छापामारकोछोरोकथासङ्ग्रहकाकथामाविश्वदृष्टि{土匪的儿子的故事的世界观集合}

लतादेवी Latadevi पौडेलः Poudel
{"title":"छापामारकोछोरोकथासङ्ग्रहकाकथामाविश्वदृष्टि{土匪的儿子的故事的世界观集合}","authors":"लतादेवी Latadevi पौडेलः Poudel","doi":"10.3126/tuj.v37i1.48208","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख महेशविक्रम शाहको ‘छापामारको छोरो कथासङ्ग्रहका कथामा कथामा विश्वदृष्टि’ सँग सम्बन्धित छ । साहित्यको माक्र्सवादी चिन्तमा आधारित विभिन्न दृष्टिकोणहरू मध्ये फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त विश्वदृष्टि हो । यस सिद्धान्त अन्तर्गत साहित्यिक रचनालाई समाजका वास्तविकतासँग जोडेर हेर्ने गरिन्छ । यस लेखमा  छापामारको कथासङ्ग्रह मा सङ्गृहीत ‘भत्केको ढोका र सपनाहरूसडमा गान्धीहर’ र ‘सिपाही र सालिक’ र कथाको गोल्डमानको विश्वदृष्टिसँग सम्बन्धित मान्यताका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । गोल्डमानका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत् बारेमा सुसङ्गत दृष्टिनै विश्वदृष्टि हो । यसमा कृतिको संसार र बाह्य संसारका घटनाक्रमका बिचमा समानता हुनुलाई संरचनाको समानधर्मिता रूपमा लिइन्छ । प्रस्तुत कथामा निःशस्त्र रूपमा गरिएको विद्रोहबाट प्राप्त शान्तिपूर्ण परिवर्तनप्रतिको आम नेपालीको चाहना विश्वदृष्टिका रूपमा आएकोछ भने कथाको संरचना र समाजको संरचना बिच समानधर्मिमता रहेको छ । कथाको विश्लेषणगर्ने आधार गोल्डमानको विश्वदृष्टिसम्बन्धी सैद्धान्तिक मान्यतालाई लिइएको छ । यसमा उक्तमान्यताका आधारमा आगमनात्मक पाठ विश्लेषण विधिको उपयोग गरी कथाको विश्वदृष्टि रसमानधर्मिताको खोजी गरी निष्कर्षक प्रस्तुत गरिएको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा ए.पि.ए. पद्धतिलाई अँगालिएको छ । \n{The presented article is related to Mahesh Vikram Shah's \"Chapamar's Son of Katha Sangraha's Katha Ma Katha Ma Vishwadrishti\". Among the various approaches based on Marxist thought of literature is the theory worldview propounded by the French thinker Lucien Goldman. Under this theory, literary works are viewed in connection with the reality of society. In this article, 'Bhatkeko Dhok and Sapnaharu Sadama Gandhihar' and 'Sipahi and Salik', collected in the collection of stories of Chhapamar, have been studied and analyzed based on the beliefs related to Goldman's worldview of the story. According to Goldman, a worldview is a coherent view of the life world of a class or group.In this, the similarity between the world of the work and the events of the external world is considered as structural similarity. In the presented story, the common Nepalese's desire for peaceful change obtained from the unarmed rebellion has come as a worldview, while there is a similarity between the structure of the story and the structure of society.The basis for analyzing the story is based on Goldman's world view. In it, based on the said belief, using the inductive text analysis method, the worldview of the story has been searched and the conclusion has been presented. APA on the use of reference materials. The method has been embraced.}","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"छापामारको छोरो कथासङ्ग्रहका कथामा विश्वदृष्टि {A worldview in the stories of the bandit's son collection}\",\"authors\":\"लतादेवी Latadevi पौडेलः Poudel\",\"doi\":\"10.3126/tuj.v37i1.48208\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख महेशविक्रम शाहको ‘छापामारको छोरो कथासङ्ग्रहका कथामा कथामा विश्वदृष्टि’ सँग सम्बन्धित छ । साहित्यको माक्र्सवादी चिन्तमा आधारित विभिन्न दृष्टिकोणहरू मध्ये फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त विश्वदृष्टि हो । यस सिद्धान्त अन्तर्गत साहित्यिक रचनालाई समाजका वास्तविकतासँग जोडेर हेर्ने गरिन्छ । यस लेखमा  छापामारको कथासङ्ग्रह मा सङ्गृहीत ‘भत्केको ढोका र सपनाहरूसडमा गान्धीहर’ र ‘सिपाही र सालिक’ र कथाको गोल्डमानको विश्वदृष्टिसँग सम्बन्धित मान्यताका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । गोल्डमानका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत् बारेमा सुसङ्गत दृष्टिनै विश्वदृष्टि हो । यसमा कृतिको संसार र बाह्य संसारका घटनाक्रमका बिचमा समानता हुनुलाई संरचनाको समानधर्मिता रूपमा लिइन्छ । प्रस्तुत कथामा निःशस्त्र रूपमा गरिएको विद्रोहबाट प्राप्त शान्तिपूर्ण परिवर्तनप्रतिको आम नेपालीको चाहना विश्वदृष्टिका रूपमा आएकोछ भने कथाको संरचना र समाजको संरचना बिच समानधर्मिमता रहेको छ । कथाको विश्लेषणगर्ने आधार गोल्डमानको विश्वदृष्टिसम्बन्धी सैद्धान्तिक मान्यतालाई लिइएको छ । यसमा उक्तमान्यताका आधारमा आगमनात्मक पाठ विश्लेषण विधिको उपयोग गरी कथाको विश्वदृष्टि रसमानधर्मिताको खोजी गरी निष्कर्षक प्रस्तुत गरिएको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा ए.पि.