचेतन र चेतन मन जस्ता मानकका आधारमा गरिएको छ । बाह्य सीमित दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाको संरचनात्मक र अर्थीय दुवै पक्षको निर्माणमा महत्त्वपूर्ण भूमिका खेली कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाका आयामगत लघुता, आख्यानको एकान्विति, आफैमा पूर्णता, प्रभावान्विति, पृथक् रचनाविधानगत पद्धतिप्रतिको आबद्धता, मानवीय जीवनको खण्डात्मक चित्रण जस्ता वैशिष्ट्यहरू परिपाकमा पुग्नुले कथाकार पारिजातमा कथा सिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेकोे निष्कर्ष निकालिएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"22 5","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Curriculum Development Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/cdj.v29i43.41090","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेखमा बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक मान्यताका आधारमा कथाकार पारिजातद्वारा लिखित ‘साल्गीको बलात्कृत आँसु’ कथाको अध्ययन गरिएको छ । उनको प्रस्तुत कथामा प्रयुक्त बाह्यसीमित दृष्टिविन्दुको वैशिष्ट्य कस्तो छ भन्ने जिज्ञासाकोे परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवम् द्वितीयक स्तरको सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यहाँ निष्कर्ष निकालिएको छ । प्रस्तुत कथामा प्रयुक्त दृष्टिविन्दुको पद्धतिसँग सम्बद्ध पक्षको अध्ययन असंलग्न समाख्याता, कथानकीय सन्दर्भ, पात्रविधानगत अवस्था, एकल पात्रको मनोविश्लेषण एवम् सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यम जस्ता उपकरणका आधारमा गरिएको छ । यसैगरी, उक्त कथामा साल्गीलाई दृष्टिविन्दुपात्रका रूपमा आबद्ध गर्नुका कारणहरूको विश्लेषणमा सीमान्तीयता, लैङ्गिकता, जातीयता, आर्थिक अवस्था र नारीवादी डिस्कोर्स जस्ता मानदण्डलाई अपनाइएको छ भने साल्गीको चरित्रनिर्माणमा प्रयुक्त मनोविश्लेषणात्मक आधारहरूको अध्ययन जीवनमूलप्रवृत्ति, मृत्युमूलप्रवृत्ति, आत्मरतिग्रन्थि, अचेतन र चेतन मन जस्ता मानकका आधारमा गरिएको छ । बाह्य सीमित दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाको संरचनात्मक र अर्थीय दुवै पक्षको निर्माणमा महत्त्वपूर्ण भूमिका खेली कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाका आयामगत लघुता, आख्यानको एकान्विति, आफैमा पूर्णता, प्रभावान्विति, पृथक् रचनाविधानगत पद्धतिप्रतिको आबद्धता, मानवीय जीवनको खण्डात्मक चित्रण जस्ता वैशिष्ट्यहरू परिपाकमा पुग्नुले कथाकार पारिजातमा कथा सिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेकोे निष्कर्ष निकालिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信