लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच

भूपालकुमार सेन्दाङ
{"title":"लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच","authors":"भूपालकुमार सेन्दाङ","doi":"10.3126/nc.v17i1.64415","DOIUrl":null,"url":null,"abstract":"नेपालको सुदुर पूर्वी भागमा बसोबास गर्ने लिम्बू (याक्थुङ) समुदायमा प्रचलित विभिन्न संस्कृतिहरु मध्ये लोकनृत्य धाननाच (यालाङ) एक महत्वपूर्ण संस्कृति हो । संस्कृति मानव जातिको पहिचानको आधार हो । यसको विकास मानव जीवन यापनलाई सहज र सरल तरिकाले अगाडि बढाउन भएको देखिन्छ । लिम्बू भाषामा धाननाचलाई ‘यालाङ’ भनिन्छ । यहाँ ‘या’ भनेको धान र ‘लाङ’ भनेको नाच्नु हो । यसबाट धाननाचको उत्पत्ति र विकास धानखेतीसंग सम्बन्धित रहेको देखिन्छ । धाननाचमा वाद्यवादनको खासै प्रयोग हुँदैन । यस नाचमा गाईने गीतलाई ‘पालाम’ भनिन्छ । धाननाचमा गीत गाउने छुट्टै गायक हुँदैन । नृत्यकारहरुले नै पालाम गीत पनि गाउनु पर्दछ । ‘पालाम’ शब्द ‘पानलाम’ बाट बनेको हो जसको अर्थ ‘पान’ भनेको कुरा र र ‘लाम’ भनेको वाटो हो । तसर्थ पालामको अर्थ मनमा लागेको कुरा वा हृदयमा उठेको भाव वा विचारलाई काव्यात्मक रुपमा कथेर भन्ने बाटो (लाम) हो । याक्थुङ लिम्बू जातिको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको  धाननाच (यालाङ) को उत्पत्ति कसरी भयो ? यो नाच किन र कसरी नाचिन्छ ? धाननाचमा गाइने पालाम गीतलाई भाव र प्रसङ्गको आधारमा के कति प्रकारमा वर्गीकरण गर्न सकिन्छ ? भन्ने मुख्य शोध प्रश्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यो एक गुणात्मक प्रकृतिको अन्वेषणात्म तथा ऐतिहासिक अध्ययन हो । यस अध्यायनमा संकलित प्रारम्भिक तत्थ्याङ्कहरु धाननाचको प्रत्यक्ष अवलोकन र धाननाचसम्बन्धी ज्ञाता तथा अभ्यासकर्तासंगको अन्तर्वार्ताको माध्यमद्वारा संकलन गरिएका छन् । धाननाच मौखिक परम्परा अनुरुप पुस्तान्तरण हुदै आएकोले कतिपय तत्थ्याङ्कहरु लिम्बू समुदायमा प्रचलित आख्यान तथा किंवदन्तीहरुबाट पनि संकलन गरिएका छन् । प्राप्त तत्थ्याङ्कहरुलाई ब्याख्या विश्लेषण गर्दा धाननाचको उत्पत्ति र विकास मानिसले कृषिकर्म शुरु गरे पश्चात धानखेतीको विकास भएसँगै क्रमशः भएको पाइन्छ । यस्तै सुरुमा यस नाचका व्यावस्थित नियमहरु नभएकोमा मानव विकृति बढेपछि दार्शनिक येहाङको पालादेखि साईनो–सम्बन्ध लाग्ने महिला पुरुषबीच धाननाच्न नहुने र शिष्ट, मर्यादित तथा अनुसाशित ढंगले यो नाँच नाच्नुपर्ने नियमहरु तर्जुमा भएको पाइएको छ । प्रारम्भमा धानको परालबाट अन्नको दाना झार्नको लागि नाचिने यो नाच पछिल्लो समयमा युवा–युवतीबीच आपसमा दुःखसुखका अनुभूतिहरु साँटासाँट गर्ने, प्रेम र मायाप्रिति भावनाहरु अभिव्यक्त गर्ने, विरह र बेदनाहरु पोख्ने, सामाजिक यथार्थता प्रकट गर्ने र मनोरञ्जन तथा आनन्द प्राप्त गर्ने प्रयोजनको लागि नचिएको देखिन्छ । साथै धाननाचमा गाइने पालाम गीतलाई यसको विशेषताको आधारमा मुख्यतः तुम्मुइ पालाम, मिम्मुइ पालाम र सेम्मुइ पालाम गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिने तत्थ्य यस अध्यायनबाट प्रकाशमा आएको छ ।","PeriodicalId":500624,"journal":{"name":"Nepalese Culture","volume":"67 3‐4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच\",\"authors\":\"भूपालकुमार सेन्दाङ\",\"doi\":\"10.3126/nc.v17i1.64415\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपालको सुदुर पूर्वी भागमा बसोबास गर्ने लिम्बू (याक्थुङ) समुदायमा प्रचलित विभिन्न संस्कृतिहरु मध्ये लोकनृत्य धाननाच (यालाङ) एक महत्वपूर्ण संस्कृति हो । संस्कृति मानव जातिको पहिचानको आधार हो । यसको विकास मानव जीवन यापनलाई सहज र सरल तरिकाले अगाडि बढाउन भएको देखिन्छ । लिम्बू भाषामा धाननाचलाई ‘यालाङ’ भनिन्छ । यहाँ ‘या’ भनेको धान र ‘लाङ’ भनेको नाच्नु हो । यसबाट धाननाचको उत्पत्ति र विकास धानखेतीसंग सम्बन्धित रहेको देखिन्छ । धाननाचमा वाद्यवादनको खासै प्रयोग हुँदैन । यस नाचमा गाईने गीतलाई ‘पालाम’ भनिन्छ । धाननाचमा गीत गाउने छुट्टै गायक हुँदैन । नृत्यकारहरुले नै पालाम गीत पनि गाउनु पर्दछ । ‘पालाम’ शब्द ‘पानलाम’ बाट बनेको हो जसको अर्थ ‘पान’ भनेको कुरा र र ‘लाम’ भनेको वाटो हो । तसर्थ पालामको अर्थ मनमा लागेको कुरा वा हृदयमा उठेको भाव वा विचारलाई काव्यात्मक रुपमा कथेर भन्ने बाटो (लाम) हो । याक्थुङ लिम्बू जातिको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको  धाननाच (यालाङ) को उत्पत्ति कसरी भयो ? यो नाच किन र कसरी नाचिन्छ ? धाननाचमा गाइने पालाम गीतलाई भाव र प्रसङ्गको आधारमा के कति प्रकारमा वर्गीकरण गर्न सकिन्छ ? भन्ने मुख्य शोध प्रश्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यो एक गुणात्मक प्रकृतिको अन्वेषणात्म तथा ऐतिहासिक अध्ययन हो । यस अध्यायनमा संकलित प्रारम्भिक तत्थ्याङ्कहरु धाननाचको प्रत्यक्ष अवलोकन र धाननाचसम्बन्धी ज्ञाता तथा अभ्यासकर्तासंगको अन्तर्वार्ताको माध्यमद्वारा संकलन गरिएका छन् । धाननाच मौखिक परम्परा अनुरुप पुस्तान्तरण हुदै आएकोले कतिपय तत्थ्याङ्कहरु लिम्बू समुदायमा प्रचलित आख्यान तथा किंवदन्तीहरुबाट पनि संकलन गरिएका छन् । प्राप्त तत्थ्याङ्कहरुलाई ब्याख्या विश्लेषण गर्दा धाननाचको उत्पत्ति र विकास मानिसले कृषिकर्म शुरु गरे पश्चात धानखेतीको विकास भएसँगै क्रमशः भएको पाइन्छ । यस्तै सुरुमा यस नाचका व्यावस्थित नियमहरु नभएकोमा मानव विकृति बढेपछि दार्शनिक येहाङको पालादेखि साईनो–सम्बन्ध लाग्ने महिला पुरुषबीच धाननाच्न नहुने र शिष्ट, मर्यादित तथा अनुसाशित ढंगले यो नाँच नाच्नुपर्ने नियमहरु तर्जुमा भएको पाइएको छ । प्रारम्भमा धानको परालबाट अन्नको दाना झार्नको लागि नाचिने यो नाच पछिल्लो समयमा युवा–युवतीबीच आपसमा दुःखसुखका अनुभूतिहरु साँटासाँट गर्ने, प्रेम र मायाप्रिति भावनाहरु अभिव्यक्त गर्ने, विरह र बेदनाहरु पोख्ने, सामाजिक यथार्थता प्रकट गर्ने र मनोरञ्जन तथा आनन्द प्राप्त गर्ने प्रयोजनको लागि नचिएको देखिन्छ । साथै धाननाचमा गाइने पालाम गीतलाई यसको विशेषताको आधारमा मुख्यतः तुम्मुइ पालाम, मिम्मुइ पालाम र सेम्मुइ पालाम गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिने तत्थ्य यस अध्यायनबाट प्रकाशमा आएको छ ।