{"title":"भृकुटीका बारेमा विहंगम चर्चा","authors":"Murari Krishana Gautam","doi":"10.3126/hj.v14i2.59075","DOIUrl":null,"url":null,"abstract":"नेपालको लिच्छविकालिन इतिहासमा भृकुटी एउटा यस्तो नाम हो जसले दुई देश र दुई धर्मको बीचमा तादात्म्यता गराउँदछ । नेपाल हिन्दु मुलुक, जुन भोटको बौद्ध मुलुकसँग गहिरो सम्बन्ध राख्दछ । वैवाहिक कारणले नेपाललाई त्यस्तो कुन चाहिँ परिस्थितिले डो¥यायो वा कुन बाध्यता तथा रहरका कारण भोटमा नेपाली राजकुमारीको वैवाहिक सम्बन्धका लागि सहमति गर्नु प¥यो । कुनै राजाको व्यक्तिगत स्वार्थ थियो कि वा एउटा राजाले अर्को राजाकी छोरीलाई बलिदान गराएर आप्mनो कूल संरक्षण गर्न वा वंश रक्षा गर्नलाई त्यो विकट मुलुकमा नेपाली राजकुमारी सुम्पिनु प¥यो । भौगोलिक रूपले विकट, निकै टाढा, चिसो, तत्कालीन समयको अशिक्षित, अलग धार्मिक मतावलम्बीहरू भएको चिनियाँ मुलकमा जानुपर्ने, त्यो पनि ठूलो राशी कोसेली लिएर । प्रारम्भमा राजकुमारी भृकुटीले त्यहाँ नजाने विचार प्रकट गरेकी थिइन्, तर उनलाई त्यसतर्पm जान उत्साहित नै गरियो । उनका पिताले उनलाई बिदा गरे । वैवाहिक सम्बन्धका आधारमा दल, बल र सौगातसिहत दुई देशबीच सम्बन्ध सुदृढ बन्यो । राजघरानाको सम्बन्धले भृकुटी रानी बनिन् । भोटमा उनले बौद्ध धर्मका मूल्य र मान्यताहरूको प्रचार गरिन् । यस किसिमको कुटुम्बेरी नाताबाट आप्mनो ईश्वरीय अस्तित्व राख्न सफल भइन् । यद्यपि यथार्थपूर्ण अनुसन्धानका दृष्टिले यो विषय अन्वेषकका लागि भने रहस्यमय बनेको छ । वास्तविक अर्थमा भृकुटी को हुन् ? यिनको पहिचान एवं अस्तित्व कस्तो छ ? भन्ने विषय र यस सम्बन्धी उठेका प्रश्नहरूको निरूपण गर्न साक्ष्य प्रमाणहरू केलाएर सत्यान्वेषण गर्नुपर्ने देखिन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"71 1","pages":"0"},"PeriodicalIF":0.8000,"publicationDate":"2023-10-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i2.59075","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपालको लिच्छविकालिन इतिहासमा भृकुटी एउटा यस्तो नाम हो जसले दुई देश र दुई धर्मको बीचमा तादात्म्यता गराउँदछ । नेपाल हिन्दु मुलुक, जुन भोटको बौद्ध मुलुकसँग गहिरो सम्बन्ध राख्दछ । वैवाहिक कारणले नेपाललाई त्यस्तो कुन चाहिँ परिस्थितिले डो¥यायो वा कुन बाध्यता तथा रहरका कारण भोटमा नेपाली राजकुमारीको वैवाहिक सम्बन्धका लागि सहमति गर्नु प¥यो । कुनै राजाको व्यक्तिगत स्वार्थ थियो कि वा एउटा राजाले अर्को राजाकी छोरीलाई बलिदान गराएर आप्mनो कूल संरक्षण गर्न वा वंश रक्षा गर्नलाई त्यो विकट मुलुकमा नेपाली