ए. पद्धतिलाई अँगालिएको छ । \\n{The presented article is related to Mahesh Vikram Shah's \\\"Chapamar's Son of Katha Sangraha's Katha Ma Katha Ma Vishwadrishti\\\". Among the various approaches based on Marxist thought of literature is the theory worldview propounded by the French thinker Lucien Goldman. Under this theory, literary works are viewed in connection with the reality of society. In this article, 'Bhatkeko Dhok and Sapnaharu Sadama Gandhihar' and 'Sipahi and Salik', collected in the collection of stories of Chhapamar, have been studied and analyzed based on the beliefs related to Goldman's worldview of the story. According to Goldman, a worldview is a coherent view of the life world of a class or group.In this, the similarity between the world of the work and the events of the external world is considered as structural similarity. In the presented story, the common Nepalese's desire for peaceful change obtained from the unarmed rebellion has come as a worldview, while there is a similarity between the structure of the story and the structure of society.The basis for analyzing the story is based on Goldman's world view. In it, based on the said belief, using the inductive text analysis method, the worldview of the story has been searched and the conclusion has been presented. APA on the use of reference materials. The method has been embraced.}\",\"PeriodicalId\":23254,\"journal\":{\"name\":\"Tribhuvan University Journal of Microbiology\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-09-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal of Microbiology\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tuj.v37i1.48208\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48208","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
छापामारको छोरो कथासङ्ग्रहका कथामा विश्वदृष्टि {A worldview in the stories of the bandit's son collection}
प्रस्तुत लेख महेशविक्रम शाहको ‘छापामारको छोरो कथासङ्ग्रहका कथामा कथामा विश्वदृष्टि’ सँग सम्बन्धित छ । साहित्यको माक्र्सवादी चिन्तमा आधारित विभिन्न दृष्टिकोणहरू मध्ये फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त विश्वदृष्टि हो । यस सिद्धान्त अन्तर्गत साहित्यिक रचनालाई समाजका वास्तविकतासँग जोडेर हेर्ने गरिन्छ । यस लेखमा  छापामारको कथासङ्ग्रह मा सङ्गृहीत ‘भत्केको ढोका र सपनाहरूसडमा गान्धीहर’ र ‘सिपाही र सालिक’ र कथाको गोल्डमानको विश्वदृष्टिसँग सम्बन्धित मान्यताका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । गोल्डमानका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत् बारेमा सुसङ्गत दृष्टिनै विश्वदृष्टि हो । यसमा कृतिको संसार र बाह्य संसारका घटनाक्रमका बिचमा समानता हुनुलाई संरचनाको समानधर्मिता रूपमा लिइन्छ । प्रस्तुत कथामा निःशस्त्र रूपमा गरिएको विद्रोहबाट प्राप्त शान्तिपूर्ण परिवर्तनप्रतिको आम नेपालीको चाहना विश्वदृष्टिका रूपमा आएकोछ भने कथाको संरचना र समाजको संरचना बिच समानधर्मिमता रहेको छ । कथाको विश्लेषणगर्ने आधार गोल्डमानको विश्वदृष्टिसम्बन्धी सैद्धान्तिक मान्यतालाई लिइएको छ । यसमा उक्तमान्यताका आधारमा आगमनात्मक पाठ विश्लेषण विधिको उपयोग गरी कथाको विश्वदृष्टि रसमानधर्मिताको खोजी गरी निष्कर्षक प्रस्तुत गरिएको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा ए.पि.ए. पद्धतिलाई अँगालिएको छ । {The presented article is related to Mahesh Vikram Shah's "Chapamar's Son of Katha Sangraha's Katha Ma Katha Ma Vishwadrishti". Among the various approaches based on Marxist thought of literature is the theory worldview propounded by the French thinker Lucien Goldman. Under this theory, literary works are viewed in connection with the reality of society. In this article, 'Bhatkeko Dhok and Sapnaharu Sadama Gandhihar' and 'Sipahi and Salik', collected in the collection of stories of Chhapamar, have been studied and analyzed based on the beliefs related to Goldman's worldview of the story. According to Goldman, a worldview is a coherent view of the life world of a class or group.In this, the similarity between the world of the work and the events of the external world is considered as structural similarity. In the presented story, the common Nepalese's desire for peaceful change obtained from the unarmed rebellion has come as a worldview, while there is a similarity between the structure of the story and the structure of society.The basis for analyzing the story is based on Goldman's world view. In it, based on the said belief, using the inductive text analysis method, the worldview of the story has been searched and the conclusion has been presented. APA on the use of reference materials. The method has been embraced.}
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信