अनलाइनशिक्षामाविद्यार्थीकोपहुँचरधारणा{学生访问和对在线教育的看法}

IF 0.9 Q3 EDUCATION, SPECIAL
दावा Dawa शेर्पा Sherpa, सन्जिता Sanjita सिँतान Singtan
{"title":"अनलाइनशिक्षामाविद्यार्थीकोपहुँचरधारणा{学生访问和对在线教育的看法}","authors":"दावा Dawa शेर्पा Sherpa, सन्जिता Sanjita सिँतान Singtan","doi":"10.3126/jeqtu.v4i1.57303","DOIUrl":null,"url":null,"abstract":"कोरोना महामारी पश्चात् त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमवाट शिक्षण गर्ने योजना बमोजिम माइक्रोसफ्ट टिम्स मार्फत शिक्षण गराउने गरी देशभरका प्राध्यापकतथा विद्यार्थीहरूको व्यक्तिगत विवरण (आइ. डी.) तयार गरी शिक्षण सिकाइ सञ्चालनमा ल्याउन सफल भयो । यसै सन्दर्भमा यस अध्ययन अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र अनलाइन शिक्षाप्रति विद्यार्थीको धारणासँग कस्तो रह्यो भन्ने प्रश्नमा यस अध्ययन केन्द्रित रहेको छ । यस अध्ययन सर्वे विधिमा आधारित भई स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई गुगल फर्ममा प्रश्नावली पठाई आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । यस अध्ययनमा जम्मा ५० जना विद्यार्थीहरूलाई प्रश्नावली पठाइएकोमा ३५जनाले प्रश्नावली फारम भरेका थिए । उक्त तथ्याङ्कलाई प्रतिशतमा र रेटिङ स्केलमा उल्लेख गरी व्याख्या गरिएको छ । अधिकांश विद्यार्थीहरू ग्रामीण क्षेत्रका रहेको र उनीहरूको इन्टरनेटको पहुँच राम्रो नभएको उनीहरू मध्ये अधिकांशले स्मार्ट फोनद्वारा नै कक्षा लिन बाध्य भएको पाइयो । अनलाइन कक्षा सञ्चालनमा अधिकांश विद्यार्थीहरू सन्तुष्ट रहेको पाइयो । यसबाट इन्टरनेट र विद्युतीय साधनको व्यवस्था राम्रो भएमा अनलाइन कक्षा प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । यसका लागि विद्यार्थी, प्राध्यापक, पाठ्यक्रम निर्माता, स्थानीय तह, केन्द्रीय तहको सक्रियता हुनु अति आवश्यक देखिन्छ ।","PeriodicalId":45133,"journal":{"name":"Rural Special Education Quarterly","volume":null,"pages":null},"PeriodicalIF":0.9000,"publicationDate":"2023-08-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र धारणा {Student Access to and Perceptions of Online Education}\",\"authors\":\"दावा Dawa शेर्पा Sherpa, सन्जिता Sanjita सिँतान Singtan\",\"doi\":\"10.3126/jeqtu.v4i1.57303\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"कोरोना महामारी पश्चात् त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमवाट शिक्षण गर्ने योजना बमोजिम माइक्रोसफ्ट टिम्स मार्फत शिक्षण गराउने गरी देशभरका प्राध्यापकतथा विद्यार्थीहरूको व्यक्तिगत विवरण (आइ. डी.) तयार गरी शिक्षण सिकाइ सञ्चालनमा ल्याउन सफल भयो । यसै सन्दर्भमा यस अध्ययन अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र अनलाइन शिक्षाप्रति विद्यार्थीको धारणासँग कस्तो रह्यो भन्ने प्रश्नमा यस अध्ययन केन्द्रित रहेको छ । यस अध्ययन सर्वे विधिमा आधारित भई स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई गुगल फर्ममा प्रश्नावली पठाई आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । यस अध्ययनमा जम्मा ५० जना विद्यार्थीहरूलाई प्रश्नावली पठाइएकोमा ३५जनाले प्रश्नावली फारम भरेका थिए । उक्त तथ्याङ्कलाई प्रतिशतमा र रेटिङ स्केलमा उल्लेख गरी व्याख्या गरिएको छ । अधिकांश विद्यार्थीहरू ग्रामीण क्षेत्रका रहेको र उनीहरूको इन्टरनेटको पहुँच राम्रो नभएको उनीहरू मध्ये अधिकांशले स्मार्ट फोनद्वारा नै कक्षा लिन बाध्य भएको पाइयो । अनलाइन कक्षा सञ्चालनमा अधिकांश विद्यार्थीहरू सन्तुष्ट रहेको पाइयो । यसबाट इन्टरनेट र विद्युतीय साधनको व्यवस्था राम्रो भएमा अनलाइन कक्षा प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । यसका लागि विद्यार्थी, प्राध्यापक, पाठ्यक्रम निर्माता, स्थानीय तह, केन्द्रीय तहको सक्रियता हुनु अति आवश्यक देखिन्छ ।\",\"PeriodicalId\":45133,\"journal\":{\"name\":\"Rural Special Education Quarterly\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.9000,\"publicationDate\":\"2023-08-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Rural Special Education Quarterly\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/jeqtu.v4i1.57303\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q3\",\"JCRName\":\"EDUCATION, SPECIAL\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rural Special Education Quarterly","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jeqtu.v4i1.57303","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q3","JCRName":"EDUCATION, SPECIAL","Score":null,"Total":0}
引用次数: 0

摘要

本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र धारणा {Student Access to and Perceptions of Online Education}
कोरोना महामारी पश्चात् त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमवाट शिक्षण गर्ने योजना बमोजिम माइक्रोसफ्ट टिम्स मार्फत शिक्षण गराउने गरी देशभरका प्राध्यापकतथा विद्यार्थीहरूको व्यक्तिगत विवरण (आइ. डी.) तयार गरी शिक्षण सिकाइ सञ्चालनमा ल्याउन सफल भयो । यसै सन्दर्भमा यस अध्ययन अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र अनलाइन शिक्षाप्रति विद्यार्थीको धारणासँग कस्तो रह्यो भन्ने प्रश्नमा यस अध्ययन केन्द्रित रहेको छ । यस अध्ययन सर्वे विधिमा आधारित भई स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई गुगल फर्ममा प्रश्नावली पठाई आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । यस अध्ययनमा जम्मा ५० जना विद्यार्थीहरूलाई प्रश्नावली पठाइएकोमा ३५जनाले प्रश्नावली फारम भरेका थिए । उक्त तथ्याङ्कलाई प्रतिशतमा र रेटिङ स्केलमा उल्लेख गरी व्याख्या गरिएको छ । अधिकांश विद्यार्थीहरू ग्रामीण क्षेत्रका रहेको र उनीहरूको इन्टरनेटको पहुँच राम्रो नभएको उनीहरू मध्ये अधिकांशले स्मार्ट फोनद्वारा नै कक्षा लिन बाध्य भएको पाइयो । अनलाइन कक्षा सञ्चालनमा अधिकांश विद्यार्थीहरू सन्तुष्ट रहेको पाइयो । यसबाट इन्टरनेट र विद्युतीय साधनको व्यवस्था राम्रो भएमा अनलाइन कक्षा प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । यसका लागि विद्यार्थी, प्राध्यापक, पाठ्यक्रम निर्माता, स्थानीय तह, केन्द्रीय तहको सक्रियता हुनु अति आवश्यक देखिन्छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
Rural Special Education Quarterly
Rural Special Education Quarterly EDUCATION, SPECIAL-
CiteScore
3.00
自引率
6.70%
发文量
16
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信