专家审查的重要性在学术写作प्राज्ञिकलेखनमाविज्ञसमीक्षाकोमहत्व

IF 0.8 1区 历史学 Q1 HISTORY
Jagat Prasad Parajuli
{"title":"专家审查的重要性在学术写作प्राज्ञिकलेखनमाविज्ञसमीक्षाकोमहत्व","authors":"Jagat Prasad Parajuli","doi":"10.3126/hj.v13i1.46224","DOIUrl":null,"url":null,"abstract":"मानव सभ्यता तथा संस्कृतिको विकास समयानुकूल आवश्यकता परिपूर्ति गर्न गरिएको लामो  सङ्घर्षको परिणति थियो । यो तत्कालिन समय सापेक्षित आवश्यकता तथा अनिवार्यताको पूर्णताका लागि रचयित मानवीय कृयाकलापहरूको समसामयिक उपलब्धिहरूको ऐतिहासिक फेहरिस्त पनि हो किनकी प्रत्येक कालखण्डमा अपरिहार्य ठानिएका विषय प्रसङ्गमा शोध, खोज र अन्वेषणमा क्रियाशील भएकै कारण नवीन आविष्कारहरू जन्मिए । तिनीहरूले काल क्रमिक प्रगति र त्रिकालदर्शी सचेतना जगायो । फलस्वरूप युगान्तकारी परिवर्तनहरू भए जसले मानव जातिलाई निरन्तर खोजमूलक कार्यमा सक्रियता निर्वाह गर्न उत्प्रेरित गरिरह्यो । परिणामतः परम्परित अन्वेषणात्मक प्रकृयामा व्यवस्थितपन, विधि प्रविधियुक्तता र वैज्ञानिक पद्धतिमा रूपान्तरण भई अनेकानेक सैद्धान्तिक अवधारणाहरू प्रतिपादित हुन पुगे । लगातारको “स्मरणशक्ति”को अभूतपूर्ण उपयोगद्वारा अनुसन्धानात्मक गतिविधिले विद्यमान परिवेश प्राप्त गर्न सक्षम भएको  हो । \nवास्तवमा समग्र मानव इतिहास शोध, खोज र अन्वेषणबाट प्राप्त दूरगामी परिणाम तथा उपलब्धिहरूको ऐतिहासिक दस्तावेज हो । यो समाज कल्याणको अमोघ साधन र ज्ञान उत्पादन, वृद्धि एवं विस्तारको शक्तिशाली कुञ्जी पनि हो । त्यसैगरी अनुसन्धानात्मक कृयाकलाप बौद्धिक एवं प्राज्ञिक उन्नयनको अविच्छिन्न अभ्यास र साधना पनि हो । यसले परम्परित ज्ञानलाई पुन: परिभाषित गर्दछ । त्यसमा परिवर्तन, सुधार, परिमार्जन र पुष्टिकरण समेत गर्दछ । लगातारिताका साथ ज्ञानको खोजी उत्पादन, ज्ञान वृद्धि विस्तार तथा ज्ञानको भण्डारण गर्न पनि प्राज्ञिक साधना उद्देश्यमूलक गन्तव्य तर्फको यात्रामा अपरिहार्य सावित भएको छ । मानिस विवेकशील सामाजिक प्राणी भएको कारण दैनन्दिन नवीनतातर्फ गतिशील हुनु मौलिक विशिष्टता हो । यसले प्राज्ञिक लेखन अर्थात् बौद्धिक सिर्जनशीलता अभिवृद्धि गर्दछ । त्यसलाई पनि नियमबद्ध, प्रविधिसम्बद्ध, शोधविधियुक्त र वैज्ञानिक पद्धतिअनुरूप सङ्गतिपूर्ण तुल्याउँदै अगाडि बढाउन प्रयत्न भइरहेको हुन्छ । यस्ता प्राज्ञिक कार्यहरू चाहे लघुअनुसन्धान होस् या शोधपत्र, शोधप्रबन्ध होस् या प्राज्ञिक आलेख तथा प्रतिवेदन तयार गर्ने कुनै पनि बौद्धिक कार्य नै किन नहोस्, त्यसलाई व्यवस्थित तथा वैज्ञानिक पद्धतिअनुरूपका अनिवार्य घटकहरूको सुसङ्गतिपूर्ण सुगठन, गहन, गुणस्तरीय र प्रभावकारी अन्वेषणात्मक कार्यको मूलभूत उद्देश्य नै हुन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"41 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Importance of Expert Review in Academic