{"title":"श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन","authors":"सन्दीप सापकोटा","doi":"10.3126/prajna.v124i2.60605","DOIUrl":null,"url":null,"abstract":"सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"281 4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60605","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्रा र धार्मिक मूल्यमान्यता、रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दूधर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ,वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाईखल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिकसन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति रद्विेदशीय सम्बन्धकारूपमा लिने、सडकमा नाराबाजी गर्ने、सामाजिक सञ्जालमा यसको शास्त्रीयं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जन्सतरको सम्बन्ध अहिले जटिलसम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दरिको भट्ट परम्परा र सोसँग सम्बन्धित विवध वियवस्तुहरूलाई उठान गर ीकेलाउने चेष्टा गरिएको छ ।