比较妇女地位在吠陀文明和佛教वैदिकसभ्यतारबौद्धधर्ममानारीहरूकोतुलनात्मकस्थिति

IF 0.8 1区 历史学 Q1 HISTORY
Jyoti Upadhya
{"title":"比较妇女地位在吠陀文明和佛教वैदिकसभ्यतारबौद्धधर्ममानारीहरूकोतुलनात्मकस्थिति","authors":"Jyoti Upadhya","doi":"10.3126/hj.v13i1.46227","DOIUrl":null,"url":null,"abstract":"सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो ।  अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"2 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति\",\"authors\":\"Jyoti Upadhya\",\"doi\":\"10.3126/hj.v13i1.46227\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो ।  अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":\"2 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2022-07-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v13i1.46227\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46227","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0

摘要

本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति
सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो ।  अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
Historical Journal
Historical Journal Multiple-
CiteScore
1.30
自引率
12.50%
发文量
39
期刊介绍: The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信