{"title":"भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता","authors":"शिव प्रसाद Shiva Prasad तिमल्सेना Timalsena","doi":"10.3126/pdmdj.v5i2.59596","DOIUrl":null,"url":null,"abstract":"भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रियताको भावको जागरण आदि कार्य गर्ने गर्दछ । यसरी भाषालाई विस्तार गर्ने, भाषिक जीवन्तता कायम गर्ने, राष्ट्रिय अखण्डता कायम गर्ने, भाषालाई देश विदेशसम्म प्रचारप्रसार गर्ने आदि कार्य गर्ने भएकाले एक भाषिक वा बहुभाषिक मुलुकका लागि भाषा योजनाको निर्माण र कार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा प्रभावकारी भाषा योजनाको निर्माण र कार्यान्वयनमा अग्रसर भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचय दिई यसका उद्देश्य, कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।","PeriodicalId":500575,"journal":{"name":"Pragya Darshan प्रज्ञा दर्शन","volume":"108 2","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-11-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता\",\"authors\":\"शिव प्रसाद Shiva Prasad तिमल्सेना Timalsena\",\"doi\":\"10.3126/pdmdj.v5i2.59596\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रियताको भावको जागरण आदि कार्य गर्ने गर्दछ । यसरी भाषालाई विस्तार गर्ने, भाषिक जीवन्तता कायम गर्ने, राष्ट्रिय अखण्डता कायम गर्ने, भाषालाई देश विदेशसम्म प्रचारप्रसार गर्ने आदि कार्य गर्ने भएकाले एक भाषिक वा बहुभाषिक मुलुकका लागि भाषा योजनाको निर्माण र कार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा प्रभावकारी भाषा योजनाको निर्माण र कार्यान्वयनमा अग्रसर भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचय दिई यसका उद्देश्य, कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।\",\"PeriodicalId\":500575,\"journal\":{\"name\":\"Pragya Darshan प्रज्ञा दर्शन\",\"volume\":\"108 2\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-11-02\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Pragya Darshan प्रज्ञा दर्शन\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/pdmdj.v5i2.59596\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Pragya Darshan प्रज्ञा दर्शन","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/pdmdj.v5i2.59596","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
भाषाको विकास, संरक्षण、संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिनेकार्यान्वयनको खाकलाई भाषा योजना भनिन्छ । यस्तो योजनाकार्यमूलकर प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाईकार्यान्वयनको बाटोमाल ैजाने गर्दछ ।ा भषा योजना मूलतः भाषाको शुद्धीकरण、पुनरुत्थान,सुधार,मानकीकरण、विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन,भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथ सामाजिक सद्भाव र रा्षट्रियताको भावको जागरण आदिकार्य ग्नरे गर्दछ । यसरी भाषालाई विस्तार गर्ने、भाषिक जीवन्तताकायम गर्ने, राष्ट्रिय अखण्डताकायम गर्ने、भाषालाई देश विदेशसम्म प्रचाप्रसार गर्ने आदिकार्य गर्ने भएकाले एक भाषिका व बहुभाषिक मुलुकालागि भषाा योजनाको निर्माणरकार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालकोसन्दर्भमा हेर्दा प्रभावकारी भा योजषानाको निर्माणर कार्यान्वयनमा अग्रस भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचयद िई यसका उद्देश्य、कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचाामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाटविभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अनाइएको छ ।
भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रियताको भावको जागरण आदि कार्य गर्ने गर्दछ । यसरी भाषालाई विस्तार गर्ने, भाषिक जीवन्तता कायम गर्ने, राष्ट्रिय अखण्डता कायम गर्ने, भाषालाई देश विदेशसम्म प्रचारप्रसार गर्ने आदि कार्य गर्ने भएकाले एक भाषिक वा बहुभाषिक मुलुकका लागि भाषा योजनाको निर्माण र कार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा प्रभावकारी भाषा योजनाको निर्माण र कार्यान्वयनमा अग्रसर भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचय दिई यसका उद्देश्य, कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।