{"title":"‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा शिल्प र् सौन्दर्य {Craft and beauty in the poem 'In front of Buddha statue in the rain'}","authors":"गीता Geeta त्रिपाठी Tripathi","doi":"10.3126/jfac.v3i1.42519","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययन कवि सुमन पोखरेलको ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा अन्तर्निहित शिल्प सौन्दर्यको विश्लेषणमा केन्द्रितरहेको छ । कवितामा प्रयुक्त हुने भाषाको विशिष्टताको पाठपरक विश्लेषणका निम्ति यो कविता सोद्दश्य छनोट गरिएको हो । यसअध्ययनका निम्ति पुस्तकालयीय कार्यद्वारा अध्ययन सामग्रीहरू सङ्कलन गरिएको छ । कविताको विधागत विशिष्टता निर्धारण गर्ने मुख्य आधार यसमा प्रयुक्त भाषिक कला वा उक्तिगत विचित्रिता नै हो । यस अध्ययनमा उल्लिखित कवितामा चयन गरिएका पद र पदक्रमको विचलनयुक्त व्यवस्थितता, अर्थगत विपर्यास र समानान्तरता आदिमार्फत प्रस्तुत कविता शिल्पको विश्लेषणका निम्ति यसको आयामगत विस्तृति र भावगत परिग्रहणको समष्टिगत विश्लेषण गरी कवितामा प्रकट भएको बाह्य र आन्तरिक सौन्दर्यको मूल्याङ्कन गरिएको छ । यस मूल्याङ्कनबाट ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कविताको आयाम र अर्थगत सौन्दर्य कवितात्मकताका पक्षमा विशिष्ट किसिमको रहेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"12 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v3i1.42519","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अध्ययन कवि सुमन पोखरेलको 'बर्सातमा बुद्धको मूर्ति सामु' कवितामा अन्तरन्िहित शिल्प सौन्दर्यको विश्लेषणमा केन्दरितरेकोछ कतमिबुापपक्ताकेन्द्रितरहेको छ कवितामा प्रयुक्त हभाषाको विशिष्टताको पाठपरक विश्लेषणका निम्त यो कवितासोद्दश्य छनोट गरिएको हो । यसअध्ययनकानिम्ति पुस्तकालयीय कार्यद्वारा अध्ययन सामग्रीहरू सङ्कलन गरएको छ । कविताको विधागत विशिष्टता निर्धारण गर्ने मुख्य आधार यसमाप्रयुक्त भाषिक कला वा उक्तिगत वचित्रिता नै हो ↪यस अध्ययनमा उल्लिखित कवितामा चयन गरिएका पद र पदक्रमको विचलनयुक्त व्यवस्थितता、अर्थगत विपर्यास र समानान्तरता आदिमार्फत प्रस्तुत कविता शिल्पको विश्लेषणका निम्ति यसको आयामगत विस्तृति र भावगत परिग्रहणको समष्टिगत विश्लेषण गरी कवितामा प्रकट भएको बाह्य र आन्तरिकसौन्दर्यको मूल्याङ्कन गरिएको छ । यस मूल्याङ्कनबाट ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कविताको आयाम र अर्थगत सौन्दर्य कवितात्मकताका पक्षमा विशिष्ट किसिमको रहेको निष्कर्ष प्राप्त भएको छ ।
‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा शिल्प र् सौन्दर्य {Craft and beauty in the poem 'In front of Buddha statue in the rain'}
प्रस्तुत अध्ययन कवि सुमन पोखरेलको ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा अन्तर्निहित शिल्प सौन्दर्यको विश्लेषणमा केन्द्रितरहेको छ । कवितामा प्रयुक्त हुने भाषाको विशिष्टताको पाठपरक विश्लेषणका निम्ति यो कविता सोद्दश्य छनोट गरिएको हो । यसअध्ययनका निम्ति पुस्तकालयीय कार्यद्वारा अध्ययन सामग्रीहरू सङ्कलन गरिएको छ । कविताको विधागत विशिष्टता निर्धारण गर्ने मुख्य आधार यसमा प्रयुक्त भाषिक कला वा उक्तिगत विचित्रिता नै हो । यस अध्ययनमा उल्लिखित कवितामा चयन गरिएका पद र पदक्रमको विचलनयुक्त व्यवस्थितता, अर्थगत विपर्यास र समानान्तरता आदिमार्फत प्रस्तुत कविता शिल्पको विश्लेषणका निम्ति यसको आयामगत विस्तृति र भावगत परिग्रहणको समष्टिगत विश्लेषण गरी कवितामा प्रकट भएको बाह्य र आन्तरिक सौन्दर्यको मूल्याङ्कन गरिएको छ । यस मूल्याङ्कनबाट ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कविताको आयाम र अर्थगत सौन्दर्य कवितात्मकताका पक्षमा विशिष्ट किसिमको रहेको निष्कर्ष प्राप्त भएको छ ।