{"title":"Sub-caste of Jalamis जलमिहरूको कुनां","authors":"Omkaresvora Shrestha","doi":"10.3126/hj.v13i1.46220","DOIUrl":null,"url":null,"abstract":"हरिसिद्धिका वासिन्दालाई नेपालभाषामा ‘जलमि’ भनिन्छ । जलमीहरूको जनसंख्याको ९९ प्रतिशत मानिसहरू ज्यापु जातिका छन् । जनबोलीमा ज्यापु भनिने महर्जनहरू नेपाल उपत्यकाका आदिवासी हुन्, जसले समग्र नेवार जनसंख्याको आधाभन्दा बढी संख्या ओगटेको विश्वास गरिन्छ । उपत्यकाका तीन प्रमुख शहरहरूका साथै अरू ३९ वस्तीहरूमा नेवारहरूको उपस्थिति रहेको छ । यस अध्यायमा जलमिहरूका कुनांको बारेमा केन्द्रित छ । कुनां भन्नाले अंग्रेजीको Totem सित मिल्दोजुल्दो देखिन्छ, नेपाली खस समाजको उपथर भन्न अलि गाह्रो छ । यसभित्र मानिसको पेशा, शरीरको आकृति, स्वभाव, बानीव्यहोरा, स्थाननामबाट प्रेरित भएर राखिएका विशेषणवाची नामहरू छन् । खस समाजमा पाइने गोत्र जस्तो ठ्याक्कै हैन, तर केही हदसम्म गोत्रको परम्परा र केही अंश स्थानीय परम्परा भएको नामकरण प्रथा कुनां हो, जसलाई भक्तपुरका नेवारले बेनां वा विनां भन्छन् । कुनांको अर्थ कुलनाम र विनांको अर्थ विशेष नाम हुन्छ । हरिसिद्धि वा जलदेसका मूख्य चार परम्परागत टोलहरूमा यी कुनांधारी मानिसहरू बस्छन् । यी कुनांहरूको सूचीसम्म यहाँ दिइएको छ । यसको विश्लेषण सम्बन्धित समूहमा तल वर्ण गरिएको छ । वपि टोलमा यी ५२, समल टोलमा १३ वटा, पाखाचो टोलमा ११ र साफल टोलमा ३० वटा र समग्रमा यस गाउँमा ११६ वटा कुनां भएका मानिसहरू बस्छन् । यी कुनांहरुको समूहगत रूपमा पाठ, आक्षरिक बनोट, आक्षरिक अर्थ र प्रयोगात्मक अर्थको तहमा विश्लेषण गरिएका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"330 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46220","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
हरिसिद्धिका वासिन्दालाई नेपालभाषामा ‘जलमि’ भनिन्छ । जलमीहरूको जनसंख्याको ९९ प्रतिशत मानिसहरू ज्यापु जातिका छन् । जनबोलीमा ज्यापु भनिने महर्जनहरू नेपाल उपत्यकाका आदिवासी हुन्, जसले समग्र नेवार जनसंख्याको आधाभन्दा बढी संख्या ओगटेको विश्वास गरिन्छ । उपत्यकाका तीन प्रमुख शहरहरूका साथै अरू ३९ वस्तीहरूमा नेवारहरूको उपस्थिति रहेको छ । यस अध्यायमा जलमिहरूका कुनांको बारेमा केन्द्रित छ । कुनां भन्नाले अंग्रेजीको Totem सित मिल्दोजुल्दो देखिन्छ, नेपाली खस समाजको उपथर भन्न अलि गाह्रो छ । यसभित्र मानिसको पेशा, शरीरको आकृति, स्वभाव, बानीव्यहोरा, स्थाननामबाट प्रेरित भएर राखिएका विशेषणवाची नामहरू छन् । खस समाजमा पाइने गोत्र जस्तो ठ्याक्कै हैन, तर केही हदसम्म गोत्रको परम्परा र केही अंश स्थानीय परम्परा भएको नामकरण प्रथा कुनां हो, जसलाई भक्तपुरका नेवारले बेनां वा विनां भन्छन् । कुनांको अर्थ कुलनाम र विनांको अर्थ विशेष नाम हुन्छ । हरिसिद्धि वा जलदेसका मूख्य चार परम्परागत टोलहरूमा यी कुनांधारी मानिसहरू बस्छन् । यी कुनांहरूको सूचीसम्म यहाँ दिइएको छ । यसको विश्लेषण सम्बन्धित समूहमा तल वर्ण गरिएको छ । वपि टोलमा यी ५२, समल टोलमा १३ वटा, पाखाचो टोलमा ११ र साफल टोलमा ३० वटा र समग्रमा यस गाउँमा ११६ वटा कुनां भएका मानिसहरू बस्छन् । यी कुनांहरुको समूहगत रूपमा पाठ, आक्षरिक बनोट, आक्षरिक अर्थ र प्रयोगात्मक अर्थको तहमा विश्लेषण गरिएका छन् ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.