\",\"PeriodicalId\":500624,\"journal\":{\"name\":\"Nepalese Culture\",\"volume\":\"67 3‐4\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Nepalese Culture\",\"FirstCategoryId\":\"0\",\"ListUrlMain\":\"https://doi.org/10.3126/nc.v17i1.64415\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Nepalese Culture","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/nc.v17i1.64415","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

नेपालको सुदुर पूर्वी भागमा बसोबास गर्ने लिम्बू (याक्थुङ) समुदायमा प्रचलित विभिन्न संस्कृतिरु मध्ये लोकनृत्यधाननाच (यालाङ) एक महत्वपूर्ण संस्कृति हो । संस्कृति मानव जातिको पहिचानको आधार हो । यसको विकास मानव जीवन यापनलाईसहज र सरल तरिकाले अगाडि बढाउन भएको देखिन्छ ।लिम्बू भााषमा धाननाचलाई 'यालाङ' भनिन्छ ।ह याँ 'य' भनेको धान र 'लाङ'भनेको नाच्नु हो । यसबाट धाननाचको उत्पत्ति र विकास धानखेतीसंग सम्बन्धितर हेको देखिन्छ ।ा धननाचमा वाद्यवादनकोखासै प्रयोग हुँदैन । यस नाचमा गाईने गीतलाई 'पालाम' भनिन्छ । धानाचमा गीत गा↪Lo_909ने छुट्टै गायक हुँदैन । नृत्यकारहरुलेनै पालाम गीत पनि गाउनु पर्दछ । 'पालाम' शब्द 'पानलाम' बाट बनेको हो जसको अर्थ 'पान' भनेको कुरा र र 'लाम' भनेको ुाो.वाटो हो । तसर्थ पालामको अर्थ मनमालागेको कुरा वा हृदयमा उठेको भाव वा विचारलाईकाव्यात्मकरुपमा कथेर भन्ने बाटो(लाम) हो । याक्थुङ लिम्बू जातिको महत्वपूर्ण संास्कृतिक सम्पदाको रुपमा रहेको धानाच (यालङ) को उत्पत्ति कसरी भयो ?यो नाच किन र कसरी नाचिन्छ ?धानाचमा गाइने पालाम गीतलाई भाव र प्रसङ्गको आधारमाके कति प्रकारमा वर्रगीकरण गर्न सकिन्छ ?भन्ने मुख्य शोध प्रश्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यो एक गुणात्मक प्रकृतिको अन्वेषणात्म तथा ऐतिहासिक अध्ययन हो । यस अध्यायनमा संकलित प्रारम्भिक तत्थ्याङ्कहरुधाननाचको प्रत्यक्ष अवलोकन र धाननाचसम्बन्धी ज्ञाता तथा अभ्यासकर्तासंगको अन्तर्वार्ताको माध्यमद्वारा संकलन गरिएका छन् । धाननाच मौखिक परम्परा अनुरुप पुस्तान्तरण हुदै आएकोले कतिपय तत्थ्याङ्कहरुलिम्बू समुदायमा प्रचलित आख्यान तथा किंवदन्तीहरुबाट पनि संकलन गरिएका छन् । प्राप्त तत्थ्याङ्कहरुलाई ब्याख्या विश्लेषण गर्दा धाननाचको उत्पत्ति र विकास मानिसले कृषिकर्म शुरु गरे पश्चात धानखेतीकोविकास भएसँगै क्रमशः भएको पाइन्छ । यस्तै सुरुमा यस नाचका व्यावस्थित नियमहरु नभएकोमा मानव विकृति बढेपछि दार्शनिक येहाङको पालादेखि साईनो–सम्बन्ध लाग्ने महिला पुरुषबीच धाननाच्न नहुने र शिष्ट,मर्यादित तथा अनुसाशित ढंगले यो नाँच नाच्नुपर्ने नियमहरु तर्जुमा भएको पाइएको छ । प्रारम्भमा धानको परालबाटअन्नको दाना झार्नको लागि नाचिने यो नाच पछिल्लो समयमा युवा-युवतीबीच आपसमा दुःखसुखका अनुभूतिहरु साँटासाँट गर्ने、प्रेम र मायाप्रिति भावनाहरु अभिव्यक्त गर्ने, विरह र बेदनारु पोख्ने、सामाजिक यथार्थता प्रकट गर्ने र मनोरञ्जन तथा आनन्द प्राप्त गर्ने प्रयोजनको लागि नचिएको देखिन्छ । साथै धाननाचमा गाइने पालाम गीतलाई यसको विशेषताको आधारमा मुख्यतः तुम्मुइ पालाम,मिम्मुइ पालाम र सेम्मुइ पालाम गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिने तत्थ्यस अध्यायनबाट प्रकाशमा आएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच
नेपालको सुदुर पूर्वी भागमा बसोबास गर्ने लिम्बू (याक्थुङ) समुदायमा प्रचलित विभिन्न संस्कृतिहरु मध्ये लोकनृत्य धाननाच (यालाङ) एक महत्वपूर्ण संस्कृति हो । संस्कृति मानव जातिको पहिचानको आधार हो । यसको विकास मानव जीवन यापनलाई सहज र सरल तरिकाले अगाडि बढाउन भएको देखिन्छ । लिम्बू भाषामा धाननाचलाई ‘यालाङ’ भनिन्छ । यहाँ ‘या’ भनेको धान र ‘लाङ’ भनेको नाच्नु हो । यसबाट धाननाचको उत्पत्ति र विकास धानखेतीसंग सम्बन्धित रहेको देखिन्छ । धाननाचमा वाद्यवादनको खासै प्रयोग हुँदैन । यस नाचमा गाईने गीतलाई ‘पालाम’ भनिन्छ । धाननाचमा गीत गाउने छुट्टै गायक हुँदैन । नृत्यकारहरुले नै पालाम गीत पनि गाउनु पर्दछ । ‘पालाम’ शब्द ‘पानलाम’ बाट बनेको हो जसको अर्थ ‘पान’ भनेको कुरा र र ‘लाम’ भनेको वाटो हो । तसर्थ पालामको अर्थ मनमा लागेको कुरा वा हृदयमा उठेको भाव वा विचारलाई काव्यात्मक रुपमा कथेर भन्ने बाटो (लाम) हो । याक्थुङ लिम्बू जातिको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको  धाननाच (यालाङ) को उत्पत्ति कसरी भयो ? यो नाच किन र कसरी नाचिन्छ ? धाननाचमा गाइने पालाम गीतलाई भाव र प्रसङ्गको आधारमा के कति प्रकारमा वर्गीकरण गर्न सकिन्छ ? भन्ने मुख्य शोध प्रश्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यो एक गुणात्मक प्रकृतिको अन्वेषणात्म तथा ऐतिहासिक अध्ययन हो । यस अध्यायनमा संकलित प्रारम्भिक तत्थ्याङ्कहरु धाननाचको प्रत्यक्ष अवलोकन र धाननाचसम्बन्धी ज्ञाता तथा अभ्यासकर्तासंगको अन्तर्वार्ताको माध्यमद्वारा संकलन गरिएका छन् । धाननाच मौखिक परम्परा अनुरुप पुस्तान्तरण हुदै आएकोले कतिपय तत्थ्याङ्कहरु लिम्बू समुदायमा प्रचलित आख्यान तथा किंवदन्तीहरुबाट पनि संकलन गरिएका छन् । प्राप्त तत्थ्याङ्कहरुलाई ब्याख्या विश्लेषण गर्दा धाननाचको उत्पत्ति र विकास मानिसले कृषिकर्म शुरु गरे पश्चात धानखेतीको विकास भएसँगै क्रमशः भएको पाइन्छ । यस्तै सुरुमा यस नाचका व्यावस्थित नियमहरु नभएकोमा मानव विकृति बढेपछि दार्शनिक येहाङको पालादेखि साईनो–सम्बन्ध लाग्ने महिला पुरुषबीच धाननाच्न नहुने र शिष्ट, मर्यादित तथा अनुसाशित ढंगले यो नाँच नाच्नुपर्ने नियमहरु तर्जुमा भएको पाइएको छ । प्रारम्भमा धानको परालबाट अन्नको दाना झार्नको लागि नाचिने यो नाच पछिल्लो समयमा युवा–युवतीबीच आपसमा दुःखसुखका अनुभूतिहरु साँटासाँट गर्ने, प्रेम र मायाप्रिति भावनाहरु अभिव्यक्त गर्ने, विरह र बेदनाहरु पोख्ने, सामाजिक यथार्थता प्रकट गर्ने र मनोरञ्जन तथा आनन्द प्राप्त गर्ने प्रयोजनको लागि नचिएको देखिन्छ । साथै धाननाचमा गाइने पालाम गीतलाई यसको विशेषताको आधारमा मुख्यतः तुम्मुइ पालाम, मिम्मुइ पालाम र सेम्मुइ पालाम गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिने तत्थ्य यस अध्यायनबाट प्रकाशमा आएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信