Writing प्राज्ञिक लेखनमा विज्ञ समीक्षाको महत्व\",\"authors\":\"Jagat Prasad Parajuli\",\"doi\":\"10.3126/hj.v13i1.46224\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"मानव सभ्यता तथा संस्कृतिको विकास समयानुकूल आवश्यकता परिपूर्ति गर्न गरिएको लामो  सङ्घर्षको परिणति थियो । यो तत्कालिन समय सापेक्षित आवश्यकता तथा अनिवार्यताको पूर्णताका लागि रचयित मानवीय कृयाकलापहरूको समसामयिक उपलब्धिहरूको ऐतिहासिक फेहरिस्त पनि हो किनकी प्रत्येक कालखण्डमा अपरिहार्य ठानिएका विषय प्रसङ्गमा शोध, खोज र अन्वेषणमा क्रियाशील भएकै कारण नवीन आविष्कारहरू जन्मिए । तिनीहरूले काल क्रमिक प्रगति र त्रिकालदर्शी सचेतना जगायो । फलस्वरूप युगान्तकारी परिवर्तनहरू भए जसले मानव जातिलाई निरन्तर खोजमूलक कार्यमा सक्रियता निर्वाह गर्न उत्प्रेरित गरिरह्यो । परिणामतः परम्परित अन्वेषणात्मक प्रकृयामा व्यवस्थितपन, विधि प्रविधियुक्तता र वैज्ञानिक पद्धतिमा रूपान्तरण भई अनेकानेक सैद्धान्तिक अवधारणाहरू प्रतिपादित हुन पुगे । लगातारको “स्मरणशक्ति”को अभूतपूर्ण उपयोगद्वारा अनुसन्धानात्मक गतिविधिले विद्यमान परिवेश प्राप्त गर्न सक्षम भएको  हो । \\nवास्तवमा समग्र मानव इतिहास शोध, खोज र अन्वेषणबाट प्राप्त दूरगामी परिणाम तथा उपलब्धिहरूको ऐतिहासिक दस्तावेज हो । यो समाज कल्याणको अमोघ साधन र ज्ञान उत्पादन, वृद्धि एवं विस्तारको शक्तिशाली कुञ्जी पनि हो । त्यसैगरी अनुसन्धानात्मक कृयाकलाप बौद्धिक एवं प्राज्ञिक उन्नयनको अविच्छिन्न अभ्यास र साधना पनि हो । यसले परम्परित ज्ञानलाई पुन: परिभाषित गर्दछ । त्यसमा परिवर्तन, सुधार, परिमार्जन र पुष्टिकरण समेत गर्दछ । लगातारिताका साथ ज्ञानको खोजी उत्पादन, ज्ञान वृद्धि विस्तार तथा ज्ञानको भण्डारण गर्न पनि प्राज्ञिक साधना उद्देश्यमूलक गन्तव्य तर्फको यात्रामा अपरिहार्य सावित भएको छ । मानिस विवेकशील सामाजिक प्राणी भएको कारण दैनन्दिन नवीनतातर्फ गतिशील हुनु मौलिक विशिष्टता हो । यसले प्राज्ञिक लेखन अर्थात् बौद्धिक सिर्जनशीलता अभिवृद्धि गर्दछ । त्यसलाई पनि नियमबद्ध, प्रविधिसम्बद्ध, शोधविधियुक्त र वैज्ञानिक पद्धतिअनुरूप सङ्गतिपूर्ण तुल्याउँदै अगाडि बढाउन प्रयत्न भइरहेको हुन्छ । यस्ता प्राज्ञिक कार्यहरू चाहे लघुअनुसन्धान होस् या शोधपत्र, शोधप्रबन्ध होस् या प्राज्ञिक आलेख तथा प्रतिवेदन तयार गर्ने कुनै पनि बौद्धिक कार्य नै किन नहोस्, त्यसलाई व्यवस्थित तथा वैज्ञानिक पद्धतिअनुरूपका अनिवार्य घटकहरूको सुसङ्गतिपूर्ण सुगठन, गहन, गुणस्तरीय र प्रभावकारी अन्वेषणात्मक कार्यको मूलभूत उद्देश्य नै हुन्छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":\"41 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2022-07-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v13i1.46224\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46224","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0

