{"title":"केपिलासगढीको ऐतिहासिक अध्ययन","authors":"शालिकराम राई","doi":"10.3126/nc.v17i1.64422","DOIUrl":null,"url":null,"abstract":"खोटाङ जिल्लाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढी सप्तेश्वर र बाक्सिलाको सिमानामा ६ हजार ८६ फिट उचाईमा अबस्थित छ । नेपालको इतिहासमा प्राचीन तथा मध्यकाल कालमा राज्य संचालन गर्दा तत्कालीन राजा, शासक, प्रशासक बस्ने आवासगृहलाई कोटघर, गढी, किल्ला, राजगृह भनिन्थ्यो । यी गढीहरुको संरचना भौगोलिक क्षेत्र अनुसार तराई र पहाडमा अलगअलग प्रकारका हुन्थे । सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडी क्षेत्रमा पहाडको डाँडाहरुमा गढी, कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिक काल नेपाल एकीकरणको अभियान बि.सं. १८३१ सम्म पनि यो गढी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढीको ऐतिहासिकता कस्तो थियो ? गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो रहेको छ ? यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ? भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचान गर्न मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम, ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ । ","PeriodicalId":500624,"journal":{"name":"Nepalese Culture","volume":"51 S258","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Nepalese Culture","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/nc.v17i1.64422","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
खोटाङ जिल्लाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढी सप्तेश्वर र बाक्सिलाको सिमानामा ६ हजार ८६ फिट उचाईमा अबस्थित छ । नेपालको इतिहासमा प्राचीन तथा मध्यकाल कालमा राज्य संचालन गर्दा तत्कालीन राजा, शासक, प्रशासक बस्ने आवासगृहलाई कोटघर, गढी, किल्ला, राजगृह भनिन्थ्यो । यी गढीहरुको संरचना भौगोलिक क्षेत्र अनुसार तराई र पहाडमा अलगअलग प्रकारका हुन्थे । सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडी क्षेत्रमा पहाडको डाँडाहरुमा गढी, कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिक काल नेपाल एकीकरणको अभियान बि.सं. १८३१ सम्म पनि यो गढी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढीको ऐतिहासिकता कस्तो थियो ? गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो रहेको छ ? यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ? भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचान गर्न मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम, ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।
खोटाङ जिल्ाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढ ीसप्तेश्वर र बाक्सिलाकोसिमानामा हजार ८६ फिट उचाईमा अबस्थित छ नेपालको इतिहासमा प्राचीन तथा मध्यकालकाालमाराज्य संचालन गर्दा तत्कालीन राजा、शासक, प्रशासक बस्ने आवासगृहलाई कोटघर, गढी、कि्ला、राजगृह भनिन्थ्यो । यी गढ हीरुको संरचना भौगोलिक क्षेत्र अनुसार तर पहाडमा अलगअलग प्रकारका हुन्थे ।सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडीक्षेत्रमा पहाडकोा डँडाहरुमागढी、कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिकाल नेपाल एकीकरणको अभियान बि.सं.१८३१ सम्म पनि यो गढ ी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढ ीको ऐतिहासिकता कस्तो थियो ?गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो हरेको छ ?यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ?भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचानर्न ग मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मकतथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम,ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।