{"title":"सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना","authors":"ढुण्डिराज पहाडी","doi":"10.3126/prajna.v124i2.60584","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"65 6","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60584","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारीसािहत्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषाकरूपमा सम्मानित सत्यमोनहजोशीलाई फरक परिचयसहित चिना↪Lo_909ने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो ।सत्यमोहन जोशीका गीतिरचनामााराष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिकालहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा,नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण、नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको7्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहितसत्यमोनहजोशीको राष्ट्रागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिकनेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोनह जोशीको ारष्ट्रचेतको अन्तर्दृष्ट बिहुजातीय नेपालीसंस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।