摘要

本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
Importance of Expert Review in Academic Writing प्राज्ञिक लेखनमा विज्ञ समीक्षाको महत्व
मानव सभ्यता तथा संस्कृतिको विकास समयानुकूल आवश्यकता परिपूर्ति गर्न गरिएको लामो  सङ्घर्षको परिणति थियो । यो तत्कालिन समय सापेक्षित आवश्यकता तथा अनिवार्यताको पूर्णताका लागि रचयित मानवीय कृयाकलापहरूको समसामयिक उपलब्धिहरूको ऐतिहासिक फेहरिस्त पनि हो किनकी प्रत्येक कालखण्डमा अपरिहार्य ठानिएका विषय प्रसङ्गमा शोध, खोज र अन्वेषणमा क्रियाशील भएकै कारण नवीन आविष्कारहरू जन्मिए । तिनीहरूले काल क्रमिक प्रगति र त्रिकालदर्शी सचेतना जगायो । फलस्वरूप युगान्तकारी परिवर्तनहरू भए जसले मानव जातिलाई निरन्तर खोजमूलक कार्यमा सक्रियता निर्वाह गर्न उत्प्रेरित गरिरह्यो । परिणामतः परम्परित अन्वेषणात्मक प्रकृयामा व्यवस्थितपन, विधि प्रविधियुक्तता र वैज्ञानिक पद्धतिमा रूपान्तरण भई अनेकानेक सैद्धान्तिक अवधारणाहरू प्रतिपादित हुन पुगे । लगातारको “स्मरणशक्ति”को अभूतपूर्ण उपयोगद्वारा अनुसन्धानात्मक गतिविधिले विद्यमान परिवेश प्राप्त गर्न सक्षम भएको  हो । वास्तवमा समग्र मानव इतिहास शोध, खोज र अन्वेषणबाट प्राप्त दूरगामी परिणाम तथा उपलब्धिहरूको ऐतिहासिक दस्तावेज हो । यो समाज कल्याणको अमोघ साधन र ज्ञान उत्पादन, वृद्धि एवं विस्तारको शक्तिशाली कुञ्जी पनि हो । त्यसैगरी अनुसन्धानात्मक कृयाकलाप बौद्धिक एवं प्राज्ञिक उन्नयनको अविच्छिन्न अभ्यास र साधना पनि हो । यसले परम्परित ज्ञानलाई पुन: परिभाषित गर्दछ । त्यसमा परिवर्तन, सुधार, परिमार्जन र पुष्टिकरण समेत गर्दछ । लगातारिताका साथ ज्ञानको खोजी उत्पादन, ज्ञान वृद्धि विस्तार तथा ज्ञानको भण्डारण गर्न पनि प्राज्ञिक साधना उद्देश्यमूलक गन्तव्य तर्फको यात्रामा अपरिहार्य सावित भएको छ । मानिस विवेकशील सामाजिक प्राणी भएको कारण दैनन्दिन नवीनतातर्फ गतिशील हुनु मौलिक विशिष्टता हो । यसले प्राज्ञिक लेखन अर्थात् बौद्धिक सिर्जनशीलता अभिवृद्धि गर्दछ । त्यसलाई पनि नियमबद्ध, प्रविधिसम्बद्ध, शोधविधियुक्त र वैज्ञानिक पद्धतिअनुरूप सङ्गतिपूर्ण तुल्याउँदै अगाडि बढाउन प्रयत्न भइरहेको हुन्छ । यस्ता प्राज्ञिक कार्यहरू चाहे लघुअनुसन्धान होस् या शोधपत्र, शोधप्रबन्ध होस् या प्राज्ञिक आलेख तथा प्रतिवेदन तयार गर्ने कुनै पनि बौद्धिक कार्य नै किन नहोस्, त्यसलाई व्यवस्थित तथा वैज्ञानिक पद्धतिअनुरूपका अनिवार्य घटकहरूको सुसङ्गतिपूर्ण सुगठन, गहन, गुणस्तरीय र प्रभावकारी अन्वेषणात्मक कार्यको मूलभूत उद्देश्य नै हुन्छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
Historical Journal
Historical Journal Multiple-
CiteScore
1.30
自引率
12.50%
发文量
39
期刊介绍: The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信