केपिलासगढीको ऐतिहासिक अध्ययन

शालिकराम राई
{"title":"केपिलासगढीको ऐतिहासिक अध्ययन","authors":"शालिकराम राई","doi":"10.3126/nc.v17i1.64422","DOIUrl":null,"url":null,"abstract":"खोटाङ जिल्लाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढी सप्तेश्वर र बाक्सिलाको सिमानामा ६ हजार ८६ फिट उचाईमा अबस्थित छ । नेपालको इतिहासमा प्राचीन तथा मध्यकाल कालमा राज्य संचालन गर्दा तत्कालीन राजा, शासक, प्रशासक बस्ने आवासगृहलाई  कोटघर, गढी, किल्ला, राजगृह  भनिन्थ्यो । यी गढीहरुको संरचना भौगोलिक क्षेत्र अनुसार तराई र पहाडमा अलगअलग प्रकारका हुन्थे । सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडी क्षेत्रमा पहाडको डाँडाहरुमा गढी, कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिक काल नेपाल एकीकरणको अभियान बि.सं. १८३१ सम्म पनि यो गढी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढीको ऐतिहासिकता कस्तो थियो ? गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो रहेको छ ? यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ? भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचान गर्न मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम, ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।  ","PeriodicalId":500624,"journal":{"name":"Nepalese Culture","volume":"51 S258","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"केपिलासगढीको ऐतिहासिक अध्ययन\",\"authors\":\"शालिकराम राई\",\"doi\":\"10.3126/nc.v17i1.64422\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"खोटाङ जिल्लाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढी सप्तेश्वर र बाक्सिलाको सिमानामा ६ हजार ८६ फिट उचाईमा अबस्थित छ । नेपालको इतिहासमा प्राचीन तथा मध्यकाल कालमा राज्य संचालन गर्दा तत्कालीन राजा, शासक, प्रशासक बस्ने आवासगृहलाई  कोटघर, गढी, किल्ला, राजगृह  भनिन्थ्यो । यी गढीहरुको संरचना भौगोलिक क्षेत्र अनुसार तराई र पहाडमा अलगअलग प्रकारका हुन्थे । सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडी क्षेत्रमा पहाडको डाँडाहरुमा गढी, कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिक काल नेपाल एकीकरणको अभियान बि.सं. १८३१ सम्म पनि यो गढी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढीको ऐतिहासिकता कस्तो थियो ? गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो रहेको छ ? यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ? भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचान गर्न मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम, ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।  \",\"PeriodicalId\":500624,\"journal\":{\"name\":\"Nepalese Culture\",\"volume\":\"51 S258\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Nepalese Culture\",\"FirstCategoryId\":\"0\",\"ListUrlMain\":\"https://doi.org/10.3126/nc.v17i1.64422\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Nepalese Culture","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/nc.v17i1.64422","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

खोटाङ जिल्ाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढ ीसप्तेश्वर र बाक्सिलाकोसिमानामा हजार ८६ फिट उचाईमा अबस्थित छ नेपालको इतिहासमा प्राचीन तथा मध्यकालकाालमाराज्य संचालन गर्दा तत्कालीन राजा、शासक, प्रशासक बस्ने आवासगृहलाई कोटघर, गढी、कि्ला、राजगृह भनिन्थ्यो । यी गढ हीरुको संरचना भौगोलिक क्षेत्र अनुसार तर पहाडमा अलगअलग प्रकारका हुन्थे ।सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडीक्षेत्रमा पहाडकोा डँडाहरुमागढी、कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिकाल नेपाल एकीकरणको अभियान बि.सं.१८३१ सम्म पनि यो गढ ी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढ ीको ऐतिहासिकता कस्तो थियो ?गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो हरेको छ ?यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ?भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचानर्न ग मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मकतथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम,ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
केपिलासगढीको ऐतिहासिक अध्ययन
खोटाङ जिल्लाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढी सप्तेश्वर र बाक्सिलाको सिमानामा ६ हजार ८६ फिट उचाईमा अबस्थित छ । नेपालको इतिहासमा प्राचीन तथा मध्यकाल कालमा राज्य संचालन गर्दा तत्कालीन राजा, शासक, प्रशासक बस्ने आवासगृहलाई  कोटघर, गढी, किल्ला, राजगृह  भनिन्थ्यो । यी गढीहरुको संरचना भौगोलिक क्षेत्र अनुसार तराई र पहाडमा अलगअलग प्रकारका हुन्थे । सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडी क्षेत्रमा पहाडको डाँडाहरुमा गढी, कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिक काल नेपाल एकीकरणको अभियान बि.सं. १८३१ सम्म पनि यो गढी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढीको ऐतिहासिकता कस्तो थियो ? गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो रहेको छ ? यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ? भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचान गर्न मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम, ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।  
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信