{"title":"रा↪Lo923↩ाकाल↪Lo92E↩ा मुलुीक बन्दोवस्त अड्डाको संक्षिप्तसिंहावलोकन","authors":"Murari Krishna Gautam","doi":"10.3126/hj.v15i1.63979","DOIUrl":null,"url":null,"abstract":"नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन\",\"authors\":\"Murari Krishna Gautam\",\"doi\":\"10.3126/hj.v15i1.63979\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2024-03-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v15i1.63979\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63979","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
摘要
नेपालको इतिहासमा १४-१५ सेप्टेम्बर १८४६ ई.१ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहदाुर कुँवर नेपालको राजनीतिमा उदाए । उनलेराणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाटबसेको राणशानसको जग वर्सम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक、केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय,जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोगगर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहतक्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्णभूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।
नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.