राजकुमारी सुम्पिनु प¥यो । भौगोलिक रूपले विकट, निकै टाढा, चिसो, तत्कालीन समयको अशिक्षित, अलग धार्मिक मतावलम्बीहरू भएको चिनियाँ मुलकमा जानुपर्ने, त्यो पनि ठूलो राशी कोसेली लिएर । प्रारम्भमा राजकुमारी भृकुटीले त्यहाँ नजाने विचार प्रकट गरेकी थिइन्, तर उनलाई त्यसतर्पm जान उत्साहित नै गरियो । उनका पिताले उनलाई बिदा गरे । वैवाहिक सम्बन्धका आधारमा दल, बल र सौगातसिहत दुई देशबीच सम्बन्ध सुदृढ बन्यो । राजघरानाको सम्बन्धले भृकुटी रानी बनिन् । भोटमा उनले बौद्ध धर्मका मूल्य र मान्यताहरूको प्रचार गरिन् । यस किसिमको कुटुम्बेरी नाताबाट आप्mनो ईश्वरीय अस्तित्व राख्न सफल भइन् । यद्यपि यथार्थपूर्ण अनुसन्धानका दृष्टिले यो विषय अन्वेषकका लागि भने रहस्यमय बनेको छ । वास्तविक अर्थमा भृकुटी को हुन् ? यिनको पहिचान एवं अस्तित्व कस्तो छ ? भन्ने विषय र यस सम्बन्धी उठेका प्रश्नहरूको निरूपण गर्न साक्ष्य प्रमाणहरू केलाएर सत्यान्वेषण गर्नुपर्ने देखिन्छ ।
नेपालकोल िच्छविकालिन इतिहासमा भृकुटी एउटा यस्तो नाम हो जसले दुई देश रदुई धर्मको बीचमा तदात्म्यता गराउँदछ । नेपाल हिन्दु मुलुक、जुन भोटको बौद्ध मुलुकसँग गहिरो सम्बन्ध राख्दछ । वैवाहिककारणले नेपालाई त्यस्तो कुन चाहिँ परिस्थितिलेडो¥यायो वा कुन बाध्यता तथा ररका कारण भोटमा नेपाली राजकुमारीको वैवाहिक सम्बन्धकालागि सहमति गर्नु प¥यो। कुनै राजाको व्यक्तिगत स्वार्थ थियो कि वा एउटा राजाले अर्को राजाकी छोरीलाई बलिदान गराएर आप्mनो कूलसंरक्षण गर्न वा वंश रक्षा गर्नलाई त्यो विकट मुलुकमा नेपाली राजकुमारी सुम्पिनु प¥यो । भौगोलिक रूपल विकट、निकै टाढा, चिसो, तत्कालीन समयको अशिक्षित、अलग धार्मिक मतावलम्बीहरू भएको चिनियाँ मुलकमा जानुपर्ने, त्यो पनि ठूलो राशी कोसेली लिएर । प्रारम्भमा राजकुमारी भृकुटीले त्यहाँ नजाने विचार प्रकट गरेकी थिइन्,तर उनलाई त्यसतर्पm जान उत्साहित नै गरियो । उनका पिताले उनलाई बिदा गरे । वैवाहिकसम्बन्धका आधारम ाद、बल र सौगातसिहत दुई देशबीच सम्बन्ध सुदृढ बन्यो । राजघरानाको सम्बन्धले भृकुटी रानी बनिन् । भोटमा उनले बौद्ध धर्मका मूल्य र मान्यताहरूको प्रचार गरिन् । यस किसिमको कुटुम्बेरीनाताबाट आप्mनो ईश्वरीय अस्तित्व राख्न सफल भइन् । यद्यपि यथार्थपूर्ण अनुसन्धानका दृष्टिले यो विषय अन्वेषकका लागि भने रहस्यमय बनेको छ । वास्तविक अर्थमा भृकुटी को हुन् ?यिनको पहिचान एवं अस्तित्व कस्तो छ ?भन्ने विषय र यस सम्बन्धी उठेका प्रश्नहरूको निरूपण गर्न ासक्ष्य प्रमाणहरू केलाएर सत्यान्वेषण गर्नुपर्ने देखिन्छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.