{"title":"विश्वामित्र–मेनका खण्डकाव्यमा नारीवाद","authors":"सुभाषचन्द्र न्यौपाने","doi":"10.3126/dristikon.v11i1.39171","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा खण्डकाव्यकार घनश्याम कँडेलको पौराणिक विषयवस्ुतमा आधारित विश्वामित्र–मेनका खण्डकाव्यलाई नारीवादी चेतनाका आधारमा विश्लेषण गरिएको छ । नारीवाद राजनैतिक समतामूलक विचार बोकेको साहित्यिक आन्दोलन हो । यो लैङ्गिक विभेदका दृष्टिले हेर्दा जातीय मानिने विश्वका आधाभन्दा बढी नारीहरूको साहित्यिक स्वतन्त्रताको शङ्खघोष गर्ने र परम्परालाई नारीका पक्षमा नवीकरण गर्ने चिन्तन हो । कँडेलको वि.सं.२०६६ सालमा प्रकाशित भएको यस खण्डकाव्यमा केकस्ता नारीवादी चिन्तनहरू रहेका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । पितृसत्तात्मक समाजमा नारीहरूले भोग्नुपरेका नारकीय कष्टहरू केकस्ता थिए, नारीहरूले आफ्नो स्वतन्त्र अस्तित्व स्थापनाका लागि केकस्ता प्रयत्नहरू गरेका थिए, खण्डकाव्यमा नारीहरूको अवस्था केकस्तो कारुणिक थियो र उनीहरूले नारीमुक्तिका लागि केकस्ता अभियानहरू सञ्चालन गरेका थिए भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा खण्डकाव्यकार घनश्याम कँडेलको विश्वामित्र–मेनका खण्डकाव्यलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा नारीवादी साहित्यसिद्धान्त तथा विश्वामित्र–मेनका खण्डकाव्यका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका, भूमिकाजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक र व्याख्यात्मकविधिको प्रयोग गरी अन्त्यमा अर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । यस खण्डकाव्यमा प्रयुक्त पात्रहरूमा देखापरेका नारीवादी अभिलक्षणका आधारमा विश्वामित्र–मेनका नारीवादी चेतनाले भरिएको खण्डकाव्य हो भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"17 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-08-17","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v11i1.39171","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अध्ययनमा खण्डकाव्यकार घनश्याम कँडेलको पौराणिक विषयवस्ुतमा आधारित विश्वामित्र–मेनका खण्डकाव्यलाई नारीवादी चेतनाका आधारमा विश्लेषण गरिएको छ । नारीवाद राजनैतिक समतामूलक विचार बोकेको साहित्यिक आन्दोलन हो । यो लैङ्गिक विभेदका दृष्टिले हेर्दा जातीय मानिने विश्वका आधाभन्दा बढी नारीहरूको साहित्यिक स्वतन्त्रताको शङ्खघोष गर्ने र परम्परालाई नारीका पक्षमा नवीकरण गर्ने चिन्तन हो । कँडेलको वि.सं.२०६६ सालमा प्रकाशित भएको यस खण्डकाव्यमा केकस्ता नारीवादी चिन्तनहरू रहेका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । पितृसत्तात्मक समाजमा नारीहरूले भोग्नुपरेका नारकीय कष्टहरू केकस्ता थिए, नारीहरूले आफ्नो स्वतन्त्र अस्तित्व स्थापनाका लागि केकस्ता प्रयत्नहरू गरेका थिए, खण्डकाव्यमा नारीहरूको अवस्था केकस्तो कारुणिक थियो र उनीहरूले नारीमुक्तिका लागि केकस्ता अभियानहरू सञ्चालन गरेका थिए भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा खण्डकाव्यकार घनश्याम कँडेलको विश्वामित्र–मेनका खण्डकाव्यलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा नारीवादी साहित्यसिद्धान्त तथा विश्वामित्र–मेनका खण्डकाव्यका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका, भूमिकाजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक र व्याख्यात्मकविधिको प्रयोग गरी अन्त्यमा अर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । यस खण्डकाव्यमा प्रयुक्त पात्रहरूमा देखापरेका नारीवादी अभिलक्षणका आधारमा विश्वामित्र–मेनका नारीवादी चेतनाले भरिएको खण्डकाव्य हो भन्ने निष्कर्ष निकालिएको छ ।
प्रस्तुत अध्ययनमा खण्डकाव्यकार घनश्याम कँडेलको पौराणिक विषयवस्ुतमा आधारित विश्वामित्र–मेनका खण्डकाव्यलाई नारीवादी चेतनाका आधारमा विश्लेषण गरिएको छ । नारीवाद राजनैतिक समतामूलक विचार बोकेकोसाहित्यिक आन्दोलन हो । यो लैङ्गिक विभेदका दृष्टिले हेर्दा जातीय मानिने विश्वका आधाभन्दा बढी नारीरहूकोसािहत्यिक स्वतन्त्रताको शङ्खघोषर्न गे परम्परालाई नारीका पक्षमा नवीकरण गर्ने चिन्तन हो । कँडेलको वि.सं.२०६६ सालमा प्रकाशित भएको यस खण्डकाव्यमा केकस्ता नारीवादी चिन्तनहरू रहेका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । पितृसत्तात्मक समाजमा नारीहरूले भोग्नुपरेका नारकीय कष्टहरू केकस्ता थिए,नारीहरूले आफ्नो स्वतन्त्र अस्तित्व स्थापनाकालागिकेकस्ता प्रयत्नहरू गरेका थिए、खण्डकाव्यमा नारीहरूको अवस्था केकस्तो कारुणिक थियो रउनीहरूेल नारीमुक्तिकालागि केकस्ता अभियानहरूसञ्चालन गरेका थिए भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुतलेख तयारीकाक्रममा प्राथमिकसामग्रीकारूपमा खण्डकाव्यकार घनश्याम कँडेलको विश्वामित्र-मेनका खण्डकाव्यलाई लिइएको छ भने द्वितीयकसामग्रीकारूपमा नारीवदा ीसाहित्यसिद्धान्त तथा विश्वामित्र-मेनका खण्डकाव्यका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक、पत्रपत्रिका、भूमिकाजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक र व्याख्यात्मकविधिको प्रयोग गरी अन्त्यमाअर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । यस खण्डकाव्यमा प्रयुक्त पात्रहरूमा देखापरेका नारीवादी अभिलक्षणका आधारमा विश्वामित्र–मेनका नारीवादी चेतनाले भरिएको खण्डकाव्य हो भन्ने निष्कर्ष निकालिएको छ ।