प्राचीन नेपालको चिनतिब्बत सांस्कृतिक तथा आर्थिक सम्बन्ध

श्रीलोचन राजोपाध्याय
{"title":"प्राचीन नेपालको चिनतिब्बत सांस्कृतिक तथा आर्थिक सम्बन्ध","authors":"श्रीलोचन राजोपाध्याय","doi":"10.3126/nc.v17i1.64424","DOIUrl":null,"url":null,"abstract":"भौगोलिक अवस्था अनुसार नेपाल भूपरिवेष्ठित राष्ट्र हो । उत्तर बाहेक अन्य तीन वटै दिशामा विशाल भारत छिमेकीको रुपमा रहेको छ । विश्वमान चित्रमा नेपाल दुई ठूला देशबीचमा अवस्थित छ । नेपालले यी दुवै छिमेकी राष्ट्रसँ पौराणिक कालदेखि नै सुमधुर सम्बन्ध राखेको देखिन्छ । तर यस अनुसन्धात्मक आलेखमा भने नेपालको चीनसँगको सम्वन्ध मात्र विश्लेषण भएको छ । स्वयम्भु पुराण नेपालको सुमधुर सम्बन्ध चिन तिब्बतसँग पौराणिक कालदेखि नै थियो । बुद्ध धर्म बारे थप ज्ञान हासिल गर्न चिनियाँ भिक्षु तथा तीर्थ यात्रीहरु गौतम बुद्ध जन्मेको नेपालको लुम्बिनी र कपिलबस्तु आउने क्रम सुरु भएको थियो । लिच्छवि कालका राजा अंशुवर्मा, उदय देव र नरेन्द्र देवको समयमा उत्तरी छिमेकीसँगको सम्वन्ध अझ बलियो रहेको देखिन्छ । प्राचीन कालमा नै राजा उदयदेव गुप्तहरुको दबाव झेल्न नसकि चीनको सरणमा गए । उनका छोरा नरेन्द्र देवले चीनकै सहयोगमा आफ्नो राज्य फिर्ता लिन सफल भए । यसरी आवश्यक परेको बेलामा छिमेकी देशले एक आपसमा सहयोगको भावना राखेको देखिन्छ । नेपालकी छोरी भृकुटी र तिब्बती बादशाहबीचको वैवाहिक सम्वन्धले पनि दुई देशबीचको आपसी सम्वन्ध कस्तो रहेको थियो भन्ने थाहा हुन्छ । त्यस समयमको अवस्थालाई विषय वस्तुको रुपमा लिइ यो सोध अध्ययन गरिएको हो । यो अध्ययन अन्वेषणत्मक प्रकृतिको गुणात्मक छ । यसमा यसमा द्वितीयक स्रोतलाई महत्व दिइएको छ ।","PeriodicalId":500624,"journal":{"name":"Nepalese Culture","volume":"112 3","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Nepalese Culture","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/nc.v17i1.64424","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

भौगोलिक अवस्था अनुसार नेपाल भूपरिवेष्ठित राष्ट्र हो । उत्तर बाहेक अन्य तीन वटै दिशामा विशाल भारत छिमेकीको रुपमा रहेको छ । विश्वमान चित्रमा नेपाल दुई ठूला देशबीचमा अवस्थित छ । नेपालले यी दुवै छिमेकी राष्ट्रसँ पौराणिक कालदेखि नै सुमधुर सम्बन्ध राखेको देखिन्छ । तर यस अनुसन्धात्मक आलेखमा भने नेपालको चीनसँगको सम्वन्ध मात्र विश्लेषण भएको छ । स्वयम्भु पुराण नेपालको सुमधुर सम्बन्ध चिन तिब्बतसँग पौराणिक कालदेखि नै थियो । बुद्ध धर्म बारे थप ज्ञान हासिल गर्न चिनियाँ भिक्षु तथा तीर्थ यात्रीहरु गौतम बुद्ध जन्मेको नेपालको लुम्बिनी र कपिलबस्तु आउने क्रम सुरु भएको थियो । लिच्छवि कालका राजा अंशुवर्मा, उदय देव र नरेन्द्र देवको समयमा उत्तरी छिमेकीसँगको सम्वन्ध अझ बलियो रहेको देखिन्छ । प्राचीन कालमा नै राजा उदयदेव गुप्तहरुको दबाव झेल्न नसकि चीनको सरणमा गए । उनका छोरा नरेन्द्र देवले चीनकै सहयोगमा आफ्नो राज्य फिर्ता लिन सफल भए । यसरी आवश्यक परेको बेलामा छिमेकी देशले एक आपसमा सहयोगको भावना राखेको देखिन्छ । नेपालकी छोरी भृकुटी र तिब्बती बादशाहबीचको वैवाहिक सम्वन्धले पनि दुई देशबीचको आपसी सम्वन्ध कस्तो रहेको थियो भन्ने थाहा हुन्छ । त्यस समयमको अवस्थालाई विषय वस्तुको रुपमा लिइ यो सोध अध्ययन गरिएको हो । यो अध्ययन अन्वेषणत्मक प्रकृतिको गुणात्मक छ । यसमा यसमा द्वितीयक स्रोतलाई महत्व दिइएको छ ।
प्राचीन नेपालको चिनतिब्बत सांस्कृतिक तथा आर्थिक सम्बन्ध
भौगोलिक अवस्था अनुसार नेपाल भूपरिवेष्ठित राष्ट्र हो । उत्त रबाहेक अन्य तीन वटै दिशामा विशाल भारत छिमेकीको रुपमा हरेको छ । विश्वमान चित्रमा नेपालदुईठूला देशबीचमा अवस्थित छ । नेपाले यी दुवै छिमेकीराष्ट्रसँ पौराणिक कालदेखि नैसुमधुर सम्बन्ध राखेको देखिन्छ । तर यस अनुसन्धात्मक आलेखमा भने नेपालकोचीनसँगको सम्वन्ध मात्र विश्लेषण भएको छ । स्वयम्भु पुराण नेपालको सुमधुर सम्बन्ध चिन तिब्बतसँग पौराणिकालदेखि नै थियो । बुद्धर्म बारे थप ज्ञान हासिलगर्न चिनियाँ भिक्षु तथा तर्थ यात्रीहरु गौतम बुद्ध जन्मेको नेपाकलो लुम्बिनी रकिपलबस्तुन आउेक्रम सुरु भएको थियो । लिच्छवि कालकाराजा अंशुवर्मा、उदय देव र नरेन्द्र देवको समयमा उत्तरी छिमेकीसँगको सम्वन्ध बलियो रहेको देखिन्छ । पराचीनकालमानै राजा उदयदेव गुप्तहरुको दबाव झेल्न नसकि चीनकोसरणमा गए । उनका छोरा नरेन्द्र देवले चीनकै सहयोगमा आफ्नो राज्य फिर्तालिन सफल भए । यसरी आवश्यक परेको बेलामा छिमेकीदेशले एक आपसमा सहयोगको भावना राखेकोदेखिन्छ । नेपालकी छोरी भृकुटी र तिब्बती बादशाहबीचको वैवाहिक सम्वन्धले पनि दुई देशबीचको आपसी सम्वन्धकस्तो रहेको थियो भन्ने थाहा हुन्छ । त्यस समयमकोअवस्थालाई विषय वस्तुको रुपमालिइ यो सोध अध्ययन गरिएको हो । यो अध्ययन अन्वेषणत्मक प्रकृतिको गुणात्मक छ । यसमा यसमा द्वितीयक स्रोतलाई महत्वदिइएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信