भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति

ठाकुरप्रसाद Thakur Prasad पोख्रेल Pokhrel
{"title":"भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति","authors":"ठाकुरप्रसाद Thakur Prasad पोख्रेल Pokhrel","doi":"10.3126/dristikon.v14i1.66075","DOIUrl":null,"url":null,"abstract":"भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातले शिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर, मानिस सबैको जीवनलीला समाप्त गरेको बुझेर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख, सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उपलब्धीसमेत समाप्त हुन पुगेको घटना विनयका माध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका लागि मानिसहरू अघि बढिरहे पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिस कहिल्यै शक्तिसम्पन्न बन्न सकेन, उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्ग देखाइएको छ । विश्लेषणका क्रममा विषय–परिचय, अध्ययनको विधि, विसङ्गतिवादको सैद्धान्तिक पर्याधार, भस्मासुरको नलीहाड नाटकको विश्लेषणजस्ता उपशीर्षकको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताको चित्रण रहेको छ । पात्रहरू के कस्तो व्यवहार गर्दछन् भन्ने प्रसङ्गसहित कठोर अवस्थामा बाँचेकाहरूको जीवन विसङ्गत बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"12 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-24","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v14i1.66075","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातले शिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर, मानिस सबैको जीवनलीला समाप्त गरेको बुझेर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख, सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उपलब्धीसमेत समाप्त हुन पुगेको घटना विनयका माध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका लागि मानिसहरू अघि बढिरहे पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिस कहिल्यै शक्तिसम्पन्न बन्न सकेन, उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्ग देखाइएको छ । विश्लेषणका क्रममा विषय–परिचय, अध्ययनको विधि, विसङ्गतिवादको सैद्धान्तिक पर्याधार, भस्मासुरको नलीहाड नाटकको विश्लेषणजस्ता उपशीर्षकको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताको चित्रण रहेको छ । पात्रहरू के कस्तो व्यवहार गर्दछन् भन्ने प्रसङ्गसहित कठोर अवस्थामा बाँचेकाहरूको जीवन विसङ्गत बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति
भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातलेशिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर,मानिस सबैको जीवनलीला समाप्त गरे बुझर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख、सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उलब्धीसमेत समाप्त हुन पुगेकोना विनयकामाध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका सलागि मानिसहरू अघ बढिरेह पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिसकहिल्यै शक्तिसम्पन् बन्न सकेन、उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्गदेखाइएको छ । विश्लेषणका क्रममा विषय-परिचय、अध्ययनको विधि, विसङ्गतिवादकैद्धान्तिक पर्याधार、भस्मासुरको नलीाहड नाटकको विश्लेषणजस्ता उपशीर्षको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताकोचित्रण रेहको छ । पात्रहरू के कस्तो व्यवहार ग्रदछन् भन्ने प्रसङ्गसिहत कठोरस्थामा बाँचेकारहूको जीवन विसङ्गत बनेको छ भन्नेन ष्कर्ष निकालिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信